राजनीति | पर्बत - PBT


कुश्मा नगरपालिकामा राप्रपाबाट मेयरमा पौडेल र उमपेयरमा गिरी उठ्ने !

Posted on April 21, 2017 | views : 1638 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतका नगर र गाउपालिकाहरुमा राजनीतिक दलहरुले आआफना उमेदवार चयन गर्ने प्रकृयालाई तिब्रता दिई रहेका छन् । यसै सिलसिलामा राप्रपा पर्वतले कुस्मा नगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरुमा उमेदवारहरुको टुंगो लगाएको छ । उम्मेदवारको टुंगो लगाउनको लागि शीर्ष दललाई हम्मेह

Read More

कुश्मा नगरकोे उपमेयरमा जिज्ञासुको दावी

Posted on April 21, 2017 | views : 1682 | पर्बत - PBT

पर्बत.  पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम्म नेपालि काग्रेसमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने प्रतिबद्धता जनाएकी छिन् । सर

Read More

फलेवास १ कार्कीनेटा वडा अध्यक्षमा मेघलाल सर्वसहमत चयन

Posted on April 20, 2017 | views : 3256 | पर्बत - PBT

पर्वत । फलेवास नगरपालिका १ कार्कीनेटाको वडा अध्यक्षमा मेघलाल विश्वकर्मा उठ्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट उनी सर्वसहमत रुपमा वडा भेलाबाट वडा अध्यक्षको लागि सिफारिस भएका हुन् । माओवादी केन्द्रबाट उक्त वडामा अन्य कुनै पनि व्यक्तिको दाबेदारी नपरेपछि उनी सर्वसहमत रुपमा अध्यक्षको लागि उम्मेदवार च

Read More

फलेवासमा माओवादी केन्द्रको ४५ सदस्यीय नगरकमिटि गठन

Posted on April 19, 2017 | views : 1881 | पर्बत - PBT

नेकपा माओवादी केन्द फलेवास नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नगर अध्यक्षका रुपमा प्रेम राना चयन भएका छन् । रानाको नेतृत्वमा ४५ सदस्यीय नगरस्तरीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मेघलाल विश्वकर्मा, सचिवमा कमलप्रसाद भुषाल, कोषाध्यक्षमा शोभा पौडेल र सहसचिवमा नरनाथ

Read More

एमाले माओवादीको बर्ग दुश्मन हो– दीपशीखा

Posted on April 19, 2017 | views : 3252 | पर्बत - PBT

योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) नेपालका केन्द्रिय संगठन बिभाग प्रमुख राम प्रसाद साप्कोटा दिपशिखाले नयां संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रले जित्नुपर्ने बताएका छन् । वाईसियल नेपाल बागलुङको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङमा उद्

Read More

माओवादीले जित्ने पूर्वगृहमन्त्री शक्ति बस्नेतको यस्तो विश्लेषण

Posted on April 18, 2017 | views : 3570 | पर्बत - PBT

हुम्ला, ५ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन पुरानै चुनावको पुनरावृति नभएको बताएका छन । प्रेस सेन्टर नेपाल हुम्लाले आयोजना गरेको कार्यक्रमा बस्नेतले यस्तो बताएका हुन । एक युग अन्त्य भई नयाँ युग सुरु भएको

Read More

जिल्लाभरमा मेयर दाबी गर्ने एक्ली महिला राधाकुमारी

Posted on April 17, 2017 | views : 5582 | पर्बत - PBT

पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी विजयी राधाकुमारी कुँवरले फलेबास नगरपालिकाको प्रमुख (मेयर)मा दाबी गरेकी हुन

Read More

नेपाली काँग्रेस फलेवास नगरपालिकाको उम्मेदवारमा भुसाल दावेदारी

Posted on April 17, 2017 | views : 6288 | पर्बत - PBT

पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट उपमेयरमा आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गरेकी छिन् । उनले आफू विद्यार्थी राजनीतिबाट नेपा

Read More

काँग्रेसलाई झड्का – बनौ दलित संघको सिंगो टोली माओवादी केन्द्रमा प्रवेश

Posted on April 17, 2017 | views : 5936 | पर्बत - PBT

पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट माओवादी केन्द्रका गौ बहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार आइतबार बसेको वडा

Read More

एमालेको आन्तरिक विश्लेषण -माओवादीले चाहे एमाले पत्तासाफ

Posted on April 16, 2017 | views : 3739 | पर्बत - PBT

 काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् । एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस्त कार्यकर्ताहरुलाई अनौपचारिक रुपमा स्थानिय निकायको निर्बाचनमा कांग्रेससँग माओवादीको गठबन्धन गर्ने खतराबाट बच्न भन्ने गरेका छ

Read More

वाइसिएल जाग्यो अब शिकार गरेरमात्रै बस्छ ः देवकोटा

Posted on April 16, 2017 | views : 4817 | पर्बत - PBT

नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्ने भन्दै अब आरामबाट वाइसिएल शिकारको लागि निस्की सकेको  बताए ।  उनले पार्टीले वाइसिएललाई रोकेका कारण मात्रै

Read More

कुश्मा नगरसंयोजकमा गिरी– एमाले र काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लाइन

Posted on April 15, 2017 | views : 5536 | पर्बत - PBT

केसी पर्वत । कुश्मा नगरपालिकाको नगर कमिटिको अध्यक्षमा शंकर गिरी सर्वसहम रुपमा चयन भएका छन् । माओवादी केन्द्रको नगर सम्मेलनले गिरीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटि गठन गरेको हो । समितिको  उपाध्यक्ष राम पराजुली, सचिव मिनराज केसी, कोषाध्यक्ष राम अधिकारी, सहसचिव सिता परियार रहेका छन् । नेकपा माओवा

Read More

विहादी गाउँपालिकामा नेकाको वडा उम्मेदवार सिफारिस

Posted on April 15, 2017 | views : 4682 | पर्बत - PBT

नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो । भेलाले अध्यक्षमा रन बहादुर आलेलाइ सह

Read More

तिलाहारमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति

Posted on April 14, 2017 | views : 1829 | पर्बत - PBT

बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।  बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित्रबहादुर बस्नेतको संयोजकत्वमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचन परिचालन समितिको सचिवालय

Read More

धर्म संकटमा सांसद जोशी: मेयरको टिकट शर्मा र जोशीमध्ये कलाई दिने ?

Posted on April 13, 2017 | views : 6468 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस पर्वतका सांसद अर्जुनप्रसाद जोशी धर्मसंकटमा परेका छन् । स्थानीय तहको चुनावको मिति निजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरेको टिकट कसलाई दिने भन्ने बारेमा उनीमाथि दबाब पर्न थालेको छ । जिल्लाका दुइ नगरपालिका र ५ गाउँपालिकामध्ये कुश्मा नगरपालिकामा मेयर चयनको विषयले उनको टाउको दुखाएको

Read More

भूकमा माओवादी केन्द्रको २०१ जनाको निर्वाचन समिति

Posted on April 13, 2017 | views : 2097 | पर्बत - PBT

 पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।  समितिको सचिवमा तुलाराम दर्जी रहेका छन् । माओवादी केन्द्रले न

Read More

चित्रेमा माओवादी केन्द्रको १५१ सदस्यीय निर्वाचन परिचालन समिति

Posted on April 12, 2017 | views : 1360 | पर्बत - PBT

चैत्र २९, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.–७, चित्रेमा माओवादी केन्द्रले धनबहादुर ढुंगानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।  गठित निर्वाचन परिचालन समितिको सहसंयोजकमा जगनबहादुर गुरुङ, सचिवमा शेरबहादुर दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिक

Read More

महाशिलामा एमाले र काँग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को

Posted on April 11, 2017 | views : 1643 | पर्बत - PBT

पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ ।  बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्द्रले जागरण अभियान चलाइरहेको बेलामा एमाले र काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको

Read More

पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ

Posted on April 11, 2017 | views : 2989 | पर्बत - PBT

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्डारी कुवँरले दाबेदारी गरेका छन् । नेपाली

Read More

नयाँ शक्ति पर्वतमा पहिरो, २४ जना केन्द्रिय नेतासहित माओवादी केन्द्रसँग एकता

Posted on April 10, 2017 | views : 11448 | पर्बत - PBT

महेन्द्र केसी/ पर्वत । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पर्वतका सिंगो टिम माओवादी केन्द्रसँग गाभिएको छ । नयाँ शक्तिको ३७ सदस्यीय जिल्ला समिति मध्ये २४ जना सदस्यहरु माओवादी केन्द्रसँग एकता गरेका छन् ।  बहुमतका आधारमा नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेसँगै नयाँ शक्ति पर्वतमा पहि

Read More

सबैको आशाका केन्द्र ठाकुर वडाध्यक्षका वलियो उम्मेदवार

Posted on April 10, 2017 | views : 3374 | पर्बत - PBT

रोशन तिवारी पर्वत–उमेर वल्ल २२ लागेका ठाकुर रसाईलीको राजनीतिक उचाई निकै अग्लो छ । विद्यार्थी राजनीतिवाट एकाएक जिल्ला तहमा उनको चर्चा उचाईमा पुगेकै थियो । हालै सम्पन्न दलित संघ पर्वतको अधिबेशनले ठाकुर रसाईलीलाई जव जिल्ला कोषाध्यक्षमा सर्वसहमत चयन ग¥यो उनको चर्चाले झन उचाई लिँदै गयो । स्थानीय तहको नि

Read More

उपमेयरको लागि जिज्ञासुको धौडधुप

Posted on April 07, 2017 | views : 3303 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिनको लागि यतिबेला धौडधुपमानै छिन् ।  नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्य समेत रहेकी उनी आफूलाई

Read More

कुश्मा नगरपालिकाको मेयरमा नेकाबाट जोशी उठ्ने

Posted on April 06, 2017 | views : 1847 | पर्बत - PBT

पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो । बैठकले ज

Read More

कुनपा १० पिपलटारीमा माओवादी केन्द्र विस्तार

Posted on April 06, 2017 | views : 2183 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा भिमदेवी सुवेदी रहेका छन् ।  त्यसैगरी कमिटिको सदस्यमा ऋषिर

Read More

धौलागिरीमा निर्वाचन अधिकृत तोकियो को कहाँ ?

Posted on April 06, 2017 | views : 1579 | पर्बत - PBT

निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सबैभन्दा वरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । यसैसँगै स्थानीय तहको संख्या र सोही अनुसार रहेका मतदान केन्द्रहरुलाई लक्षित गरी सोही अनुसार निर

Read More

एमालेको अभियान-पार्टी प्रवेशको नाउमा फेक अनलाइनमा हावादारी प्रचार

Posted on April 02, 2017 | views : 1627 | पर्बत - PBT

पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको सामाजिक संजाल र फेक अनलाइनमा प्रच

Read More

मोदी गाउँपालिकाको संयोजकमा पौडेल सर्वसहमत

Posted on April 02, 2017 | views : 1962 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्दं्रले स्थानीय तहको चुनावलाई लक्षित गरी गाउ जागरण अभियानमा जुटेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका भएको पर्वतमा पुर्नसंरचना अनुसारनै नयाँ कमिटि गठन गर्दै अभियानमा जुटेको हो । मोदी गाउँपालिकामा भएको भेलाले केन्द्रिय सदस्य मनबहादुर पौडेलको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका स

Read More

विहादी गाउँपालिका‘एकै वडाका ७० जना नेपाली कांग्रेसमा प्रवेश’

Posted on April 01, 2017 | views : 1570 | पर्बत - PBT

वि शन क्षेत्री, पर्वत, १९ चैत्र । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी पर्वतको विहादी गाउँपालिकाको एकै वडामा ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा विहादी गाउँपालिकाको वडा नं। २ बर्राचौरम

Read More