राजनीति | सुर्खेत - SKT


भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं- अध्यक्ष प्रचण्ड

Posted on August 30, 2024 | views : 146 | सुर्खेत - SKT

भदौ १४, सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग

Read More

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

Posted on August 04, 2024 | views : 183 | सुर्खेत - SKT

साउन २०, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि ग

Read More

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

Posted on May 16, 2024 | views : 357 | सुर्खेत - SKT

जेठ ३, काठमाडौं ।  सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरुले प्रदेश प्र

Read More

कर्णाली सरकारले आज पूर्णता पाउदै

Posted on April 30, 2024 | views : 431 | सुर्खेत - SKT

बैशाख १८, कर्णाली । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।

Read More

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

Posted on April 25, 2024 | views : 466 | सुर्खेत - SKT

बैशाख १३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थि

Read More

कर्णालीमा सरकार विस्तार, माओवादीका परियार मन्त्री बन्दै

Posted on April 24, 2024 | views : 498 | सुर्खेत - SKT

बैशाख १२, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् । विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् । माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उन

Read More

नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाइ पत्र पठाइयो

Posted on April 12, 2024 | views : 657 | सुर्खेत - SKT

चैत ३०, धनगढी | नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाइ  ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन । सो स्प

Read More

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

Posted on March 31, 2024 | views : 539 | सुर्खेत - SKT

चैत १८, काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री  शर्माले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचि

Read More

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता

Posted on October 02, 2023 | views : 1089 | सुर्खेत - SKT

असोज १५, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् ।त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका

Read More

सुर्खेतमा एमाले मतगणना स्थलमा तोडफोड

Posted on October 02, 2023 | views : 808 | सुर्खेत - SKT

असोज १५, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ ।  सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक

Read More

सुदूरपश्चिममा सत्तारुढ दलका नेताले प्रयोग गरेको सरकारी गाडी तीन दिनभित्र फिर्ता माग्न निर्देशन

Posted on September 07, 2023 | views : 808 | सुर्खेत - SKT

भदौ २१, कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आज बसेको विषयगत समितिको बैठकले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दी

Read More

एमालेभित्र चिरा पर्ने संकेत देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

Posted on August 31, 2023 | views : 864 | सुर्खेत - SKT

भदौ १४, सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेभित्र ठुलो चिरा पर्ने संकेत देखिएको बताएका छन्।  बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उनले भने,

Read More

एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष लगायतका नेताहरु एमालेमा प्रवेश

Posted on August 23, 2023 | views : 775 | सुर्खेत - SKT

भदौ ६, सुर्खेत | नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।  एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् । २०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  ।  पार्टी विभाजन हुनु

Read More

निर्वाचनका बेला जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छु : उपप्रधानमन्त्री खड्का

Posted on July 15, 2023 | views : 652 | सुर्खेत - SKT

असार ३०, काठमाडौँ | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।  गृह जिल्ला स

Read More

कर्णाली प्रदेशसभाको आजको बैठक स्थगित

Posted on June 29, 2023 | views : 720 | सुर्खेत - SKT

असार १४, सुर्खेत | कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक विशेष कारणवश हुन नसकेको भन्दै प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गरेका छन् । प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिए । बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभ

Read More

कर्णालीमा कांग्रेसका ३ मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर एक मन्त्री थप

Posted on April 20, 2023 | views : 699 | सुर्खेत - SKT

बैशाख ७, कर्णाली | कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्राल

Read More

कर्णालीमा एमालेद्वारा सरकारमाथिको समर्थन फिर्ता

Posted on April 10, 2023 | views : 819 | सुर्खेत - SKT

चैत २७, सुर्खेत | नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो । आइतबार एम

Read More

कर्णाली सरकारबाट बाहिरियो एमाले

Posted on April 09, 2023 | views : 679 | सुर्खेत - SKT

चैत २६, सुर्खेत | कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा ब

Read More

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

Posted on April 08, 2023 | views : 681 | सुर्खेत - SKT

चैत २५, सुर्खेत | उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताउनुभएको हो । एमालेसँगको अप्राकृति

Read More

यो वर्षका योजना समयमै कार्यान्वयन गर्नेः कर्णालीका स्थानीय सरकार

Posted on April 03, 2023 | views : 714 | सुर्खेत - SKT

चैत २०, सुर्खेत/भेरीगङ्गा | कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले  स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ&nb

Read More

कर्णालीका मुख्यमन्त्री शर्मालाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त

Posted on March 31, 2023 | views : 846 | सुर्खेत - SKT

चैत १७, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ सदस्यले विश्वासको मत दिएका थिए ।  उहाँलाई नेपाली

Read More

एमालेको उद्देश्य आगामी चुनावमा बहुमतको सरकार निर्माण गर्ने:- उपाध्यक्ष पौडेल

Posted on March 26, 2023 | views : 721 | सुर्खेत - SKT

चैत १२, कर्णाली | नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ ।  आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उहाँले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएक

Read More

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

Posted on March 26, 2023 | views : 812 | सुर्खेत - SKT

चैत १२, वीरेन्द्रनगर | कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।   प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।

Read More

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई

Posted on March 25, 2023 | views : 669 | सुर्खेत - SKT

चैत्र ११, कर्णाली | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुग्नुभएका उहाँले आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा  नेकपा (माओवा

Read More

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

Posted on March 20, 2023 | views : 825 | सुर्खेत - SKT

चैत ६, कर्णाली | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको

Read More

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

Posted on February 19, 2023 | views : 1140 | सुर्खेत - SKT

फागुन ७, सुर्खेत | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो

Read More

समीकरण बदल्ने हाम्रो चाहना होइन: भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

Posted on February 16, 2023 | views : 941 | सुर्खेत - SKT

फागुन ४, सुर्खेत | उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको बताएका छन् । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 23090 | सुर्खेत - SKT

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More