समाज | मकवानपुर - MKW


हेटौंडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने

Posted on September 01, 2018 | views : 1370 | मकवानपुर - MKW

भाद्र १६, मकवानपुर | भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोली भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै  छ । पर्वको अवसरमा भोलि हेटौडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने भएको  छ । भुटनदेवी मन्दिर ब्यवस्थापन समितीको अयोजना र हेटौडा १० नंम्वर वडाका टोल विकास स

Read More

आय आर्जनमा लाग्न आवश्यक: ढुंगेल

Posted on September 01, 2018 | views : 1131 | मकवानपुर - MKW

भाद्र १६, मकवानपुर | प्रदेश नंम्वर ३ का अर्थमन्त्री कैलास ढुंगेलले आय आर्जनमा लाग्न आवस्यक रहेकोमा जोड दिनुभएको छ ।  रामेछाप काभ्रे मैत्री समाज मकवानपुरले आज हेटौडामा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगेलले रोजगारी प्रबद्धन गर्नको लागि प्रदेश सरकारसँग पर्याप्त रकम रहेको र त्यसको सदुपयोगका लागि

Read More

कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

Posted on August 27, 2018 | views : 1259 | मकवानपुर - MKW

भदौ ११, हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ ।  उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसँग सम्झौता गरे पनि हालसम्म कुनै काम नग

Read More

कालिकामाईको बार्षिक साधारण भेला सम्पन्न

Posted on August 20, 2018 | views : 2128 | मकवानपुर - MKW

भदौ ४, मकवानपुर । कालिकामाई टोल विकास संस्था हेटौडा ८ कमानेको १७ औ बार्षिक साधारण भेला सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा वडा नंम्वर ८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिती उपाध्यक्ष सती

Read More

हेटौंडा उपमहानगरपालिकाले घरको नक्सा निशुल्क बनाईदिने

Posted on August 19, 2018 | views : 2830 | मकवानपुर - MKW

नक्सा बनाउँदा लाग्ने खर्च सर्बसाधरणलाई राहत । उपमहानगरपालिका भित्र नक्सा बनाईदिने सेवा केन्द्र खोलेर ईन्जिनियर सहितका प्राबिधिक राखेर निशुल्क नक्सा बनाईदिन सुरु गर्ने भएको हो । हेटौंडा । देशभरीमानै पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यसक्षेत्रका वासिन्दालाई घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बन

Read More

प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित, कुन कुन जिल्ला उपयुक्त ?

Posted on August 19, 2018 | views : 3704 | मकवानपुर - MKW

कृष्णराज गौतम, भदौ ३, काठमाडौँ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्

Read More

अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ: मुख्यमन्त्री

Posted on August 17, 2018 | views : 2662 | मकवानपुर - MKW

भदौ १, हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उहाँले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना

Read More

भुकम्पले क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न भवन निर्माण

Posted on August 15, 2018 | views : 1384 | मकवानपुर - MKW

साउन ३०, मकवानपुर | २०७२ वैशाखको भुकम्पमा क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। सरकार तथा विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा ती भवन निर्माणसम्पन्न भएर ती भवनमा पठनपाठन सुरु भएका छन् । आर्थिक वर्ष २०७४। ०७५ मा ४६ वटा विद्यालयमा भवन निर्माण भएको जिल्

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17281 | मकवानपुर - MKW

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

२४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाइयो ।

Posted on August 09, 2018 | views : 1279 | मकवानपुर - MKW

साउन २४, मकवानपुर | २४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाईएको छ । आदिवासी जनजातिका साँस्कृतिक झाँकीसहित र्याली गर्दै साँस्कृतिक समारोह गरि दिवस मनाईएको हो । ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संव

Read More

ओम्याक्स चलचित्र हलको आगलागी नियन्त्रणमा आउन सकेन

Posted on August 08, 2018 | views : 2026 | मकवानपुर - MKW

साउन २३, हेटौँडा | मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ ।  बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउ

Read More

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

Posted on August 07, 2018 | views : 1649 | मकवानपुर - MKW

साउन २२, हेटौँडा | हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरह

Read More

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढाको सरुवा

Posted on July 25, 2018 | views : 1269 | मकवानपुर - MKW

साउन ९, मकवानपुर | मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको सरुवा भएको छ ।  गृह मन्त्रालयले आज गरेको सरुवामा बुढालाई कास्की पठाइएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी  अस्मान तमाङलार्ई मकवानपुर ल्याइएको छ ।  त्यस्तै काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आच

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15620 | मकवानपुर - MKW

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

अनियन्त्रित भई बस दुर्घटना हुँदा २० जना घाइते

Posted on July 23, 2018 | views : 1466 | मकवानपुर - MKW

साउन ७, हेटौँडा (रासस) | नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।  घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाए

Read More

मकवानपुरमा ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिए

Posted on July 17, 2018 | views : 1262 | मकवानपुर - MKW

साउन १, मकवापनुर | मकवानपुरमा  ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । अझैपनि ४४ प्रतिशत भुकम्प पिडीत परिवारले दोस्रो किस्ताको रकम लिन पाएका छैनन् ।  भुकम्पमा परि पहिलो किस्ता प्राप्त गरेका २४ हजार ३ सय ३० परिवार मध्यमा १६ हजार ५६ परिवारले मात्र दोस्रो किस्ताको र

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13739 | मकवानपुर - MKW

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13245 | मकवानपुर - MKW

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9030 | मकवानपुर - MKW

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

हंशलोकमा नयाँ नेतृत्व

Posted on July 08, 2018 | views : 1554 | मकवानपुर - MKW

असार २४, हेटौंडा | सनातन धर्ममा आस्था राख्ने श्रीहंसलोक जनकल्याण समिति नेपालले शनिबार मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको छ ।  हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा भएको कार्यक्रममा १५ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा जिल्ला अध्यक्षमा तोताद्रीनाथ पौडेल, उपाध्यक्ष रामप्रकाश सुबेदी, सचीव इन्दि

Read More

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

Posted on June 17, 2018 | views : 1824 | मकवानपुर - MKW

असार ३, हेटौँडा | त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर

Read More

मकवानपुरमा तास खेलिरहेको अवस्थामा नगद २० हजारसहित ५ जना पक्राउ

Posted on June 13, 2018 | views : 1230 | मकवानपुर - MKW

जेठ ३०, मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा  नगद २० हजार सहित ५ जना जुवाडे र फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा २ वनसखनडीबाट तास खेलिरहेको अवस्थामा  हेटौंडा २

Read More

कुलेखानीेको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

Posted on June 08, 2018 | views : 1150 | मकवानपुर - MKW

जेठ २५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।  "स्टेटर वाइन्डिङ" को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन

Read More

मकवानपुरमा चट्याङ लागेर नाबालकसहित २ को मृत्यु, ४ घाइते

Posted on June 06, 2018 | views : 1739 | मकवानपुर - MKW

जेठ २३, हेटौँडा | पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो ।  सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9786 | मकवानपुर - MKW

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9464 | मकवानपुर - MKW

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा मकवानपुरबाट ४ जना पक्राउ

Posted on June 05, 2018 | views : 1243 | मकवानपुर - MKW

जेठ २२, हेटौंडा। मकवानपुर प्रहरीले  खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु  उत्खनन् गरिरहेको अवस्थामा  एउटा टिपरसहित ३ वटा जेसिबी र चालकहरुलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गर

Read More

हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा

Posted on May 29, 2018 | views : 1435 | मकवानपुर - MKW

जेठ १५ हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताउनुभएको छ ।  मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भ

Read More