राजनीति | सुर्खेत - SKT


बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

Posted on March 13, 2019 | views : 2519 | सुर्खेत - SKT

फागुन २९, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो । ‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गर

Read More

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’- गृहमन्त्री

Posted on March 10, 2019 | views : 3191 | सुर्खेत - SKT

दलसिंह गिरी | फागुन २६, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ । प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र उत्श्

Read More

चन्द नेतृत्वको गन्धले सुरक्षा निकाय त्रसित

Posted on March 09, 2019 | views : 3283 | सुर्खेत - SKT

दलसिंह गिरी | फागुन २५, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ ।  प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र

Read More

कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विच भेटवार्ता

Posted on February 08, 2019 | views : 2641 | सुर्खेत - SKT

माघ २५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र हस्तान

Read More

विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउन मुख्यमन्त्रीको आग्रह

Posted on January 31, 2019 | views : 1852 | सुर्खेत - SKT

माघ १७, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नवनाउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । वीरेन्द्रनगर स्थित स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले गुण्डागर्दीलाई निषेध गरेर प

Read More

नेविसंघले मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दावाद लेखेपछि...

Posted on January 31, 2019 | views : 1887 | सुर्खेत - SKT

माघ १७, सुर्खेत । नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा माफिया सरकार लेखेर भागेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका शाहीको पार्किङ्ग गरेर राखेको गाडीमा विद्यार्थीहरुले माफिया सरकार मुर्दावाद लेखेर भागेका हुन् ।  स

Read More

तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने

Posted on January 25, 2019 | views : 2041 | सुर्खेत - SKT

माघ ११ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने भएको छ । बहूमतप्राप्त नेकपा सरकारले जनपक्षियभन्दा जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप नेपाल तरुण दल सुर्खेतले २० हजार कार्यकर्ता सडकमा उत्रार्न लागेको हो । वर्तमान कम्युनिष्ट सरकारले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84673 | सुर्खेत - SKT

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

माघ १४ र १५ गते कर्णाली प्रदेश समन्वय परिषद् बैठक, छलफलका लागि यी चार बिषय छनौट

Posted on January 21, 2019 | views : 2229 | सुर्खेत - SKT

माघ ७, सुर्खेत । तयारी नपुगेको भन्दै गत असोजमा स्थगित गरिएको कर्णाली समन्वय परिषद् बैठक माघ १४ र १५ गते बस्ने भएको छ । कर्णाली प्रदेशका मन्त्रीहरुसहित विभिन्न मन्त्रालयका सचिवहरुको संयुक्त बैठकले माघ १४ र १५ गते बैठक बस्ने निर्णय गरेको कर्णाली सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कर्

Read More

खर्चिला कर्णालीका मन्त्रीहरु: भ्रमण खर्चमै सके सात लाख (खर्च विवरणसहित)

Posted on January 17, 2019 | views : 3526 | सुर्खेत - SKT

माघ ३, सुर्खेत । ५२ प्रतिशत गरिबी रहेको कर्णालीका मन्त्रीहरु भने खर्चिला देखिएका छन् । कामभन्दा रिबन काट्ने र दियो बाल्ने कार्यक्रममै सहभागी भएरै लाखौ रकम स्वाहा पारेका छन् । विभिन्न औपचारिक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रममा जति सक्यो खर्च कम गर्ने भन्दै भाषण गर्ने मन्त्रीहरूले नै ७ लाख ५७ हजार १४

Read More

काँग्रेस सुदृढीकरणका लागि नेतृत्व परिवर्तन जरुरी छ: डा. महत

Posted on January 16, 2019 | views : 1563 | सुर्खेत - SKT

माघ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री डा. रामशरण महतले पार्टी सुदृढीकरणका लागि नेतृत्व परिवर्तन जरुरी भएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीभित्र गुटबन्दी मौलाएको भन्दै नेतृत्वतहबाटै गुटबन्दी अन्त्यको

Read More

कर्णाली प्रदेशले माघ १ गते सार्वजनिक बिदा दिने

Posted on January 11, 2019 | views : 1884 | सुर्खेत - SKT

पुस २७,सुर्खेत | कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा

Read More

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी

Posted on December 23, 2018 | views : 1679 | सुर्खेत - SKT

 पुस ८, सुर्खेत रासस |  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।  कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति रास

Read More

नेकपा कर्णाली प्रदेशको प्रथम बैठक शुरु

Posted on December 08, 2018 | views : 1706 | सुर्खेत - SKT

मङ्सिर २२, सुर्खेत | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक शुरु भएको हो ।  नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोर

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56837 | सुर्खेत - SKT

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सत्तापक्षकै सांसदहरु सरकारविरुद्ध खनिए

Posted on October 31, 2018 | views : 1957 | सुर्खेत - SKT

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरु प्रदेश सरकारका विरुद्धमा खनिएका छन् । दुई तिहाइको सरकारले प्रदेशको बिकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरु आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुचारु भए पछि संसदमै सांसदहरु मन्त्रीहरुका बिरुद्ध खनि

Read More

कर्णालीको विकासमा एक हौं: वनमन्त्री

Posted on October 27, 2018 | views : 1511 | सुर्खेत - SKT

कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले अपार सम्भावना खानी कर्णालीको स्वरुप बदल्न सबै लाग्न आग्रह गरेका हुन् । विगतझैँ कर्णालीक

Read More

कर्णाली प्रदेश सभा बैठक स्थगित

Posted on October 10, 2018 | views : 1822 | सुर्खेत - SKT

असोज २४, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो । सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको

Read More

‘प्रदेशमा लगानी गर्न केन्द्र सरकार बाधक’

Posted on October 09, 2018 | views : 1904 | सुर्खेत - SKT

असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बहुपक्षीय बैठकमा दातृ निकायका प्रमुखहरुले व

Read More

प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित, पहिलो गासमै ढुङ्गा

Posted on October 09, 2018 | views : 2322 | सुर्खेत - SKT

असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेक

Read More

कर्णालीलाई मगन्ते बनाएः मुख्यमन्त्री

Posted on October 07, 2018 | views : 3716 | सुर्खेत - SKT

असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।  जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबे

Read More

‘दलाली र भ्रष्ट सोच त्यागौं’

Posted on October 06, 2018 | views : 1832 | सुर्खेत - SKT

असोज २०, कालिकोट | स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा सदरमुकाम मान्ममा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले ठुलो

Read More

नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप

Posted on October 06, 2018 | views : 1815 | सुर्खेत - SKT

असोज २०, सुर्खेत | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली नेताहरु नागरिक अधिकारको लडाइँ लडेको भन्दै त्यसको ब्याज खान खोजीरहेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन तथा संगठन बिस्तार कार्यक्रममा बोल्दै संयोजक मिश्रलेपराम्परागत राजनीतिक दल र तीनका ने

Read More

नेकपाको कर्णाली इन्चार्जमा शर्मा, शर्माले जिम्मेवारीमा नरहने भन्दै फेसबुकमा यस्तो लेखे

Posted on September 21, 2018 | views : 3569 | सुर्खेत - SKT

असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो ।  कर्णाली प्रदेशको जिम्मेवारीमा

Read More

आफ्नै निर्णय कार्यान्वयनमा उदासिन कर्णाली सरकार, यस्तो छ खर्चको मापदण्ड

Posted on September 18, 2018 | views : 2300 | सुर्खेत - SKT

असोज २, सुर्खेत | कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गत जेठ २० गते ‘कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका–२०७५’ जारी गरी सरकारका मन्त्रालय र मातहतका सरकारी निकायहरुको खर्च कडाई गर्ने निर्णय गर्यो । त्यसले केही दिनसम्म सरकारको प्रशंसा पनि भयो तर पछिल्ला दिनमा सरकारका मन्त्रीहरुबाटै यो निर्

Read More

‘कर्णाली गरिब होइन बनाइयो’

Posted on September 16, 2018 | views : 2278 | सुर्खेत - SKT

भदौ ३१, सुर्खेत | कर्णाली प्रदेश गरीब नभएको तर बनाइएको टिप्पणी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’ को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मु

Read More

कर्णाली गरीब थिएन तर बनाइयो: मुख्यमन्त्री शाही

Posted on September 16, 2018 | views : 1443 | सुर्खेत - SKT

भाद्र ३१, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ ।  मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाट

Read More

कर्णालीका मुख्यमन्त्री चीन जाँदै

Posted on September 14, 2018 | views : 1603 | सुर्खेत - SKT

भदौ २९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने भएका छन् । आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन् । प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्

Read More