समाज | तनहुँ - TNH


विषादी प्रयोगले माछा लोप हुँदै

Posted on July 01, 2019 | views : 1449 | तनहुँ - TNH

असार १६,  तनहुँ | तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक-दुई किलो माछा मार्न पनि मुस्किल छ । सा

Read More

भोज खाँदा ४१ बिरामी

Posted on June 30, 2019 | views : 1600 | तनहुँ - TNH

असार १५, तनहुँ | तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सला

Read More

करेन्ट लागेर युवतीको मृत्यु

Posted on June 25, 2019 | views : 1708 | तनहुँ - TNH

असार १०, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार

Read More

प्रहरीले गर्यो गाँजाको बोट नष्ट

Posted on June 24, 2019 | views : 1749 | तनहुँ - TNH

असार ९, तनहुँ |  तनहुँको ब्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइर

Read More

खानेपानी चोरीको डरले धारामा ताल्चा !

Posted on June 23, 2019 | views : 1778 | तनहुँ - TNH

असार ८,  तनहुँ | पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन था

Read More

टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on June 21, 2019 | views : 1553 | तनहुँ - TNH

असार ६, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५९ वर्षीय बलबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग१क ४३२३ नंको टिप्परको ठक्करबाट घा

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजना छनौट

Posted on June 13, 2019 | views : 1454 | तनहुँ - TNH

कृष्ण न्यौपाने, जेठ ३०, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।  नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव दाहघाटसम्म जाने सिढी निर्माण थालिएको छ । उक्त व

Read More

बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Posted on June 12, 2019 | views : 1583 | तनहुँ - TNH

जेठ २९, तनहुँ  । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ ।  गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नु

Read More

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

Posted on June 08, 2019 | views : 1445 | तनहुँ - TNH

जेठ २५ ,तनहुँ |चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

Posted on June 06, 2019 | views : 2010 | तनहुँ - TNH

कृष्ण न्यौपाने, जेठ २३, दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ ।  नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो ।  शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17943 | तनहुँ - TNH

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

Posted on May 24, 2019 | views : 1422 | तनहुँ - TNH

जेठ १०,  दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार

Read More

गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

Posted on May 23, 2019 | views : 4959 | तनहुँ - TNH

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घी

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15976 | तनहुँ - TNH

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

तनहुँमा पेस्तोलसहित ४ जना पक्राउ

Posted on May 08, 2019 | views : 1641 | तनहुँ - TNH

बैशाख २५, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कालिका मन्दिर नजिकै

Read More

तनहुँमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on May 08, 2019 | views : 1780 | तनहुँ - TNH

वैशाख २५, दमौली  | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला

Read More

विप्लब समूहका दुई कार्यकर्ता पक्राउ

Posted on May 07, 2019 | views : 2420 | तनहुँ - TNH

 वैशाख २४, दमौली । नेत्रविक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।  उनीहरुलाई भा

Read More

मोबाइल अस्पताल सञ्चालन हुने

Posted on May 04, 2019 | views : 1312 | तनहुँ - TNH

वैशाख २१, दमौली (रासस) | तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो ।  सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्च

Read More

तनहुँका सबै स्थानीय तहमा नेकपाको नेतृत्व टुङ्गो लाग्यो , को-को भए चयन ?

Posted on April 24, 2019 | views : 1666 | तनहुँ - TNH

वैशाख ११, दमौली (रासस) | तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मङ्गलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुङ्गो लगाएको हो ।  तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पू

Read More

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on April 24, 2019 | views : 1861 | तनहुँ - TNH

वैशाख ११, कास्की (रासस) | पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति करीब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारक

Read More

तनहुँमा माइक्रोबसको ठक्करबाट एक युवकको मृत्यु

Posted on April 23, 2019 | views : 1641 | तनहुँ - TNH

वैशाख १०, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका-१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग१य ४८५ नंम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै

Read More

तनहुँमा भ्याकुर खाँदा १० जना बिरामी

Posted on April 20, 2019 | views : 1370 | तनहुँ - TNH

बैशाख ७, तनहुँ - तनहुँमा जंगलबाट ल्याएकाे  भ्याकुर खाँदा १० जना बिरामी परेका छन् । व्यास नगरपालिका वडा नं. ६ कलेस्तीस्थित जंगलबाट ल्याएकाे वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाकाे दमाैली अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानिया

Read More

सेनाद्वारा बम निष्क्रिय

Posted on April 19, 2019 | views : 2082 | तनहुँ - TNH

वैशाख ६, दमौली (रासस) | तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो । इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18429 | तनहुँ - TNH

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

कन्सुलर सेवा आधा घण्टामै

Posted on March 26, 2019 | views : 4386 | तनहुँ - TNH

एकराज पाठक | चैत १२, काठमाडौँ | तनहुँका एक युवकको विसं २०७३ मा कतारमा मृत्यु भयो । उनकी श्रीमतीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर, लामो समयसम्म प्राप्त भएन । गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन् । त्यसको दुई दिनमै जवाफ आयो – सात हजार ५०० रियल परराष्ट्

Read More

तनहुँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on March 23, 2019 | views : 1747 | तनहुँ - TNH

चैत ९, दमौली | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै म

Read More

जातीय भेदभाव गरेको आरोपमा तनहुँबाट २ जना पक्राउ

Posted on March 22, 2019 | views : 2067 | तनहुँ - TNH

चैत ८, दमौली | जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् ।  गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उ

Read More

१० वर्ष दुबई बसेको अनुभव: पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन

Posted on March 21, 2019 | views : 3001 | तनहुँ - TNH

चैत ७, तनहुँ – तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो ।  पोखरीबाट माछा निकाल्न लागेको  थाहा पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो । उहाँहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रे

Read More