यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 13 May, 2023

बैशाख ३०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसार बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ११ पैसा र बिक्री दर १४३ रूपैयाँ ७७ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ४२ पैसा र बिक्री दर १६५ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुहोस् सुची:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!