भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगे

Posted on: 07 Sep, 2024

भदौ २२, काठमाडौँ | भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् ।

नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र साम्बालाका निर्देशक मीन भामले स्वागत गरे ।

उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!