यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ०४ पैसा र बिक्री दर १३१ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ६३ पैसा र बिक्री दर १३५ रूपैयाँ २५ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ०२ पैसा र बिक्री दर १५५ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ०६ पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!