आज मलेसिया, कतार, दुबई लगाएतका बिदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ ६८ पैसा रहेको छ भने बिक्रि दर ११४ रुपयाँ २८ पैसा नेपाली रुपयाँ रहेको छ । त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १७ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३१ पैसा रहेको छ । आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ २१ पैसा ३१ रुपयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३१ रुपयाँ १९ पैसा रहेको छ | आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ ३० पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ४६ पैसा तोकिएको छ | भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७३ रुपयाँ ८१ पैसा र बिक्रीदर नेपाली ३७५ रुपयाँ ७८ पैसा रहेको छ ।

आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ५४ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ५९ पैसा रहेको छ । जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ५१ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!