आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 20 Jul, 2023

साउन ४, काठमाडौँ | सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!