टिप्स | काठमाडौँ - KTM


के तपाई चाउमिन-पिज्जाको सेवन अत्यधिक गर्नुहुन्छ ? यस्तो हानिकारक छ

Posted on February 25, 2018 | views : 2039 | काठमाडौँ - KTM

फागुन १३ काठमाण्डौ | कतिपय मानिसहरु घरमा बनेको खानेकुरा भन्दा बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुन्छन् |  बजारमा पाइने मोनो सोडियम ग्लुटामेटको सेवन बढी मात्रामा गरिरहेका हुन्छन्। मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने धेरैलाई जानकारी नहुन पनि सक्छ। प्याके

Read More

होशियार ! अचार खाँदा हुनसक्छन् यस्ता खतरनाक हानि ! जानी राखौ

Posted on February 17, 2018 | views : 1982 | काठमाडौँ - KTM

नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ ।  तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् ।  मधुमेहमा हानिकारक मधुमेहक

Read More

चाया कसरी आउँछ ? चाया हटाउने घरेलु तरिका यस्ता छन् ! जानी राखौ

Posted on February 17, 2018 | views : 10665 | काठमाडौँ - KTM

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

Read More

प्रेम कति प्रकारको हुन्छ ? तपाईले कस्तो प्रेम गरिरहनुभएको छ ? जानी राखौ

Posted on February 16, 2018 | views : 1891 | काठमाडौँ - KTM

प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव (फिलिङ) जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।  तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै

Read More

आजको सूर्य ग्रहण: कुन राशीलाई फाईदा, कसलाई बेफाइदा ?

Posted on February 16, 2018 | views : 4070 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । २०१८ मा दोस्रो ग्रहण लागेको छ । १५ दिन अघि पनि चन्द्रग्रहण लागेको थियो । आज लागेको सूर्यग्रहण नेपालबाट भने  देखिएन् । रातको समय भएकाले नेपाल लगायत आधा संसारबाट सुर्यग्रहण देखिएन । सुर्य ग्रहण प्रशान्त र हिन्द  महासागर, दक्षिण अफ्रीका , नामीबिया , मोजाम्बिक, जिम्वावे, म्

Read More

के तपाई निन्द्रामा घुर्नुहुन्छ ? यस्तो समस्या पनि हुनसक्छ

Posted on February 12, 2018 | views : 1734 | काठमाडौँ - KTM

माघ २९ काठमाडौं | आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी । आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी । तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाह

Read More

भ्यालेन्टाइन्स डे: राशिअनुसार यसरी छनोट गर्नुहोस् उपहार

Posted on February 11, 2018 | views : 1825 | काठमाडौँ - KTM

ऋतुराज वसन्तको आगमनसँगै वातावरणमा वसन्त बहारको प्रदुर्भावले प्रत्येक व्यक्तिको मन झङ्कृत भइरहेको छ, त्यसैले पनि होला वसन्त ऋतु र प्रेम दिवसको अनोन्याश्रित सम्बन्ध भएको ।  फक्रँदै गरेको प्रकृतिको यो मोहकपनले प्रत्येक व्यक्तिमा प्रेमिल भावनालाई अंकुरण गरेको छ । यो प्रेमको भावना वा प्रेम सम्बन्धला

Read More

शिलाजीत जडीबुटीका हजारौँ फाइदाहरु यस्ता छन् ! जानी राखौ

Posted on February 09, 2018 | views : 4083 | काठमाडौँ - KTM

नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ । रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन द

Read More

महादेवलाई यस्ता ५ पवित्र वस्तु चढाउँदा पुण्य होइन पाप किन लाग्छ ? जानी राखौ

Posted on February 09, 2018 | views : 2325 | काठमाडौँ - KTM

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर

Read More

एकपटक मेकअप गर्दा तीन वर्ष ढुक्क: स्वास्थ्यमा असर गर्छ कि गर्दैन, कति लाग्छ खर्च ?

Posted on February 08, 2018 | views : 1939 | काठमाडौँ - KTM

मेकअपका नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । आफूलाई सुन्दर देखाउन मानिस पनि मेकअपमा निकै कन्सस हुन थालेका छन् । तर, सचेत हुँदाहुँदै पनि कतिपय गलत मेकअपको सहारा लिन पुग्छन् । त्यसैले कतिको लामो समयसम्म मेकअप नटिक्ने समस्या पनि हुन सक्छ । त्यस्ता मानिसका लागि वाटरप्रुफ मेकअप फलदायी हुन्छ । जसलाई पानी

Read More

के तपाइको बच्चाको हाइट कम छ ? यसो गर्नुहोस् हाइट बढाउन

Posted on February 06, 2018 | views : 3811 | काठमाडौँ - KTM

माघ २३ काठमाडौं | आफ्नो बच्चाको हाइट कम हुदाँ धेरैलाइ चिन्ताको बिषय बन्न सक्छ | यदि तपाइको बच्चाको हाइट कम छ भने यी तलका बिधि अपनाउनुस:-   १. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्

Read More

के तपाई आफ्नो मुहार सुन्दर बनाउन चाहानुहुन्छ ? यी घरेलु बिधि अपनाउनुस

Posted on February 05, 2018 | views : 1569 | काठमाडौँ - KTM

माग २२ काठमाडौं | आफ्नो मुहार सुन्दर बनाउने चाहना कसलाई पो हुन्न र ? जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ । त्यसैले यो उमेर भन्दा पनि ख

Read More

के तपाईलाई छिटो-छिटो पिसाब लाग्ने गरेको छ ? देखिनसक्छ यस्तो खतरनाक रोग

Posted on February 05, 2018 | views : 13817 | काठमाडौँ - KTM

प्रोस्टेटुले वीर्यको केही भाग उत्पादन गर्छ। यो ग्रन्थीको नियमित विकासबिना सन्तान उत्पादन गर्न पुरुष सहयोगी बन्न सक्दैन। त्यसैले प्रोस्टेट ग्रन्थीको महत्व छ। २० प्रतिशत पुरुषमा ४० वर्ष पुगेपछि प्रोस्टेट ग्रन्थी कोशिकाको अतिवृद्धि हाइपरप्लेजिया देखा पर्छ। कोशिकाको अतिवृद्धि ६० को उमेरमा ६० प्रतिशत र ७

Read More

किन दुख्दैन कपाल र नङ काट्दा ? यस्तो छ कारण

Posted on February 05, 2018 | views : 2979 | काठमाडौँ - KTM

हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।  हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?  शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपा

Read More

हवाईजहाजको रङ्ग सेतो किन हुन्छ ? (यस्तो छ रहश्य)

Posted on February 05, 2018 | views : 7718 | काठमाडौँ - KTM

हवाईजहाजको रंग सेतो हुनुको वैज्ञानिक र आर्थिक कारण छ । यस बिषयमा तपाइँले कहिलै सोच्नुभएको छ ? प्राय हवाईजहाँको रङ्ग किन सेतो हुन्छ ? सायद तपाइले यस बिषयमा त्यति ध्यान दिनुभएको छैन ।  त्यसो भए साझा सबाल अनलाइनले यस बिषयमा जानकारी दिनेछ ।  हवाईजहाजको रङ्ग प्राय सेतो हुनुको बैज्ञानिक तथा आर्थ

Read More

बढी रिस उठ्छ ? यसरी गर्नुहोस् व्यवस्थापन

Posted on February 03, 2018 | views : 3503 | काठमाडौँ - KTM

मानिसमा उत्पन्न हुने रिस भावना हो । यो मात्र नभएर खुसी, सुखी, दुःखी हुनु, हाँस्नु सबै इमोसन हुन् ।  तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो । जसलाई इन्टरमिटेन्ट एक्सप्लोसिप डिसअर्डर पनि भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थात् इम

Read More

यस्ता सात कुराबाट थाहा पाउन सकिन्छ युवतीले गरेको यौन संकेत

Posted on February 03, 2018 | views : 5310 | काठमाडौँ - KTM

आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई कस्तो सोच्छ, र उ आफूबाट सन्तुष्ट छ या छैन् सबै जानकारी हासिल गर्नका लागि एक(अर्काका इशाराहरू बुझ्नु जरूरी हुन्छ । यसका लागि दुवैले एक अर्कालाई

Read More

भेट्न मात्र गएकी थिएँ तर यौनसम्बन्ध भयो !

Posted on February 03, 2018 | views : 9042 | काठमाडौँ - KTM

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो । त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया/प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया/प्रीति बस्यो । उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित

Read More

बिहेअघि नै यौनसम्पर्क भए-नभएको थाहा हुन्छ कि हुँदैन ? यसरी जानौं

Posted on January 30, 2018 | views : 4112 | काठमाडौँ - KTM

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ? -के महिलाले विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ

Read More

यस्ता छ कुरा तपाईंकी श्रीमतीले तपाईंलाई जीवनभर ढाटिरहन्छिन !

Posted on January 30, 2018 | views : 4345 | काठमाडौँ - KTM

हाम्रो नेपाली समाजमा महिलालाई बुझ्न निकै कठिन छ भनिन्छ । किनकि महिलाले चाह्यो भने पुरुषलाई आफ्नो वसमा पार्न समय लाग्दैन, तर पुरुषले महिलालाई फकाउन नसकिने कुराको चर्चा नेपाली समाजमा यदाकदा सुनिने गरिन्छ । अनि नेपाली समाजमा एउटा भनाइ पनि रहेको पाइन्छ महिलालाइृ पेटमा कुरा नअड्याउने आईमाई भन्ने पनि गरि

Read More

म १७ वर्षीया युवती हुँ, यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ...

Posted on January 29, 2018 | views : 9471 | काठमाडौँ - KTM

म १७ वर्षीया युवती हुँ । मलाई सेक्स गर्न मन लाग्छ । यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ । तर, मैले त्यसो नगरी आफ्नै औँला योनिमा खेलाएर यौन सन्तुष्टि लिइरहेको छु । योबाहेक महिलाले कसरी हस्तमैथुन गर्छन् ? यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन ? के हस्तमैथुन गर्दा योन

Read More

७ टिप्स : कहिलैपनि ग्यास सिलिन्डरलाई यस्तो पोजिशनमा नराख्नुहोस्

Posted on January 28, 2018 | views : 2547 | काठमाडौँ - KTM

सास | ग्यास सिलिन्डरको प्रयोग गर्दा सुरुको प्रयोगमा सलाई कोरेर ग्यास लिग भए/नभएको चेक गर्नुपर्छ, त्यसपछी बर्नर नब अन गर्नुपर्छ । खाना बनाउने समयमा सकेसम्म कटन कपडाहरुको प्रयोग गर्नुहोस् । सिन्थेटिक मटेरियल जस्तो सिल्क, शिफन जस्ता कपडा लगाएर खाना पकाउने काम नगर्नुहोस । यदी तपाइँलाई ग्यासको गन्ध आईरहे

Read More

तपाई भुइँमा सुतेपछि ओछ्यानमा सुत्न यसकारण छोड्नुहुनेछ !

Posted on January 27, 2018 | views : 2873 | काठमाडौँ - KTM

भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । दिनभरिको मेहनतपछि नरम ओ

Read More

गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ कि मिल्दैन ? जानी राखौ

Posted on January 20, 2018 | views : 3614 | काठमाडौँ - KTM

डा राजेन्द्र भद्रा । म गर्भवती छु, तर पनि मेरा श्रीमान्ले यौनसम्पर्क गरिरहन्छन् । के यसले कुनै नकारात्मक असर गर्छ ? -३६५४     गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन

Read More

आफ्नो जन्ममितिबाट जान्नुहोस् २०१८ मा तपाइको भाग्य चम्किन्छ कि चम्किन्न

Posted on January 09, 2018 | views : 7736 | काठमाडौँ - KTM

टिप्स | अंक ज्योतिषको आधारमा सन् २०१८ क-कसको लागि शुभ छ भन्ने कुरा दिईएको छ ।  तपाइको जन्म मिति अनुसार २०१८ कस्तो रहन्छ भन्ने कुरा तपाइँ आफैले अध्ययन गर्न सक्नुहुनेछ ।  भविष्य जान्नको लागि ज्योतिषमा कयौं विद्याहरु बताईएको हुन्छ । ति बिद्यामध्ये एक विद्या हो अंक ज्योतिष । अंक ज्योतिषको मद्ध

Read More

८ घण्टाभन्दा धेरै सुत्नुहुन्छ ? तपाईंका लागि खुसीको खबर छ

Posted on January 06, 2018 | views : 3826 | काठमाडौँ - KTM

सान फ्रान्सिस्को । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।  अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्ब

Read More

मृगौला सम्बन्धि रोग लाग्ला कि भन्ने डर छ ? त्यसो भए घरमै बसेर यी ८ काम गर्नुस्

Posted on January 06, 2018 | views : 4410 | काठमाडौँ - KTM

टिप्स | मृगौला सम्बन्धि रोग लाग्ला कि भन्ने डर धेरैलाई हुनसक्छ । त्यसो त धेरै नेपालीहरु मृगौला पिडित पनि छन् । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छन् जसको कारण सरिरमा बिभिन्न समस्या देखा पर्छ । जब हामी कुनै फरक समस्या लिएर अस्पताल भर्ना हुन्छौं तब थाहा हुन्छ कि मृग

Read More

आजको राशिफल: पुस २० गते, बिहीबार

Posted on January 04, 2018 | views : 1767 | काठमाडौँ - KTM

आज २०७४ साल पुस २० गते, बिहीबारका दिन । इश्वी सम्बत २०१८ जनवरी ४ तारिख । (माघ कृष्णपक्ष तिथि–तृतीया), आज तपाइको राशिफल कस्तो छ तल हेर्न सक्नुहुनेछ ।  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – - सोचेको काम पुरा हुनेछ, सावधानी पुर्वक काम गर्नुपर्नेछ । पशुधन र जमिनबाट केहि लाभ मिल्नेछ । परिवारमा आ

Read More