सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा यथावत रहेको छ ।

आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीआज तोलामा ५ रुपैैयाँले घटेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!