समाज | चितवन - CTW


चितवनमा बसबाट हामफाल्दा एक युवतीको मृत्यु, दुई पुरुष मृत फेला

Posted on June 17, 2019 | views : 2095 | चितवन - CTW

असार २, भरतपुर। चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला

Read More

चितवनमा एकको मृत्यु, एक बेपत्ता

Posted on June 15, 2019 | views : 1613 | चितवन - CTW

जेठ ३२, चितवन | चितवनमा भएका छुट्टाछुट्टै घटनामा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मालपुरमा खेतमा काम गरिरहेका ३६ वर्षीय इन्दल माझीको डिलबाट लडेर मृत्यु भएको हो । काम गर्दैगर्दा लडेका माझी खेतमै बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

Read More

चितवनमा द फर्न रेजिडेन्सी होटल

Posted on June 15, 2019 | views : 2010 | चितवन - CTW

जेठ ३२, चितवन । चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । चार तारेसरहको सुविधा दिने गरी यसै महीनाबा

Read More

पूर्वशिक्षामन्त्री पौडेलको निधन

Posted on June 14, 2019 | views : 1636 | चितवन - CTW

जेठ ३१, चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएप

Read More

बिरामीको रोजाइमा भरतपुर अस्पताल

Posted on June 13, 2019 | views : 1877 | चितवन - CTW

नारायण अधिकारी,  जेठ ३०, चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ ।  जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी सा

Read More

चितवन दूधमा आत्मनिर्भर

Posted on June 12, 2019 | views : 1497 | चितवन - CTW

जेठ २९, चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो ।  

Read More

पाँच पटक सांसद बन्नुभएका ८१ वर्षीय श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

Posted on June 11, 2019 | views : 1819 | चितवन - CTW

नारायण अधिकारी, जेठ २८, चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ ।  युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र ए

Read More

भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण

Posted on June 10, 2019 | views : 1988 | चितवन - CTW

जेठ २७, चितवन । भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो । दुई वर्ष छ महीनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो ।  दिल्लीको एपोलो अस्पतालमा तीन महीनाको तालीम लिनुभएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा श्

Read More

चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

Posted on June 10, 2019 | views : 1695 | चितवन - CTW

 जेठ २७, चितवन ।  पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।&

Read More

चितवनमा ९० किलो गाँजा बरामद

Posted on June 10, 2019 | views : 1626 | चितवन - CTW

 २७  जेठ ,मुग्लिन|(रासस) : चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।   विशेष सुराकीका आधारमा सो परिमाण

Read More

माडीमा चक्लाबन्दी खेती शुरु

Posted on June 07, 2019 | views : 1077 | चितवन - CTW

जेठ २४, हेटौँडा । जिल्लाको माडीमा चक्लाबन्दी खेती शुरु गरिएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो ।  संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्ला

Read More

बाँदरमुढेमा स्मृति उद्यान बनाइने

Posted on June 06, 2019 | views : 1173 | चितवन - CTW

जेठ २३, रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास ग

Read More

चितवनको हात्तीबाङ अन्धकारमा

Posted on June 05, 2019 | views : 1710 | चितवन - CTW

कृष्ण आचार्य,  जेठ २२, भरतपुर । नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् ।  धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष बितिसक्दा पनि स्थानीयवासीले अहिल

Read More

अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द

Posted on June 03, 2019 | views : 1749 | चितवन - CTW

जेठ २०, चितवन । अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ ।  नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको आरोपमा जुगेडीमा सञ्चालित न्याम्को क्रसरमा प्रशासनले ताला लगाएको हो । जिल्ला समन्वय समि

Read More

चितवनमा छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एकजना पक्राउ

Posted on June 02, 2019 | views : 1725 | चितवन - CTW

जेठ १९, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।  उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर

Read More

चितवन : अस्पतालमा होहल्ला गर्ने छ जना पक्राउ

Posted on May 31, 2019 | views : 1619 | चितवन - CTW

जेठ १७, चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रम

Read More

गौतमबुद्ध विमानस्थल जिटुजी अवधारणामा

Posted on May 30, 2019 | views : 1820 | चितवन - CTW

 जेठ१६, काठमाडौँ  । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेक

Read More

रङ्गशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेलसहित दुई कार्यकर्ता निलम्बित

Posted on May 30, 2019 | views : 2136 | चितवन - CTW

जेठ १६, चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताको

Read More

रंगशालामा स्थानियले डोजर चलापछि धुर्मुस रोए

Posted on May 30, 2019 | views : 1843 | चितवन - CTW

जेठ १६, धुर्मुस | सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् ।  कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17972 | चितवन - CTW

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

Posted on May 29, 2019 | views : 2216 | चितवन - CTW

जेठ १५, मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल

Read More

प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस

Posted on May 26, 2019 | views : 2264 | चितवन - CTW

जेठ १२ काठमाडौँ । प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्नुपर्ने प्रस्तावमाथि बहस शुरु भएको छ । प्रदेशसभा सदस्य विशाल खड्काले उक्त प्रदेशको नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नामकरणका विषयमा बहस शुरु भएको हो । प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले सो प्रदेशको

Read More

दुबई छोडेर मटन भुटन

Posted on May 25, 2019 | views : 3507 | चितवन - CTW

जेठ ११ चितवन । विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुुहुन्छ ।  भरतपुर महानगरपालिका–६

Read More

महिला पोलिटेक्निक कलेज खोलिने

Posted on May 22, 2019 | views : 1589 | चितवन - CTW

जेठ ८ चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ ।  महानगर प्रमुख रेनु दाहालल

Read More

चितवनमा क्षिक्षकलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

Posted on May 21, 2019 | views : 1696 | चितवन - CTW

जेठ ७, चितवन । प्रहरीले चितवनको  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।  प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा

Read More

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु

Posted on May 20, 2019 | views : 1540 | चितवन - CTW

जेठ ६ चितवन । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोह

Read More

चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Posted on May 19, 2019 | views : 1785 | चितवन - CTW

जेठ ५, भरतपुर । चितवनमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको  ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकलला

Read More

चितवनमा सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा आगजनी र तोडफोड अभियोगमा एक जना पक्राउ

Posted on May 19, 2019 | views : 1556 | चितवन - CTW

जेठ ५ चितवन  । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहर

Read More