मंसिर ४, काठमाडौँ | बालुवाटारमा रहेको प्रधानमन्त्री निवास आज भत्काइने भएको छ | नयाँ भवन निर्माणकालागि उक्त भवन भत्काइन लागिएको हो | मुख्य भवन बनाउन कन्टेक प्राइभेट लिमिटेडसँग दसैंअघि नै सम्झौता भइसकेको छ |
नयाँ भवनको लागि ट्न्डर आह्वान भइसकेकाले आज भत्काउन लागिएको बालुवाटार स्रोतले जनाएको छ | २०३२ सालमा डा. तुलसी गिरी प्रधानमन्त्री भएका बेला निर्माण गरिएको उक्त भवन नया संरचनामा बन्न लागेको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!