भदौ ३०, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन
Read Moreभदौ २९, कञ्चनपुर। चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् । स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका
Read Moreभदौ २८, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् । धान र सखरखण्डी लगाएको ख
Read Moreभास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । भीमदत्त नगरपालिका–१८ सालघारीबाट छाडा पशु चौपायामा ट्याक लगाउदै तथ्याङ्क संकलन गरिएको छ । छाडा पशु चौपायाको शरिरमा प्रमानेन्ट रङ्ग लगाएर गणना गरिदै छ । जिल्ला पशु सेवा
Read Moreभदौ २३, कञ्चनपुर। कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् । भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको म
Read Moreभदौ २३, भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्म
Read Moreभदौ २२, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ । सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताउनुभयो । “नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नह
Read Moreभदौ २१, कञ्चनपुर । नेपाल आइडोल जस्तै तिलक फिल्मस प्रा.लि.ले सुदूरपश्चिमका नौ वटै जिल्लालाई सहभागी गराई सुदूरपश्चिम आइडोल गर्न लागेको छ । सुदूरपश्चिममा मौका नपाएका र लुकेर बसेको प्रतिभालाई प्रस्फोटन गर्नको लागी यसप्रकारको कार्यक्रमको आयोजना गर्न लागेको र कला र गला भएका सबैलाई सहभागी हुनको लागि
Read Moreभास्कर के.सी | भदौ १९, कञ्चनपुर | शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । तिजको उपलक्ष्यमा महिला दिदि बहिनीहरुलाई दर खुवाएको साथै पञ्चमीको दिन सम्म यस चौतारामा नाचने र गाउने व्यवस्था मिलाएको त्यसैगर
Read Moreविमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ । शनिबार बिहान महेन्द्रनगर देखि बेल्डाँडी देखि जान लागेको ना२ख ९२८२ नम्बरको ट्रक बेल्डाँडी गाँउपालिका–२ कालिकिच विच सडकमा फस्दा यातायात अवरुद्
Read Moreभास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । जाँच पास, लाईसेन्स नविकरण, सवारी दर्ता प्रमाण पत्र कर तिर्ने जस्ता कार्यहरु कर्मचारी नहुदाँ म्याद सकिन् लागेको र म्याद सकिसकेको नविकरण हुन नसक्दा बस, कार, जिप मोटरसाई
Read Moreभास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर, हल्दुखाल, बनगाउ, झलारी, पिपलाडी, दोधारा, चादनी, बेलौरी लगायत सुदुरपश्चिमका नौ वटै जिल्लाहरुमा धुमधामका साथ गौरा पर्व मनाइदै छ । गौराको प
Read Moreभदौ १२,भीमदत्तनगर। कञ्चनपुर पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घर नजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको छ । नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले
Read Moreभदौ ११,कञ्चनपुर। दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले
Read Moreभास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहरुले वैजनाथ धाममा रहेको वृद्ध आश्रममा शनिबार फलफुल वितरण गरेको छ । जनज्योति बहुमुखि क्याम्पस अन्तर्गत रहेको आइ.ए. प्रथम र द्वितिय वर्षका विद्यार
Read Moreभास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द्र कुवँरको हत्या उनकै सहकर्मीले गरेको पुष्टि भएको छ । सँगै बसेर मदिरा सेवन गरेका सहकर्मीले भान वहादुर विष्टले हत्या गरेको पुष्टि भएको कञ्
Read Moreभदौ ९,कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भन्नुभयो,
Read Moreभदौ ९, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा
Read Moreभदौ ९, कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो । स्वीकृत डिजाइन
Read Moreभदौ ८, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहर
Read Moreविमल धामी/भदौं २, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा र शुक्लाफाँटा आरक्षको विचमा पर्ने चौधर नदी नियन्त्रणका लागि बेल्डाँडीमा संघर्ष समिति गठन भएको छ । बेल्डाँडीका युवा नेता जनक धामीको नेतृत्वमा १७ सदस्यीय संघर्ष समिति गठन भएको छ । आदि काल देखिनै चौधर खोलाले जनधनको क्षति
Read Moreविमल धामी/भदौं २, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा आर्यघाट निर्माणका लागि आर्यघाट निर्माण समितिले शुक्रवार बेल्डाँडी गाउँपालिका लाई १ ज्ञापन पत्र बुझाएका छन् । आर्यघाट निर्माणका लागि आर्यघाट जाने बाटोमा ९ सय मिटर ग्रावेल गर्नु पर्ने, तत्काल मलामी घर निर्माण गर्नु पर्ने, बि
Read Moreभदौ २, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खो
Read Moreभदौ २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । नि
Read Moreभदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ । साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई
Read Moreसाउन ३२, भीमदत्तनगर | नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग
Read Moreसाउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा
Read Moreसाउन ३०, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ कटान सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका विद्यार्थी नेता डम्बर जाग्रीको महाकालीमा अन्त्येष्टी गरिएको छ । सोमबार दिउँसो महाकाली नदीमा हिन्दु परम्परा अनुसार कञ्चनपुरका विद्यार्थी नेता जाग्रीको अन्त्येष
Read More