राजनीति | पर्बत - PBT


कांग्रेसले एउटा बुथ कब्जा गरे हामी १० बुथ कब्जा गछौ: लामिछाने

Posted on December 04, 2017 | views : 2071 | पर्बत - PBT

मङ्सिर १८, पर्वत । युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछानेले नेपाली कांग्रेसले एक बुथ कब्जा गरेमा बाम गठबन्धनले दश बुथ कब्जा गर्ने तयारीमा रहेको दाबी गरेका छन ।  युवा संघ पर्वतका अध्यक्ष लामिछानेले सञ्चारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसले एउटा मात्रै  बुथ कब्जा गरेमा दश बुथ कब्जा गर्

Read More

यस्तो छ प्रतिष्पर्दा– अर्जुनजोशीलाई चुनौतीनै चुनौती, पदम गिरीलाई अबसरनै अबसर

Posted on December 04, 2017 | views : 1656 | पर्बत - PBT

(समाचार टिप्पणी)/पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्वतबाट बामगठबन्धनको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पदम गिरी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ । गिरी विद्यार्थी राजनीतिबाट पार

Read More

चुनावको मुखैमा पर्वत काँग्रेसलाई पर्यो यो कस्तो आपत...

Posted on December 04, 2017 | views : 1504 | पर्बत - PBT

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ । चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिक

Read More

विपिको समाजबाद भुलेको काँग्रेसले लोकतन्त्रलाई पनि भुलेपछि... 

Posted on December 03, 2017 | views : 1501 | पर्बत - PBT

पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ । मौन अवधि लागु हुनु भन्दा एक दिन अघि सदरमुकाम कुश्माबजारको मुख्य सडकमा उम्मेदवारको तस्विर रहेको प्रचार सामाग्रीको झण्डा, सार्वजनिक स्थल र विद्युतका पोलहरुमा प्रचार सामाग्री टाँस

Read More

माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

Posted on December 03, 2017 | views : 1795 | पर्बत - PBT

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नह

Read More

गठवन्धनका पक्षमा खुलेर मतदान गर्न गिरीको अपिल

Posted on December 03, 2017 | views : 1624 | पर्बत - PBT

नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ ।  शनिवार पर्वतको कश्मा नगरपालिका १४ आर्थरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै गिरीले अबको यो मुलुकको भाग्य र भविष्य कोर्ने दलनै बाम गठवन्धन भएकाले बिना संकोच

Read More

काँग्रेसलाई मुर्छा पार्ने गरी बामगठबन्धनको जीत भन्दै निर्वाचन अघिनै विजयी जुलुस !

Posted on December 03, 2017 | views : 2290 | पर्बत - PBT

पर्वत/बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बुदे प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार ठुलीपोखरीमा आयोजित विशाल आमसभालाई सम्वोधन गर्दै गिरीले ऐतिहासिक पृष्ठभूमि बोकको ठुलीपोखरीको समग्र विकासका लागि सात बँु

Read More

पर्वतमा काँग्रेसको गण रित्तिदै गएपछि बामगठबन्धनको जित सुनुश्चित काँग्रेसलाई ठूलै धक्का

Posted on December 03, 2017 | views : 1804 | पर्बत - PBT

पर्वत/ प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ । चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालि

Read More

निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

Posted on December 02, 2017 | views : 1471 | पर्बत - PBT

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे । तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी

Read More

माओवादी नेता शंकर गिरीले बामपन्थीले जित्ने दिए १०१ कारण- भिडियो सहित

Posted on December 02, 2017 | views : 1485 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्रका केन्द्रिय अायाेजक कमिटि सदस्य  तथा कुश्मा नगरपालिकाका इन्चार्ज युवा नेता शंकर गिरीले पर्वतमा बामगठबन्धनको जीत सुनुश्चित भएको बताएका छन् । उनले पर्वतमा बामगठबन्धनले तीन सिटमा तीनै सिट विजयी हासिल गर्ने बताए । विगतको जस्तो अबस्था जिल्लामा अब नरहेको बताउँदै गिरीले

Read More

जसले शहिदका लक्ष्य पुरा गर्न पटकपटक भिडेकी छन्

Posted on December 02, 2017 | views : 1562 | पर्बत - PBT

हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन्छन् । जीवन संर्घष भित्र उनिहरुका विभिन्न पाटाहरु हुन्छन् । सामाजीक, राजन

Read More

अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

Posted on December 01, 2017 | views : 1476 | पर्बत - PBT

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार व

Read More

खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश गरेपछि काँग्रेसमा रुवाबासी

Posted on November 30, 2017 | views : 2069 | पर्बत - PBT

पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाको कुश्मा नगरपालिका वडा न २ खुर्को

Read More

पर्वतका उम्मेदवारहरुको आआफ्नै डम्फू -भिडियाे सहित

Posted on November 30, 2017 | views : 1637 | पर्बत - PBT

पर्वत । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिएसँगै पर्वतमा चुनावी माहोल ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने बहसको विषय भएको छ । क्षेत्र नं १ बाट लगातार तिनपटक विजयी भएका अर्जुनप्रसाद जोशी प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् । उनको प्रतिद्वन्द्

Read More

पर्वतका जनताले कसलाई रोज्लान ? गिरी कि जोशी ? 

Posted on November 29, 2017 | views : 1679 | पर्बत - PBT

पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै गठबन्धनले आफ्नो पार्टी भित्रका बलिया उमेदवारलाई प्र

Read More

अर्जुन जोशीको दाबी– पर्वतवासीको मन–मनमा छु [भिडियोसहित]

Posted on November 28, 2017 | views : 1530 | पर्बत - PBT

पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् । देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठाउँमा धनुषाका समानुपातिक सांसद महेन्द्र दायव मन्त्री बने ।

Read More

पmलेवास नगरपालिकाका मतदाता भन्छन् पूर्व साँसदको पाँच बर्षमा एउटा राम्रो समाचार सुनिएन

Posted on November 28, 2017 | views : 3724 | पर्बत - PBT

 पर्वत ।   निर्वाचनको बेला उम्मेदवार मतदाताको घरमा पुगे भने, ठुला ठुला योजना, रोजगार, खानेपानी लगायतका अन्य थुपै योजना माग्छन् । तर यहाँका स्थानियवासीले भने उम्मेदवार सँग विश्वास मागेका छन् ।  चुनावी अभियान लिएर मंगलवार फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ र विहादी गाउँपालिका १ वाच्छ

Read More

काङ्ग्रेसको किल्ला ढाल्ने दाउमा वामगठबन्धन: कांग्रेसको यस्तो छ प्रतिक्रिया

Posted on November 27, 2017 | views : 1750 | पर्बत - PBT

मङ्सिर ११, पर्वत । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको पर्वत जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ ।  देशमा प्रजातन्त्र आएदेखि संघीयगणतन्त्र आउँदासम्म नेपाली काँग्रेसको बर्चश्व रहेको पर्वतमा यसपाली भने बामगठबन्धनले पत्ता साफ नै गरी अगाडि बढ्ने

Read More

गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रवेश

Posted on November 27, 2017 | views : 1935 | पर्बत - PBT

मङ्सिर ११, पर्वत । गत स्थानिय निर्वाचनमा पर्वतको मोदी गाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन ।  गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदीगाउँपालिकामा राष्ट्रिय प्रजातन

Read More

केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्छ, कांग्रेसलाई साँसद जिताएर के पाउँछौ’

Posted on November 23, 2017 | views : 1686 | पर्बत - PBT

पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन । आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी गाउँपालिकाको गिज्यान गाउँमा पुगेका बामपन्थी गठबन्धनका उमेदव

Read More

चुनावको मुखमा खोलियो सांसद विकास लम्सालको नालीबेली, यस्तो पो रहेछ रहस्य भिडियो सहित

Posted on November 22, 2017 | views : 2308 | पर्बत - PBT

निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापी

Read More

बाम उम्मेदवारलाई जिताएर जिल्लाको मुहार फेरौं

Posted on November 20, 2017 | views : 1433 | पर्बत - PBT

पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ ।  विगतमा झण्डै दुई दशकसम्म सांसद हुँदापनि जिल्लाको विकास निर्माणमा माखो समेत मार्न नसक्नेलाई बिजयी गराएर कुनैपनि अर

Read More

प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस

Posted on November 17, 2017 | views : 1544 | पर्बत - PBT

पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए । बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ

Read More

नेपालमा अब कहिल्यै नाकाबन्दी हुन सक्दैन, पोखराबाट कुस्मा हुँदै बेनी सम्म रेल – ओली

Posted on November 17, 2017 | views : 1608 | पर्बत - PBT

पर्वत /नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन । बाम गठबन

Read More

पर्वत क्षेत्र नं १ मा नेता अधिकारी कि गुरुङ ?

Posted on November 17, 2017 | views : 1990 | पर्बत - PBT

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कलबाजी हुदैछ । निर्वाचन आउन अब २२ दिन मात्रै

Read More

ओली र प्रचण्डले एउटै मंचबाट भने- 'चुनाव लगत्तै पार्टी एकता हुन्छ'

Posted on November 16, 2017 | views : 1657 | पर्बत - PBT

महेन्द्र केसी/कात्तिक ३०, पर्वत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पार्टी एकता हुने बताएका छन् । देशमा अब कम्युनिष्टहरुको एकता केन्द्र तयार गरी फुटेका कम्युनिष्टहरुलाई एकिकृत गर्नको लागि बामगठबन्धन गरिएको ने

Read More

बामगठबन्धनका नेताद्धय प्रचण्ड र ओली आज पर्वतमा

Posted on November 16, 2017 | views : 1544 | पर्बत - PBT

कात्तिक ३०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा बामगठबन्धनका दुई नेता प्रचण्ड र केपी ओली आज विहिवार आउदैछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीले कुश्माको बान्द्रेविडिमा आयोजना गरिने विशाल आमसभामा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।   नेकपा माओव

Read More

अवसर दिनुहोस् पर्वतमा विकासको लहर ल्याउनेछु– प्रदेशसभा उम्मेदवार नेत्र अधिकारी

Posted on November 15, 2017 | views : 2362 | पर्बत - PBT

पर्वत ।नेकपा एमाले र माओबादीको संयुक्त बाम गठबन्धनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । प्रदेशसभाका लागि दुइ क्षेत्र भएको पर्वतमा दुवै क्षेत्रमा बामगठबन्धनले आफ्नो अभियानलाई तिब्रता पारेको हो । क्षेत्र नं १ का उम्मेदवार नेत्र अधिकारीले आफ्नो क्षेत्र र विकास लम्सालले क्षेत्र नं २ मा घरदैलो कार्यक्

Read More