बन्दले जनजीवन प्रभावित

Posted on: 13 Nov, 2016


खाद्य सुरक्षाको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आइतबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानीमा सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् भने निजी सवारी साधन केही बढी चलेका छन् । तस्बिर: रोशन सापकोटा, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!