राजनीति | पर्बत - PBT


वष्ठिताको आधारमा संयोजक तोक्दा पर्वत एमालेको विवाद छताछुल्ला

Posted on April 01, 2017 | views : 2064 | पर्बत - PBT

महेन्द्र जिसी पर्वत । मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय  सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले २ नगरपालिका र ५ गाउँपालिकामा रहेका पुराना कमिटिहरुको विगठन गरेर नयाँ

Read More

पर्वत काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोक्यो

Posted on April 01, 2017 | views : 1645 | पर्बत - PBT

पर्वत । स्थानीय पुर्नसंरचना अनुसार काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोकेका छन् । माओवादी केन्द्रले संयोजक चयन गरी चुनावलाई लक्षित गरी अभियान थालेसँगै यी दुइ ठूला राजनीतिक दलहरुले पनि सोही अनुसार आफ्नो अभियान शुरु गरेका हुन् । आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य

Read More

नेपाल दलित मुक्ति मोर्चाको प्रत्येक वडामा १५१ प्रचारप्रसार कमिटि गठन

Posted on March 30, 2017 | views : 1512 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा जिल्ला शाखा पर्वतले स्थानीय तह पुर्नसंरचना अनुसार आफ्नो जिम्मेवारी बाँडफाँड गरेको छ । साविक गाउँ विकास समितिमा रहेका मुक्तिमोर्चा भंग गर्दै नयाँ कार्यसमिति चयनको लागि तयारी थालेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाल

Read More

माओवादी केन्द्रले स्थानीय तहमा इन्चार्ज तोक्यो

Posted on March 29, 2017 | views : 2037 | पर्बत - PBT

पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई पुर्नगठन गरेसँगै स्थानीय निकायका लागि संयोजक समेत तय गरेको छ । केन्द्रले दुई न

Read More

चुनावलाई लक्षित गरी कार्कीनेटामा माओवादी केन्द्र गठन

Posted on March 29, 2017 | views : 1202 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ ।  मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति गठन गरीएको हो । जसको उपाध्यक्षमा तीर्थ प्रसाद शर्मा, सचिवमा तिलकराम पौडेल, कोषाध्यक्षमा शिलमाया विक र सहसचिवमा कृष्ण प्

Read More

उप–प्रधान मन्त्रि थापाबाट चैत्राष्टमी मेलाको उद्घाटन हुने

Posted on March 29, 2017 | views : 1218 | पर्बत - PBT

बागलुङ कालिका मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको ऐतिहासिक चैत्राष्टमी मेला बुधबार देखि शुरु हुने भएको छ । कालिका मन्दिर परिसर पिकनिक स्पर्ट तथा बाड्डेचौर मैदानमा संचालन गरिने मेलाको तयारी अन्तिम चरणमा रहेको छ ।  मंगलबार प्रत्रकार सम्मेलनमा मेला आयोजक समितिका मूल संयोजक राजु खड्काले कार्

Read More

तरुण दलको ¥यालीमा पत्रकारको सेल्फी

Posted on March 28, 2017 | views : 1534 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्तरगत नेका आवद्ध तरुण दलले गरेको बाइक ¥यालीमा पत्रकारहरुले सेल्फी खिची सा

Read More

फलेवास नगरपालिकामा युक्तप्रसाद श्रेष्ठको मेयरमा दाबेदारी

Posted on March 28, 2017 | views : 1489 | पर्बत - PBT

पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका हुन् ।  फलेवास क्षेत्रमा सामाजि क्षेत्रमा क्रियाशिल रहेका उनले आफूल

Read More

यस्तो छ पर्वतमा मेयरको टिकट लिन दौडधुप

Posted on March 28, 2017 | views : 1791 | पर्बत - PBT

पर्वत । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पर्वतमा मेयर को हुन्छ भन्नेबारे चर्चा शुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । राजनीतिक दलभित्र पनि कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एउटै पाटीभित्र एकै ठाउँमा आधा दर

Read More

पर्वतमा काँग्रेसका यी हुन सम्भावीत उम्मेदवार

Posted on March 27, 2017 | views : 4869 | पर्बत - PBT

पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।  बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी पर्वतमा सात स्थानीय तहका लागि नेपाली

Read More

अफवाह फैलाउने प्रति अखण्ड नेपालको आपत्ति

Posted on March 25, 2017 | views : 2649 | पर्बत - PBT

पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ला पिटिएको भन्दै आपत्ती जनाइएको हो ।  प्रेस विज्ञप्ती मार्फत ध्याना

Read More

निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे

Posted on March 25, 2017 | views : 1313 | पर्बत - PBT

पर्वत । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी केन्द्रका न

Read More

संसददेखि स्थानीय तहसम्म एमालेलाई लडाउने काँग्रेस माओवादीको यस्तो डिजाइन

Posted on March 23, 2017 | views : 7052 | पर्बत - PBT

चैत १०, पर्बत । नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् ।  सरकारमा साझेदार रहेको काँग्रेस र माओवादी केन्द्रले आगमी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी नयाँ डिजाइनमा जाने भएका छन

Read More

कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् सूचीसहित

Posted on March 20, 2017 | views : 1604 | पर्बत - PBT

काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् । काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । यस्तै

Read More

को–को उठदैछन पर्वतका स्थानीय तहमा प्रमुखहरु ? सम्भावित उमेदवारहरुको नामावली सहित

Posted on March 16, 2017 | views : 1617 | पर्बत - PBT

३ चैत्र, पर्वत । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयहरुले स्थानीय चुनावको तयारी तिब्र पारेका छन । सरकारले चुनावको सवै जसो तयारीहरु गरीरहेको बेला जिल्ला जिल्लामा भने चुनावका उमेदवारहरुको अपेक्षित चर्चा हुन भने हुन सकिरहेको छैन ।

Read More

यी हुन माओवादी केन्द्र पर्वतका स्थानीय निकायका उम्मेदावार

Posted on March 15, 2017 | views : 2551 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी पर्वतले स्थानीय तहको निर्वाचन आउनु दुई महिना अगावै आफ्नो उम्मेदवारी तय गरेको छ । स्थानीय तहको चुनावको लागि नेकपा माओवादी पर्वतले केन्द्रिय सदस्यहरुलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ । सोही अनुसार जिल्लाका सात स्थानीय निकायमा केन्द्रिय सदस्यहरुलाई मैदानमा उतार्ने भएको छ जस अनुस

Read More

विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा लैजादैछन्: पौडेल

Posted on March 09, 2017 | views : 1655 | पर्बत - PBT

फागुन २६, पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्तो अरोप लगाएका हुन् ।  वैशाख ३१ गते हुने स्थानीय तहको निर

Read More

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता ः उपराष्ट्रपति पुन

Posted on March 07, 2017 | views : 1379 | पर्बत - PBT

पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हँुदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नु र आगा

Read More

नवजागृत बहुमुखीमा तोडफोड

Posted on March 05, 2017 | views : 1460 | पर्बत - PBT

पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्नो विजय भएको घोषणा गर्नु र स्ववियूको निति बाहिर एमालेका नेता समेत गई विजय

Read More

संविधान संशोधन सक्छौ भने फेल गरेर देखाउ - सांसद जोशी

Posted on February 27, 2017 | views : 1865 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुन प्रसाद जोशीले एमालेलाई संविधान संशोधनलाई सक्ने भए बहुमतका साथ फेल गराएर देखाउन चेतावनी दिएका छन् ।  उनले मधेसी लगायतका उत्पीडित, जनजाति, दलित आदीबासीको माग र अधिकारलाई सम्बोधन गर्दै संविधान संशोधनको विधेयक सरकारले संसदमा पेश गर्दा एमालेले स

Read More

चुनाव यहि सरकारले गराउँछ–उद्योगमन्त्री जोशी

Posted on February 13, 2017 | views : 1545 | पर्बत - PBT

 प्रचण्ड नेतृत्वको सरकारलेनै स्थानीय तह र निकायको निर्वाचन गराउने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन् ।  नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारलेनै चुनाव गराउने उनले ठोकुवा गरे । उनले यहि सरकारले निर्वाचन गराउने भन्दै यसमा सवै ढुक्क हुनको लागि आग्रह समेत गरे ।

Read More

यस्तो छ प्रम प्रचण्डको पर्वतको विकासको योजना

Posted on February 10, 2017 | views : 1417 | पर्बत - PBT

पर्वत । विकासका दृष्टिले सधैं ओझेलमा परेको पर्वत जिल्लामा यसपटक भने विकास बजेट ह्वात्तै बढेको छ । गत कार्तिकमा माओवादी केन्द्र जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरेका थिए । पर्वतको टोलीलाई आश्वस्त पार्दै प्रचण्डले भनेका थिए,

Read More

राप्रपा पर्वतको अध्यक्षमा गिरी सर्वसम्मत चयन

Posted on February 08, 2017 | views : 1546 | पर्बत - PBT

राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । राप्रपाका केन्द्रीय सदस्यत्

Read More

राष्ट्रिय जनमुक्ति पार्टीको मगरात राज्य परिषद पर्वतमा सम्पन्न

Posted on February 07, 2017 | views : 1337 | पर्बत - PBT

पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तुलबहादुर सुनारी, मिना थापा रहेका छन् । त्यस्तै सचिवमा टक

Read More

पर्वतमा माओवादी केन्द्र प्रतिको जनलहर बढ्दो, उराममा बन्यो नयाँ कमिटी

Posted on February 01, 2017 | views : 1313 | पर्बत - PBT

माघ १९, पर्बत । आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नयाँ समिति गठन भएको छ । गाउँ स्तरीय भेला आयोजना गरी हरिलाल भुसालको अध्य

Read More

पर्वतमा सोह्र दल दर्ता

Posted on February 01, 2017 | views : 1562 | पर्बत - PBT

माघ १९, फलेवास (पर्वत) | सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन् ।  यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता

Read More

एमाले संघीयता विरोधी पार्टी हो: उपप्रधानमन्त्री निधि

Posted on January 29, 2017 | views : 1969 | पर्बत - PBT

महेन्द्र केसी/माघ १६, पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्रदेश ४ को सिमांकन हेरफेर सहितको संविधान संशो

Read More

प्रत्यक्ष निर्वाचित कार्यकारी लागी नयाँशक्तिको हस्ताक्षर अभियान

Posted on January 29, 2017 | views : 1033 | पर्बत - PBT

पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद पर्वतले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद का लागी हस्ताक्षर अभियान सुरु गरेको हो

Read More