समाज | चितवन - CTW


भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

Posted on July 26, 2018 | views : 1093 | चितवन - CTW

साउन १०, चितवन | भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ ।  शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताउनुभयो ।  महानगरले बिपी कोइराला मेम

Read More

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता, पाँचबुदे सहमति भए

Posted on July 26, 2018 | views : 1480 | चितवन - CTW

साउन १०, रत्ननगर, चितवन | चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।  बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफ

Read More

चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एक घाइते

Posted on July 26, 2018 | views : 1743 | चितवन - CTW

साउन १०, चितवन | भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् ।  भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बर

Read More

भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा गोली चल्यो, ३ घाइते

Posted on July 25, 2018 | views : 3221 | चितवन - CTW

साउन ९, चितवन | चितवनको भरतपुर महानगरपालिले राजमार्गमा रिक्सा, अटो रिक्सा र ई–रिक्स चलाउन नपाउने निर्णय गरेसंगै त्यसको विरोधमा बुधबार भरतपुर जिल्ला प्रशासन कार्यालय नजिक भएको प्रदर्शन तनावपूर्ण भएको छ ।  बिरोध प्रदर्शन गर्नेहरु दंगामा उत्रिएपछी सो दंगा नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरे

Read More

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

Posted on July 24, 2018 | views : 966 | चितवन - CTW

साउन ८, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।  कार्यकारी परिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै विद्यार्थी र प्रध्यापक आन्दोलित भएका छन् । आन्दोलनलाई हल गर्न भन

Read More

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

Posted on July 24, 2018 | views : 1120 | चितवन - CTW

साउन ८,चितवन। भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।  महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताउनुभयो । विश्वविद्यालयलाई भर

Read More

चितवनका मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

Posted on July 24, 2018 | views : 1582 | चितवन - CTW

साउन ८, चितवन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको छ ।  तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोम

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15701 | चितवन - CTW

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

चितवनका किसानद्वारा दूध बाँडेर विरोध प्रदर्शन

Posted on July 23, 2018 | views : 1253 | चितवन - CTW

साउन  ७, रत्ननगर, चितवन । दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् ।  दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् ।

Read More

अनियन्त्रित भई बस दुर्घटना हुँदा २० जना घाइते

Posted on July 23, 2018 | views : 1482 | चितवन - CTW

साउन ७, हेटौँडा (रासस) | नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।  घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाए

Read More

डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

Posted on July 23, 2018 | views : 1235 | चितवन - CTW

साउन ७, चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो । उहाँले उठाउनुभएका माग ज

Read More

बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते

Posted on July 23, 2018 | views : 1102 | चितवन - CTW

साउन ७, चितवन | भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११:५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।  घाइत

Read More

नारायणगढ–मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

Posted on July 22, 2018 | views : 1067 | चितवन - CTW

साउन ६, चितवन  | सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्प

Read More

एक करोड लागतमा खानेपानी आयोजना निर्माण

Posted on July 20, 2018 | views : 1124 | चितवन - CTW

साउन ४, चितवन | पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।  पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो ।  मिटर प्रणालीमा धारासहितको खानेपानी आयोज

Read More

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

Posted on July 19, 2018 | views : 1178 | चितवन - CTW

साउन ३, चितवन | चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।  यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भ

Read More

नारायणगढ मुग्लिन सडक खुल्यो

Posted on July 19, 2018 | views : 1726 | चितवन - CTW

चितवन, ३ साउन | आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो ।  टोपे खोलामा आज बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएस

Read More

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

Posted on July 18, 2018 | views : 1469 | चितवन - CTW

साउन २, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।  आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थग

Read More

मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक

Posted on July 18, 2018 | views : 1326 | चितवन - CTW

साउन २, चितवन | चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ ।  नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख

Read More

अब हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

Posted on July 17, 2018 | views : 1389 | चितवन - CTW

साउन १, रत्ननगर, चितवन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ ।  चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उहाँले नेपाली र विद

Read More

अब हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

Posted on July 17, 2018 | views : 1043 | चितवन - CTW

साउन १, रत्ननगर, चितवन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ ।  चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उहाँले नेपाली र विद

Read More

चितवन राष्ट्रिय निकुञ्जमा छब्बीस गैँडा मरे

Posted on July 17, 2018 | views : 1318 | चितवन - CTW

साउन १, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् ।  गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेक

Read More

सम्बन्धन दिएको विरोधमा प्राध्यापक–विद्यार्थी आन्दोलित

Posted on July 16, 2018 | views : 1496 | चितवन - CTW

असार ३२, चितवन | कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् ।  आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् । विद्यार्थीले विरोध प्रदर्

Read More

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

Posted on July 16, 2018 | views : 1180 | चितवन - CTW

असार ३२, चितवन | पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो ।  शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।&n

Read More

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

Posted on July 16, 2018 | views : 1204 | चितवन - CTW

नारायण ढुंगाना/असार ३२, चितवन | रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ ।  नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन् । उनीहरुलाई प्रतिदिन रु १५ का दरले नगरपालिकाले खाजाका लागि

Read More

सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने

Posted on July 16, 2018 | views : 1356 | चितवन - CTW

असार ३२, चितवन | सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।  ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13830 | चितवन - CTW

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13325 | चितवन - CTW

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9105 | चितवन - CTW

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More