मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र शरद

Posted on: 12 Jun, 2022

जेठ २९, काठमाडौँ | गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ।


गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्।

इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!