समाज | मकवानपुर - MKW


राप्रपा नेपाल हेटौंडाको बिभिन्न क्षत्रिय अधिवेशन भोली हुँदै

Posted on April 29, 2016 | views : 1124 | मकवानपुर - MKW

जिवराज बख्रेल | वैशाख १७, हेटौंडा । राट्रिय प्रजातन्त्र पार्टि नेपाल हेटौंडाको नगर युवक संगठन, राट्रिय प्रजातान्त्रिक महिला संगठन र ३ नम्वर क्षत्रिय अधिवेशन भोली हुने भएको छ । राप्रपा नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जनाएको छ । भोली हुने अधिवेशनले तिन वटै संगठनम

Read More

नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटी अधिवेशन सम्पन्न

Posted on April 29, 2016 | views : 1045 | मकवानपुर - MKW

जिवराज बख्रेल | वैशाख १७, हेटौंडा । डिभिजन सडक कार्यालयमा कार्यरत मजदुरहरुको संगठन नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः ललितपुर जिल्लाका महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनबाट श्रेष्ठको

Read More

आगलागीका घटना धेरै हुन नदिन अग्नि नियन्त्रण तालिम सम्पन

Posted on April 29, 2016 | views : 1216 | मकवानपुर - MKW

जीवराज बख्रेल । वैशाख १७, हेटौंडा । गर्मी मौसममा आगलागीका घटनाहरु धेरै हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन भएको छ । अग्नि नियन्त्रण सम्बन्धी नयाँ प्रविधिको ज्ञान, वारुणयन्त्रका कर्मचारीहरूको क

Read More

स्थानिय शान्ति समिति मकवानपुरमा १६ उजुरी दर्ता

Posted on April 29, 2016 | views : 1077 | मकवानपुर - MKW

जिवराज बख्रेल । वैशाख १७, हेटौंडा | स्थानिय शान्ति समिति मकवानपुरले दस वर्षे सशस्त्र संघर्षका समयमा भएका पिडित ब्यक्तिको उजुरी संकलन गरिरहेको छ । सरकारले गठन गरेको बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले जिल्लामा रहेको स्थानिय शान्ति समिति मार्फत उजुरी संकलन गरिरहदा आज सम्म १६ पिडित

Read More

लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ , जुवाडे पनि समातीए

Posted on April 28, 2016 | views : 1136 | मकवानपुर - MKW

बैशाख १६, हेटौडा | लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा १० बसपार्कबाट हेटौडा १० कै १८ वर्षिय सुजन गोले लाई आगुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध खैरो हेरोईन ५ ग्राम फेला परेको र आवश्यक अनुसन्धान भैरहेको प्हरीले जनाएको छ ।यसैविच मक

Read More

जिल्लास्तरिय भलिवल प्रतियोगितामा ५ खेल

Posted on April 26, 2016 | views : 1075 | मकवानपुर - MKW

बैशाख १४ मकवानपुर । मकवानपुरमा हिजो देखी सुरु भएको जिल्लास्तरिय भलिवल प्रतियोगितामा ५ खेल भएका छन् । हेटौडाको हुप्राचौरमा जारी प्रतियोगितमा आज थाहा नगरपालिकाले चिउरी वगैचा यूवा क्लव लाई २५—१५, २५—१९को सोझो सेटमा हरायो त्यस्तै आयोजक केसव लाल श्रेष्ठ स्मृति प्रतिष्ठानले सरीखेत खेलकुद मञ्चलाई २५—९र२

Read More

हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु

Posted on April 25, 2016 | views : 1192 | मकवानपुर - MKW

जिवराज बख्रेल/बैशाख १३ मकवानपुर । राट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आज वाट जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । हेटौडाको हुप्रा चौरमा भएको उद्घाटन खेलमा यूग प्रकाश क्लव र हटिया स्पोर्टस क्लव विच भएको खेलमा यूग प्

Read More

सवारी दुर्घटनामा ३९ जना घाइते

Posted on April 25, 2016 | views : 933 | मकवानपुर - MKW

बैशाख १३,  मकवानपुर । पुर्व पस्चिम राजमार्ग अन्तर्गत मकवानपुरको लच्का भन्ने स्थानमा भएको सवारी दुर्घटनामा ३९ जना घाइते भएका छन् । झापा वाट हेटौडा तर्फ आउदै गरेको ना३ ख ९८०८ नम्वरको वस ,सोहि दिशावाट आइरहेको वा ९ च ८०३७ नंम्वरकोे कार र विपरीत दिशावाट गइरहेको ना ५ ख ५७२८ नम्वरको मिनि वस एक आपसमा ठक्

Read More

हेटौँडाको हुप्राचौरमा जिल्ला स्तरिय भलिवल प्रतियोगिता हुने

Posted on April 25, 2016 | views : 963 | मकवानपुर - MKW

बैशाख १३, हेटौँडा । हेटौँडाको हुप्राचौरमा आज देखि जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु हुने भएको छ । २०७२ साल वैशाख १२ गतेको महा भुकम्पमा परि १३ गते निधन भएका राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरिएको प्रतियोगिताम

Read More

राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्छ :नेपाल

Posted on April 21, 2016 | views : 1002 | मकवानपुर - MKW

वैशाख ८, हेटौडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन् । नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनको लागि सब

Read More

एफसी पोताला र एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश

Posted on April 20, 2016 | views : 1063 | मकवानपुर - MKW

बैशाख ८, हेटौडा । जिल्ला लिग फुटबलको पहिलो क्वाटरफाईनल खेलहरुमा विजयी हुँदै डिफेन्डीङ च्याम्पियन एफसी पोताला तथा गत वर्षको उपविजेता एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश गरेका छन् । मंगलबार वनविज्ञान अध्ययन सस्थानको खेल मैदान हेटौँडामा भएको पहिलो खेलमा एफसी पोतालाले छिमेकी गोर्खा ब्वाईज लाई ४–० को फर

Read More

अरुको मुख ताक्ने प्रवृतीको अन्त्य हुनपर्छः अरुण राज

Posted on April 17, 2016 | views : 1237 | मकवानपुर - MKW

बैशाख ५, हेटौंडा । मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाज सेवी अरुण राज सुमार्गिले अरुको मुख ताक्ने प्रवृतीको अन्त्य हुन पर्ने वताउनु भएको छ । मुलुकमा राजनैतिक मुद्धा अधिकाँस सकिएकोले अव आर्थिक मुद्धामा लाग्न आवस्यक भएको भन्दै उहाले अरुको मुख ताक्नु भन्दा पनि आफै सक्षम हुनु अवको आवस्यकत

Read More

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

Posted on April 17, 2016 | views : 3475 | मकवानपुर - MKW

बैशाख ५, मकवानपुर । चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ । चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक प्रकाशित गरेको हो । बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि बिभिन्न साहित्यकारहरुले धारणा राखे

Read More

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

Posted on April 17, 2016 | views : 4579 | मकवानपुर - MKW

बैशाख ५, मकवानपुर । चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ । चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक प्रकाशित गरेको हो । बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि बिभिन्न साहित्यकारहरुले धारणा रा

Read More

४ नम्बरको वडा भेला एवम् शुभकामना

Posted on April 15, 2016 | views : 1091 | मकवानपुर - MKW

बैशाख ३, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा(४ नम्बर ईकाईको वडा भेला एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता र वडा सभापति हरीप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सचिव बुद्

Read More

चुनढुङ्गा खानी ब्यवस्थापनको माग गर्दै आन्दोलन

Posted on April 14, 2016 | views : 1110 | मकवानपुर - MKW

बैशाख २, हेटौडा । हेटौडाको हटिायामा रहेको शिबम सिमेन्ट उद्योगले सुकौरामा चुनढुंङगा खानी अत्यन्त अब्यबबस्थीत ढंगले संचालन गरेपछी यसको ब्याबस्थापनको लागि स्थानियले माग राखेका छन् । खानीबाट उत्पादीत ओभरबटम ब्याबस्थापन गर्नका लागि माग गर्दै उनिहरु अनिस्चीत कालिन आन्दोलनमा उत्रिएका हुन् । ब्याबस्था

Read More

मकवानपुरमा छुट्टा छुट्टै आगलागी, १ दर्जन घर-गोठ नस्ट

Posted on April 10, 2016 | views : 947 | मकवानपुर - MKW

चैत २८, हेटौडा । मकवानपुरको छतिवन ५ सानोथलीमा आगलागी हुदा ४ घर तथा ५ गोठ जलेर नष्ट भएका छन् । जंगल लागेको आगो अकस्मात गाँउ पसेको र आगो हावाहुरीका कारण नियन्त्रणमा लिन नसक्दा एक दर्जन चौपाए पनि मरेको जनाइएको छ । आगलागि वाट घर वास डडेपछि पिडितको विचल्ली भएको छ । घर नभए पछि उनिहरु आफन्तको मा वसीरह

Read More

हेटौंडा नगरपालिका देशकै सफा सहरको प्रथम स्थनमा पन पर्न सफल

Posted on April 09, 2016 | views : 1020 | मकवानपुर - MKW

चैत २७, मकवानपुर । यस बर्षको देशकै सफा सहरको रुपमा मकवानपुरको हेटौंडा नगरपालिका प्रथम स्थनमा पन पर्न सफल भएको छ । नेपाल वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्ıले बुधबार ललितपुरको यूएन पार्कमा मकवानपुरको हेटौंडा नगरपालिका सफा सहर घोषीत गरेको हो । सहर घोषीत हुदै हेटौ

Read More

नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु

Posted on April 08, 2016 | views : 951 | मकवानपुर - MKW

सुनिल शिवाकोटी, चैत्र २६, हेटौंडा / नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । सोसिएसनको महाविधवेशनको समुदघाटन आज एक समारोहका विच भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका छन महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री थापाले लेखापढी व्यवसायीले कामको थालन

Read More

नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु

Posted on April 08, 2016 | views : 984 | मकवानपुर - MKW

सुनिल शिवाकोटी, चैत्र २६, हेटौंडा / नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । सोसिएसनको महाविधवेशनको समुदघाटन आज एक समारोहका विच भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका छन महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री थापाले लेखापढी व्यवसायीले कामको थ

Read More

मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने

Posted on April 07, 2016 | views : 982 | मकवानपुर - MKW

चैत २५ मकवानपुर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको बौद्घ दर्शन तथा गुम्बा विकास समितीले मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने भएको छ । यहि चैत २७ गते मकवानपुरको हेटौंडा, पदमपोखरीमा तालिम हुने आयोजकले जनाएको छ । तालिमको ज्याङ् छुपलिङर पोताला गुम्बा पदमपोखरीले व्यवस्थापन गरे

Read More

मकवानपुरको भैँसेमा सुमो दुर्घटना हुदा १ जनाको मृत्यु , ९ घाइते

Posted on April 07, 2016 | views : 963 | मकवानपुर - MKW

जिबराज बख्रेल । चैत २५, मकवानपुर । हेटौडा बाट काठमाण्डौ जादै गरेको ना १ ज २००९ नम्बरको टाटा सुमो भैसे ७ मा दुर्घटना भएको छ ।दुर्घटनामा परि १जनाको ज्यान गएको छ भने ९ जना घाईते भएका छन्।मृत्यु हुनेमा हेटौडा १४ पदमपोखरीका ४ बर्षीय बालक बासु काईराला रहेका छन् । अन्य घाईतेको चुरेहिल अस्पतालमा उपचार

Read More

देश निर्माणमा पार्टीको भूमिका महत्वपूर्ण: अभिनेत्री मानन्धर

Posted on April 07, 2016 | views : 1064 | मकवानपुर - MKW

सुनिल शिवाकोटी/चैत्र २५, हेटौंडा । नेपाली चलचित्रकी अभिनेत्री करीश्मा मानन्धरले देश निर्माणको लागि पार्टीहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छीन । हेटौंडाको लिंकेज टेक्निकल एकडेमि मा आज नव वर्ष २०७३ को शुभकामना आदान प्रदान तथा एकेडेमिले आज उनलाई गरेको सम्मान कार्यक्रममा उनले यसो बताएकि हुन । अ

Read More

नाकाबन्दीले हार्याेः मैनाली

Posted on April 06, 2016 | views : 1131 | मकवानपुर - MKW

जिबराज बख्रेल/चैत २४ मकवानपुर ।  उपप्रधान एबम महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले अहिले नाकाबन्दीले हारेको बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४५औं महाविधवेशनको हेटौँडामा सुरुभएको महाविधवेशनको उद्घाटन गर्दै उपप्रधान एवं महिला, बालिबालिका तथा समाज कल्याणमन्त्री

Read More

सेक्युरेटी मजदुरहरुद्धारा मैन आन्दोलन सुरु

Posted on April 05, 2016 | views : 1046 | मकवानपुर - MKW

 चैत २३, मकवानपुर । मकवानपुरमा सेक्युरेटी सप्लायर्समार्फत कार्यरत सेक्युरेटी मजदुरहरुले हिजो वाट मौन(चुप) आन्दोलन थालेका छन् । सरकारले निर्णय गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै उनीहरुले सहकर्मी बाहेक अरुसँग नबोल्ने आन्दोलन थालेका हुन् । कार्यस्थलमा खटिएका सुरक्षा सहकर्मीसँग मात्र बो

Read More

कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको गुनासो

Posted on April 02, 2016 | views : 991 | मकवानपुर - MKW

चैत २०, हेटौडा । कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको भन्दै ब्यवसायीले दुख पोखेका छन् । मकवानपुरमा आज भएको कुखुरा ब्यवसायका समस्या र चुनौती विषयक प्रशिक्षण र अन्तक्रिया कार्यक्रमका सहभागि हरुले ब्यवसायीमा परेको समस्यामा सरकारले चासो नदेखाएको गुनासो गरेका हुन् । कुखुरामा लाग्ने रोगको पह

Read More

मकवानपुरमा पहिलो दिनको एसएलसी शान्तिपूर्ण, १२२ परीक्षार्थी अनुपस्थित

Posted on March 31, 2016 | views : 1025 | मकवानपुर - MKW

जिबराज बख्रेल/ चैत १८, मकवानपुर । आजदेखिसुरु भएको यस वर्षको प्रवेशिका परीक्षा पहिलो दिन मकवानपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । आजको अंग्रेजी बिषयको परीक्षा शान्तीपुर्वक सम्पन्न भएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले जानकारी दि

Read More

'सरकारको छ महिनाकोकार्यप्रगतिसँग म सन्तुष्ट छैन'- उपप्रधानमन्त्री थापा

Posted on March 31, 2016 | views : 928 | मकवानपुर - MKW

जीवराज बख्रेल । चैत १८, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानिय बिकाश मन्त्री कमल थापाले सरकारको छ महिनाको कार्यप्रगतिसंग आफु सन्तुष्ट नभएको बताउनुभएको छ । सरकारी प्रशाशनिक क्षेत्रमा रहेको पार्टीकरण, यो सरकारले पृथ्बी जयन्तीलाई राष्ट्रिय पर्बका रुपमा मनाउनका लागि निणय हुन नसक्नु लगायतका बिषयमा स

Read More