आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | बिहीबार पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन एक लाख ११ हजार ८ लाख ८ सय,  तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!