स्पेन र पोर्चुगलले खेले १-१ गोलको बराबरी

Posted on: 03 Jun, 2022

जेठ २०, काठमाडौं | यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले  स्पेनसँग अंक खोसेको हो । 

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा  अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!