समाज | चितवन - CTW


ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

Posted on August 10, 2019 | views : 1611 | चितवन - CTW

साउन २५, चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् ।  माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण

Read More

चितवनमा ६० करोड लगानीमा फनपार्कसहितको रिसोर्ट सञ्चालनमा, के–के छन् रिसोर्टमा ?

Posted on August 09, 2019 | views : 2365 | चितवन - CTW

नारायण अधिकारी, साउन २४, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा  आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ ।  विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।  भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्

Read More

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on August 09, 2019 | views : 2269 | चितवन - CTW

साउन २४, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  छ |  विहान करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जन

Read More

लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु

Posted on August 09, 2019 | views : 1577 | चितवन - CTW

साउन २४, चितवन । चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका-९ आदर्शचोकमा शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नवलपुरको गैँडाकोट घर भइ माइतीमा आएकी

Read More

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

Posted on August 06, 2019 | views : 2381 | चितवन - CTW

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।  सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका

Read More

नारायणगढ-मुग्लिन सडक अन्तरगत त्रिशूली नदिमा ट्रक खस्यो

Posted on August 05, 2019 | views : 2253 | चितवन - CTW

साउन २०, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २:३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।  इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडक

Read More

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा नवलपरासीका एक युवकको मृत्यु

Posted on August 03, 2019 | views : 2231 | चितवन - CTW

साउन १८, मुग्लिन । चितवनमा सवारी दुर्घटना हँुदा आज एक जनाको मृत्यु भएको  छ ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९  सेती दोभान भन्ने  स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदँै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकाप

Read More

चितवनमा वडा कार्यालयमा आगजनी

Posted on August 02, 2019 | views : 1790 | चितवन - CTW

 साउन १७,  चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा शुक्रबार बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्

Read More

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on August 02, 2019 | views : 1347 | चितवन - CTW

साउन १७, चितवन  । भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे प

Read More

सङ्कटापन्न अवस्थामा रहेका नौ गोही मरे

Posted on July 30, 2019 | views : 1850 | चितवन - CTW

साउन १४, चितवन  | गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर

Read More

चितवनमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु

Posted on July 30, 2019 | views : 1526 | चितवन - CTW

साउन १४, मुग्लिन। पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो

Read More

चितवनमा खोलामा डुबेर एकको मृत्यु

Posted on July 30, 2019 | views : 1569 | चितवन - CTW

साउन १४, चितवन  | पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिन

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि एक सातामा डेढ करोड सङ्कलन

Posted on July 29, 2019 | views : 2115 | चितवन - CTW

साउन १३, चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो ।  यही साउन ८

Read More

चितवन मेडिकल कलेजले दियो चार लाख बिरामीलाई सेवा

Posted on July 29, 2019 | views : 1621 | चितवन - CTW

साउन १३, चितवन | एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।  आर्थिक वर्ष २०७५-०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उ

Read More

चितवनमा स्विमिङपुलमा डुबेर एकको मृत्यु

Posted on July 28, 2019 | views : 1453 | चितवन - CTW

साउन १२, चितवन | चितवनमा पौडी पोखरी ( स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् । काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराह

Read More

चितवनमा ट्रकको पछाडि बस ठोक्किँदा एक युवकको मृत्यु, पाँच जना घाइते

Posted on July 28, 2019 | views : 1576 | चितवन - CTW

साउन १२, चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन

Read More

वीरगञ्जबाट धादिङ जाँदै गरेकोयात्रुबाहक बस र ट्रक ठोक्किँदा १५ घाइते

Posted on July 26, 2019 | views : 1568 | चितवन - CTW

साउन १०, चितवन | चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको  ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर

Read More

चितवनमा गाँजा खेती गर्न थालेपछि विकल्प दिँदै जनप्रतिनिधि

Posted on July 26, 2019 | views : 1625 | चितवन - CTW

साउन १०, चितवन  | जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्द

Read More

चितवनमा फरार अभियुक्त पक्राउ

Posted on July 26, 2019 | views : 1489 | चितवन - CTW

साउन १०, चितवन  | चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा  पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र न

Read More

भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा

Posted on July 24, 2019 | views : 1511 | चितवन - CTW

नारायण अधिकारी | साउन ८, चितवन  | आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए ।  सोही रात प्रहरीले पर

Read More

चितवनको माडी–ठोरी हुलाकी सडक अवरुद्ध

Posted on July 24, 2019 | views : 1639 | चितवन - CTW

साउन ८, चितवन |  माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो । माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानी

Read More

चितवनको रत्ननगर छाडा चौपाया राख्न कान्जिहाउस बनाउदैं

Posted on July 24, 2019 | views : 1770 | चितवन - CTW

 साउन ८, चितवन  | रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो । नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्ड

Read More

पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

Posted on July 23, 2019 | views : 1872 | चितवन - CTW

साउन ७, नारायणगढ | मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्र

Read More

चितवनमा नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ

Posted on July 23, 2019 | views : 1602 | चितवन - CTW

साउन ७, काठमाडौँ | चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्ष

Read More

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

Posted on July 19, 2019 | views : 1550 | चितवन - CTW

साउन ३, चितवन (रासस) । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।  क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्याल

Read More

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

Posted on July 19, 2019 | views : 1671 | चितवन - CTW

साउन ३, चितवन |  भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा

Read More

चितवनमा ६ महीनामा ५४ जना एचआइभी सङ्क्रमित

Posted on July 19, 2019 | views : 1637 | चितवन - CTW

साउन ३, चितवन  | सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेराप

Read More

चितवनको इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान वितरण

Posted on July 19, 2019 | views : 1919 | चितवन - CTW

 साउन ३, मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक वर्ष २०७५/७

Read More