नेपालमा थपिए २६ कोरोना संक्रमित

Posted on: 03 Apr, 2022

चैत्र २०, काठमाडौं |  नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् ।

हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!