मंसिर २६, काठमाडौँ | रियलमीले २०२० मा ७ स्मार्टफोन नेपाल भित्राएको छ | कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८ स्मार्टफोन सार्वजनिक गरेको हो |
रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा उपलब्ध रहेका छन् | चिनियाँ स्मार्टफोन कम्पनी रियलमी करिब २ वर्ष अघि नेपाली बजारमा भित्रिएको थियो |
२०२० मा भित्रिएका रियलमीका विशेषताहरु यस्ता छन्
६.२ इन्चको डिस्प्ले
१३ र २ मेगापिक्सलको २ क्यामरा सुविधा।
सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा
३जिबी र्याम ३२जिबी स्टोरेज
५ हजार एमएएच ब्याट्री
मूल्य १६ हजार ९ सय ९० रूपैयाँ
६.५२ इञ्च डिस्प्ले
पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा
अगाडि ५ मेगापिक्सलको सेल्फी
५ हजार एमएएच ब्याट्री
२ जिबी/३२ जिबी क्षमता
मूल्य १४ हजार ९ सय ९० तोकिएको छ।
६.५ इन्च डिस्प्ले
१३/२/२ मेगापिक्सलको तीन क्यामरा
५ एमपीको सेल्फी
६ हजार एमएएच ब्याट्री
३जिबी/३२जिबी स्टोरेज
मूल्य १६ हजार ९ सय ९०
६.५ इञ्च डिस्प्ले
१३/८/२/२ मेगापिक्सलको चार क्यामरा
८एमपी सेल्फी
६ हजार एमएएच ब्याट्री
४जिबी/६४जिबी
मूल्य १९ हजार ९ सय ९०
६.५ इन्च डिस्प्लेमा४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा
सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा
५ हजार एमएएच क्षमताको ब्याट्री र ४३ सय एमएएच ब्याट्री
रियमी–६आइ (४ जिबी/१२८ जिबी स्टोरेज)
रियलमी–६ (८जिबी/१२८जिबी)
मूल्य २५ हजार ९ सय ९० रूपैयाँ र ३२ हजार ९ सय ९०
६.५ इन्च एचडी प्लस अल्ट्रा स्मूथ डिस्प्ले
५ हजार एमएएच ब्याट्री
३० वाटको फास्ट चार्जिङ सुविधा
फोनको लक खोल्न साइड-फिंगरप्रिन्ट सेन्सर
६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा-वाइड एगंल, २ एमपी पाेट्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स
सेल्फी खिच्नका लागि १६ एमपीको लेन्स
फोनमा ८ जिबी र्याम र १२८जिबी स्टोरज
मूल्य ३५ हजार ९ सय ९० (रियलमी–७)
२९ हजार ९ सय ९० (रियलमी–७आई)
यस बिषयमा तपाइको प्रतिक्रिया...!