आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर कति छ ?

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ३४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ३८ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१६ रुपैया ९४ पैसा रहेको छ भने बिक्रीदर ३१८ रुपैया ५३ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८४ रुपैया १३ पैसा रहेको छ भने बिक्रीदर ३८६ रुपैया ६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!