लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

Posted on: 16 Jul, 2022

असार ३२, काठमाडौ | सिंगापुरमा भएको  प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ ।

शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक एक गोल गरे ।

जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी हात पार्यो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!