पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी हुन संभव नभएको बताएका हुन् । ‘मलाई ८ हजार क
Read Moreपर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारमा बजेट सक्न महिलाहरुका लागि भन्दै १५ दिनमै उद्घोष
Read Moreअसर १५,पर्वत । मंसिर २१ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोलले देश निकै तातेको थियो । देशभरी चुनावको माहोल थियो । नेताहरु भाषण र कार्यकर्ता प्रवेश गराउन निकै व्यस्त थिए । चुनावको माहोल, आफ्नै पार्टीका पुराना नेताहरुलाईपछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका युवा नेताका रुपमा परिचित तत्
Read Moreअसार १२, पर्वत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विद्रोहनै चाहेको भए, सेना लिएर मैदानमा आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । लगातार पाँच पटकसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको सरकारबिरुद्दको बिरोधमा मोटरसाइकल सहितको र्यालीमा नेविसंघ पोखराका नेताले यस्तो अभिव
Read Moreअसार ५, पर्वत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले पर्वत जिल्लाको अस्पतालको लागि एउटा एम्बुलेन्स माग्नको लागि राष्ट्रियसभाका अध्यक्ष जस्तो राज्यकै ६ उच्च पदमा रहेका व्यक्तिहरुमध्येका एक व्यक्ति गणेश तिमिल्सिनासहित सांसदहरु आफ्नो ढोका ढक्ढकाउन पुगेको बताएकी छिन् । पर्वत
Read Moreपर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको नेतृत्व गर्न झण्डै एक दर्जन नेताहरुले आकाँक्षा देखाएका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको कुस्मामा बसेको पहिलो बैठकमा तत्कालिन नेकपा(एमाले) र माओबादी केन्द्रका पदाधिकारी देखि अन्य नेताहरु समेत आँकाक्षी देखिएका हुन । असार १४ गते सम्म जिल्लाले ने
Read Moreपर्वत । इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो शंख बजाउदै नाराबाजी सहित उनको पुत्ला दोहन गरेको हो । विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आ
Read Moreचैत्र ३० पर्वत । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला सिक्दै छन् | कुश्मामा आयोजना भएको भाषणकला तालिममा उनीहरु बोल्ने सीपको विकास गरेका हुन्। जनताबाट चुनिए तर बोल्ने कला (भाषणकला)को विकास नहुदाँ असहज र समस्या भएको भन्दै जनप्रतिनिधिहरु भाषणकला तालिममार्फत आफूमा बोल्ने कलाको व
Read Moreचैत २७, पर्वत । कुश्मा नगरपालिकाको कार्यप्रति माओवादी केन्द्र कुश्मा नगरपालिकाले विरोध जनाएको छ । नगरपालिकाभित्र रहेका सडकहरुको स्तरोन्ती गर्नको लागि नगरपालिका उदासिन रहेको भन्दै माओवादी केन्द्रले सांकेतिक विरोध जनाएको हो । कुश्मा बजारमा रहेका सडकमा खाल्डाखुल्डीमा गोलो रेखा कारेर माओवादीले विर
Read Moreचैत २२, पर्वत । “दक्षिणको विकास गर्न विकास लम्साल आउनुपर्ने, क्षेत्र नं १ को विकास गर्न चुनाव हारेपनि गणेश तिमिल्सिना आउनुपर्ने, अर्काले गरेका कामलाइ पनी मैले गरेको भन्दै मन्त्री बोकेर रिवन काट्न आउने, अनि मेरो कार्यकालका काम भन्ने ? ए बाबा तिम्रो कार्यकालमा भैसी पनि व्याएका छन्, कुखुरा पनि व्याएका,
Read Moreचैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्ल
Read Moreफागुन ३०, पर्वत । पर्वत उवासंघको १६ औं महाधिबेशन यहि चैत्र ३ गते हुदैछ । चुनावको लागि दुइ प्यानल अहिले चुनावी मैदानमा होमिएका छन् । बामगठबन्धन निकट समावेशी, स्वतन्त्र प्यानलको नेतृत्व केदरनाथ शर्माले गरेका छन् भने लोकतान्त्रिक गठबन्धनको नेतृत्व लेखनाथ शर्माले गरेका छन् । पर्वतमा उद्योगी व्यवसा
Read Moreमहेन्द्र केसी/फागुन १६, पर्वत । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि दुइ तिहाइको सरकार बनाउन लागेको बताउनु भएको छ । स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुइ तिहाइको सरकार बनाउनको लागि प्रतिबद्ध
Read Moreपर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले देउवा सरकारको बचाउ गरेका छन् । सरकारले गरेका कामहरु सवै ठिक भएको भन्दै देउवा सरकारको बचाउ गरेका हुन् । देउवा सरकारले विभिन्न समयमा शहिद घोषणा, बजेट वितरण, मन्त्रीलाई उपचार खर्च, विभिन्न लोकप्रिय योजनाहरु ल्याउनु सहि भएको भन्दै उनले
Read Moreपर्वत । नेकपा एमालेका नेता भिम रावलले बामएकताको नाउमा जनताको बहुदलीय जनबादलाई छोड्न नसकिने संकेत गरेका छन् । उनले माओवादीसँगको एकताको नाउमा जबज छोड्ने पक्षमा एमाले नरहेको खुलासा गरेका हुन् । उनले पार्टी एकता हुने तर सिद्दान्तका विषयमा भने आवश्यक छलफल भएर मात्रै टुंगोमा पु¥याउने उनको संकेत छ । रावलले
Read Moreनेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्माबजारमा मंगलबार बोल्दै समृद्धि र समाजवादको लागि युवाहरु श्रममा लाग्नुपर्ने बताए । सभासद् अधिकारीले युवाले नै परिवर्तनको बाहक भएकाले युवाहरु ईम
Read Moreपर्वत । माओवादी नेता हरिबोल गजुरेलले बाम एकता र सरकारबारे नयाँ र अनौठो खुलासा गरेका छन् । पदको विवादका कारण बाम एकता हुन नसकेको र माओवादी प्रतिपक्षमा बस्ने तर ओलीलाई सहयोग गर्ने खबर आइरहेको बेलामा गजुरेलले भने माओवादीकै समर्थनमा ओली नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले बामगठबन्धन बाहेक अरुको नेतृ
Read Moreपर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्
Read Moreपर्वत । नेकपा माओवादीका नेता बर्षमान पुनले प्रचण्ड र ओलीको व्यवस्थापननै बाम गठबन्धनको मुख्य कारण भएको बताएका छन् । ओली र प्रचण्डको व्यवस्थापनमा देखिएको समस्याका कारण बाम एकतामा ढिलाइ भएको उनले बताएका हुन् । एक रेडियो कार्यक्रममा अन्तरबार्ता दिदै उनले बाम गठबन्धनको मुख्य कारक नेताहरुको व्यवस्थापननै भ
Read Moreकाठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् । बुधबार पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता खनालले तत्काललाई पार्टी एकता नहुने निश्चित भएको खुलासा गरे । उनका
Read Moreपर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए । निर्वाचनमा जानुपूर्व पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ पार्टीका अध्यक्षहरुले ब
Read Moreमहेन्द्र केसी पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् । मंगलबार पर्वतमा शहिद स्मारक आमाविको २५ औ बार्षिकउत्सवको अबसरमा शहिद स्पन्दन पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।बामगठबन्धनका के
Read Moreमाघ १०, पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् । लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हुन नसकेको भन्दै अब कानूनसंबत भए अब नेपाली सेनालाई सो जिम्मेवारी सुम्पि
Read Moreमहेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् । आइतबार उद्योग बाणिज्य संघ पर्वतले आयो
Read Moreपर्वत । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् । १८ बर्षसम्म आफू सांसद हुदाँ जिल्लाको विकासको लागि गरेका कामहरुको विवरण संकलन गरेर स्वेत पत्र जारी गर्ने उनले बताएका हुन् । मं
Read Moreपर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज समेत रहेका अधिकारीले आफूभन्दा माथिल्लो तहको माओवादीमा कुनै पनि नेता नभएका कारण
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमिराज कोइराला पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ । पाठक बामगठबन्धनको विजयी जुलुशमा सहभागी भएर जाँदै गर्दा उनीमाथि स्थान
Read More