अर्थ/विकास | तनहुँ - TNH


मुग्लिन पोखरा सडकखण्ड : तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

Posted on December 29, 2023 | views : 301 | तनहुँ - TNH

पुस १३, तनहुँ | मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । 

Read More

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा नौ किमी कालोपत्र

Posted on December 08, 2023 | views : 401 | तनहुँ - TNH

मङ्सिर २२, दमौली | पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी

Read More

तनहुँका दश स्थानीय तहद्वारा सात अर्ब ७५ करोडको बजेट प्रस्तुत, कहाँ कति ?

Posted on June 26, 2023 | views : 686 | तनहुँ - TNH

असार ११, तनहुँ  'रासस' । तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।  तनहुँका सबै स्थानीय तहका उपप्रमुख

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12543 | तनहुँ - TNH

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

Posted on May 08, 2023 | views : 501 | तनहुँ - TNH

बैशाख २५, तनहुँ | तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।  आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१  टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ त

Read More

व्यास नपाद्वारा छ करोड राजस्व सङ्कलन

Posted on February 12, 2023 | views : 755 | तनहुँ - TNH

माघ २९, तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो ।  नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलन

Read More

मुख्य सडक कालोपत्र गर्छौं: नवनिर्वाचित सांसद भण्डारी

Posted on November 23, 2022 | views : 1208 | तनहुँ - TNH

मङ्सिर ७, तनहुँ । तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताउनुभएको छ ।  तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा आज आयोजित विजय जुलुसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस क्षेत्रमा रहेका मु

Read More

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

Posted on November 17, 2022 | views : 818 | तनहुँ - TNH

मङ्सिर १  तनहुँ | तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ ।  विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवार

Read More

तनहुँमा दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

Posted on March 18, 2022 | views : 881 | तनहुँ - TNH

चैत ४, दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ ।  पूर्वाधार विकास कार्यालय तनहुँ

Read More

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

Posted on March 05, 2022 | views : 1220 | तनहुँ - TNH

फागुन २१, तनहुँ । पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो । जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानु

Read More

बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

Posted on March 05, 2022 | views : 982 | तनहुँ - TNH

फागुन २१, तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ ।  नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि  सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिए

Read More

बन्दीपुर केबलकारमा रु दुई अर्ब ६० करोड लगानी

Posted on January 20, 2022 | views : 1400 | तनहुँ - TNH

माघ ६, दमौली | तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।  होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगे

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39605 | तनहुँ - TNH

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39653 | तनहुँ - TNH

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

Posted on September 10, 2021 | views : 1605 | तनहुँ - TNH

कृष्ण न्यौपाने । भदौ २५, दमौली (रासस)। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् ।  न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार

Read More

१२ पुल शिलान्यास, सम्पन्न शून्य

Posted on August 15, 2021 | views : 1581 | तनहुँ - TNH

कृष्ण न्यौपाने ।  साउन ३१, दमौली (रासस)। आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जना

Read More

विद्युतभार कटौतीले उपभोक्ता हैरान

Posted on August 13, 2021 | views : 1445 | तनहुँ - TNH

कृष्ण न्यौपाने । साउन २९, दमौली । अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो

Read More

तनहुँ वितरण केन्द्रमा रु छ करोड बढी बक्यौता

Posted on August 05, 2021 | views : 1297 | तनहुँ - TNH

साउन २१, तनहुँ (रासस)। तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ । विगतका वर्ष

Read More

तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै

Posted on July 30, 2021 | views : 1728 | तनहुँ - TNH

कृष्ण न्यौपाने। साउन १५, दमौली (रासस)। तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो ।  उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजा

Read More

लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन

Posted on July 23, 2021 | views : 1575 | तनहुँ - TNH

साउन ८, दमौली (रासस)। आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।  कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारा

Read More

आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

Posted on July 04, 2021 | views : 1441 | तनहुँ - TNH

कृष्ण न्यौपाने । असार २०, दमौली (रासस)। पहिराले अवरुद्ध  डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत  गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।  पृथ्वीराजमार्गको डुम्रेबाट सात क

Read More

आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

Posted on July 04, 2021 | views : 1603 | तनहुँ - TNH

कृष्ण न्यौपाने । असार २०, दमौली (रासस)। पहिराले अवरुद्ध  डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत  गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।  पृथ्वीराजमार्गको डुम्रेबाट सात क

Read More

तनहुँमा विकास बजेटको खर्च निराशाजनक

Posted on June 28, 2021 | views : 1894 | तनहुँ - TNH

असार १४, दमौली (रासस)। तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पूँजीगततर्फ तनहुँलाई रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि असार पहिलो हप्तासम्म २५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रक क

Read More

मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड

Posted on June 27, 2021 | views : 1651 | तनहुँ - TNH

कृष्ण न्यौपाने । असार १३, दमौली (रासस)। पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो ।  यहाँ निर्माणाधीन म

Read More

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

Posted on June 25, 2021 | views : 2061 | तनहुँ - TNH

असार ११, तनहुँ | तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।  जिल्लाका स्थानीय तहले रु

Read More

व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

Posted on June 24, 2021 | views : 1326 | तनहुँ - TNH

असार १०, दमौली (रासस)। तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।  नगरपा

Read More

व्यास नगरपालिकामा व्यास ऋषिको १०८ फिट मूर्ति निर्माणार्थ सम्झौता

Posted on June 13, 2021 | views : 1808 | तनहुँ - TNH

जेठ ३०, तनहुँ | व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर/ऋष

Read More

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

Posted on June 13, 2021 | views : 1641 | तनहुँ - TNH

कृष्ण न्यौपाने । जेठ ३०, दमौली (रासस) । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।   म्याग्दे गाउ

Read More