समाज | मकवानपुर - MKW


हेटौँडाको शहीद स्मारकमा श्रद्धाञ्जलि सभा

Posted on January 30, 2018 | views : 1207 | मकवानपुर - MKW

माघ १६, हेटौँडा | शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।  श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर

Read More

पाँच पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन

Posted on January 30, 2018 | views : 1151 | मकवानपुर - MKW

जिवराज बख्रेल | माघ १५, मकवानपुर | मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा उपचारमा कार्यरत पाँच वटा पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन भएको छ।  हेटौडामा भएको भेलाबाट सुजन थापा, संदिप शाक्य, सौजन डिसी, राजिव श्रेष्ठ, अन्जिल श्रेष्ठ, मनिला खड्गी र फोकल पर्सन अनिल तामाङ्ग स

Read More

मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला

Posted on January 29, 2018 | views : 1752 | मकवानपुर - MKW

माघ १५, मकवापनुर | मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला परेका छन् । मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडा, जिल्ला जनस्वास्थ्य कार्यालय मकवामनपुरको आयोजनामा ६५ औ बिस्व कुष्टरोग दिबका अबसरमा संचारकर्मी र सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा यस्तो जानक

Read More

हिउँ हटाइ हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा

Posted on January 25, 2018 | views : 1137 | मकवानपुर - MKW

माघ ११, हेटौंडा | त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।  हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।  सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हट

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13463 | मकवानपुर - MKW

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

फागुन १६ बाट प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव हुने

Posted on January 18, 2018 | views : 1314 | मकवानपुर - MKW

माघ ४, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४  हुने भएको छ ।  आज हेटौँडामा महोत्सव आयोजक बुद्ध युवा क्लब हात्तिसुडेले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै बुद्ध युवा क्लबका अध्यक्ष विजय ला

Read More

हेटौँडा सिमेन्टले बढायो मूल्य

Posted on January 14, 2018 | views : 1388 | मकवानपुर - MKW

पुस ३०, मकवानपुर  | सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।  उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्ध

Read More

न्यूरेनी चिसापानी वनमा पुनः चौलागाई

Posted on January 14, 2018 | views : 1598 | मकवानपुर - MKW

पुस ३०, मकवानपुर । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वनको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री निर्विरोध चयन हुनु्भएको छ । समूहको शनिवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी, सच

Read More

क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण

Posted on January 14, 2018 | views : 1292 | मकवानपुर - MKW

पुस ३०, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरि

Read More

गाई काटिरहेको अवस्थामा ४ जना रङ्गेहात प्रहरीको फन्दामा

Posted on January 01, 2018 | views : 1775 | मकवानपुर - MKW

पुस १७, मकवानपुरर । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले ४ जनालाई रंगेहात पक्राउ गरेको हो । बकैयाको हात्तिसुडे प्रहरी चौँकिबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले

Read More

मकवानपुरमा कैदिबन्दीबिच झडप हुँदा ६ जना घाईते

Posted on December 28, 2017 | views : 1892 | मकवानपुर - MKW

पुस १३, मकवानपुर । मकवानपुरको भिमफेदी कारागारमा कैदि बन्दी बिचको दुईपक्ष बिचमा झडप हुँदा ६ जना बन्दी घाईते भएका छन् ।  जेलमा नाईके बिरुद्धमा केही पक्षले आवाज उठाँदा दुईपक्ष बिचमा झडप भएपछी छ जना बन्दीहरु घाईते भएका हुन् । जेलमा रहेका नाईके रमेश लामाका बिरुद्धमा आवाज उठाउँदा दुईपक्ष बिचमा झडप भए

Read More

मकवानपुरको कमानेमा भेटिएको बम डिस्पोज

Posted on December 06, 2017 | views : 1615 | मकवानपुर - MKW

मङ्सिर २०, मकवापनुर | हेटौडा ८ कमानेमा भेटिएको बम डिस्पोज गरिएको छ । आज विहान खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए/नभएको पत्ता लगाउन बोलाएको थियो  ।  बम डिस्पोजल

Read More

बाईपासलाई २५/२५ मिटरको राजमार्गका बनाउने निर्णयको स्वगतमा दिप प्रज्वलन

Posted on December 01, 2017 | views : 1521 | मकवानपुर - MKW

मङ्सिर १५, मकवानपुर । न्त्रिपरिषदको बैठकले रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा २५/२५ मिटर निर्माणगर्ने र हेटौडा बजारलाई १६ मिटर कायम गर्ने गरि हिजो गरेको निर्णयको स्वागतमा हेटौडामा दिप प्रज्वलन भएको छ ।  हेटौंडा बसोबास मुल संरक्षण समितिले आज हेटौडाको बुद्धचोकमा  दीप प

Read More

हेटौडा बजार विचको सडक १६/१६ मिटर विस्तार गर्ने मन्त्रीपरिषद्को निर्णय

Posted on November 30, 2017 | views : 5483 | मकवानपुर - MKW

मङ्सिर १४, मकवानपुर | हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको  छ।  आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तिपुल

Read More

मकवानपुरमा सुतली बम विस्फोट

Posted on November 25, 2017 | views : 2412 | मकवानपुर - MKW

मङ्सिर ९, हेटौंडा । मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ ।  प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

Read More

शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ

Posted on November 24, 2017 | views : 2351 | मकवानपुर - MKW

मङ्सिर ८, मकवानपुर । अबैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश

Read More

हेटौडा ४ हुप्राचौरमा आज करेन्ट लागेर एक जनाको मृत्यु

Posted on November 21, 2017 | views : 1364 | मकवानपुर - MKW

मंसिर ५, मकवानपुर | हेटौडा ४ हुप्राचौरमा आज दिउसो करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । बारा निजगढ घरभएका २४ बर्षिय अनिल स्वर्णकारको बिधुत सर्ट भएर मृत्यु भएको हो ।  हेटौडा ४ स्थित क्वीकट्वान्टी पार्टी प्यालेशको बिधुत वाईरिङ गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

Read More

हेटौडामा अन्धाधुन्द खुकुरी प्रहार गरी तीन जनाको हत्या

Posted on November 14, 2017 | views : 1826 | मकवानपुर - MKW

कात्तिक २८, हेटौडा (रासस) | आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय ज

Read More

ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Posted on November 14, 2017 | views : 2319 | मकवानपुर - MKW

कात्तिक २८, मकवानपुर । पुर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–३ लेवटमा मंगलबार ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । हेटौडावाट मनहरीतर्फ गईरहेको ना ७ ख ४८०९ नम्वरको ट्रिपरले मनहरीवाट हेटौडातर्फ अँइरहेको ना ३३ प ८६४७ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी

Read More

हेटौडामा २५ मिटर सडक खाली गर्न अग्रह, अटेर गरे कारबाही हुने

Posted on November 13, 2017 | views : 6901 | मकवानपुर - MKW

कात्तिक २७, मकवानपुर । सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालय मकवानपुरले आग्रह गरेको छ ।  दैनिक पत्रिकामा सूचना निकालेर कार्यालयले सडक खाली गर्न अग्रह गरेको हो ।  डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबाया

Read More

सुन्दर युवा सञ्जालका अध्यक्षमा पुनः छत्कुली

Posted on November 11, 2017 | views : 1494 | मकवानपुर - MKW

कात्तिक २५, मकवानपुर । हेटौंडाको चौकीटोलमा रहेको सुन्दर युवा सञ्जिालको अध्यक्षमा पुनः जीवन छत्कुली चयन भएका छन् ।  शनिबार भएको पहिलो वार्षिक साधारणसभाबाट छत्कुलीको अध्यक्षतामा ११ सदस्ययि नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सन्तोष पराजुली, सचिव सन्तोष सन्जेल, सहसचिव प्रेमिका लामा, क

Read More

मकवानपुरमा पक्राउ गरे ५२ जना जुवाडे (नामावली सहित)

Posted on November 01, 2017 | views : 3107 | मकवानपुर - MKW

कात्तिक १५, हेटौडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान ब. श्रेष्ठको घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा र तास खेली रहेको अवस्थामा तीन लाख अठासी हजार छ सय सत्तरी रुपैया सहित पक्राउ गरेको हो ।उनीहरुलाई पक्राउ गरी जुवा ऐन २०२० बमोजिम

Read More

भैलो खेलिरहेका महिलालाई हेटौडाका मेयरले पेस्तोल लिएर लखेटे

Posted on October 21, 2017 | views : 3345 | मकवानपुर - MKW

कात्तिक ४,  मकवानपुर | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले दादागिरी शैलीमा भैलो खेलिरहेका महिलालाई दब्र्यवहार गरेका छन् ।  विहिबार राती भैलो खेलिरहेका महिलाहरुको टोलीलाई गोली ठोक्दीन्छु भनेर तर्साउदै भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् । टोलीमा सहभागी  सुनिल राईलाई कुटपिट

Read More

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा राजन दङ्गाल

Posted on October 17, 2017 | views : 1429 | मकवानपुर - MKW

असोज ३०, मकवानपुर | मकवानपुरको पुर्वि क्षेत्रमा रहेको निर्वाचन क्षेत्र स्तरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालक समितीको अध्यक्षमा राजन दङ्गाल चयन हुनुभएको छ । आज मंगलबार बसेको सर्वपक्षिय वैठकले बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाललाई सर्वसम्म्मतीले सञ्चालक समितीको अध्यक्ष चयन गरेको हो ।

Read More

सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग

Posted on October 15, 2017 | views : 2059 | मकवानपुर - MKW

असोज २९, मकवापनुर | लागुपदार्थको दब्र्यसनिमा फसेका महिला हरुको सफल उपचार र पुनस्थापना गर्र्दै आइरहेको सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग प्राप्त गएको छ।  हेटौडा जेसिजको तर्फवाट  प्रलाद चौलागाई ,रुपक राज दाहाल र बसन्त कपरौलाले दराज हस्तान्तरण गर्नु भएको थियो । सहयोग ग्रहण गर्दै सि

Read More

नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न

Posted on October 14, 2017 | views : 1560 | मकवानपुर - MKW

असोज २८, मकवानपुर | नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न भएको छ । अधिबेशन हिजो र आज दुईदिन भएको हो । अधिबेशनमा ३४ जिल्लाका १ सय १८ जना प्रतिनिधिको सहभागितामा रहेको थियो । अधिबेशनले तीन वर्षको लागि रणनीति र कार्यनीति सहित नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ । अधिबेशनब

Read More

हेटौंडा १५ को महिला संघमा लामा

Posted on October 14, 2017 | views : 1455 | मकवानपुर - MKW

असोज २८, हेटौंडा | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मिना लामा चयन हुनुभएको छ । नेपाल महिला संघ साविक हेटौंडा १८ की अध्यक्ष दुर्गा ढकालको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शनिवार दीपावलीको उपलक्ष्यमा शुभक

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13679 | मकवानपुर - MKW

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More