आज नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल 'ब्रेक थ्रू' हुँदै

Posted on: 07 Aug, 2023

 साउन २२, काठमाडौँ | बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज दिउँसो ‘ब्रेक थ्रु’ हुने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा जाने कार्यक्रम रहेको छ । ‘ब्रेक थ्रु’का लागि ‘रेस्क्यू टनेल’को काम अब एक मिटर मात्र बाँकी रहेको परियोजनाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!