राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरु
Posted on: 18 Mar, 2023
चैत ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक सुरु भएको छ । शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!