म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशाेर पक्राउ

Posted on: 04 May, 2022

वैशाख २१, कपिलवस्तु | म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!