असोज १४, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्
Read Moreभास्कर के.सी | असोज १४, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश
Read Moreअसोज १४, कञ्चनपुर । १३ वर्षीय वालिका निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको डीएनए रिपोर्ट मेल खाएको छैन् । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट
Read Moreअसोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय
Read Moreभास्कर के.सी | साउन १२, कञ्चनपुर | सरकारकाले सार्वजनिक यातायात क्षेत्रमा १० प्रतिशत भाडा बृद्धि गरेको बिरोधमा राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित भएको छ । अखिल छैठौँ कञ्चनपुरले यातायातमा गरिएको भाडा बृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोध गरेको छ । शुक्रबार अखि
Read Moreअसोज ११, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तलाई हत्यारालाई कारवाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहिद खुनाका परिवारलाई तीन नगद सहयोग उपलब्ध गराउने घोषणा गरेको थि
Read Moreअसोज ११, काठमाडौँ (रासस) | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले
Read Moreअसोज १०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गर्नुभयो । “महिला हिंसा, किशोरी बलात्कार, महिलामाथि एसिड प्रहार रो
Read Moreशेरबहादुर सिंह | असोज १०, भीमदत्तनगर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते हुनुभयो । उहाँको हाल कैलालीको धनगढीमा उपचार भइरहेको छ । सडकमा छाडा चौपायका कारण रावल मात्र
Read Moreअसोज ९, काठमाडौँ | निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले
Read Moreअसोज ९, भीमदत्तनगर | सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् । यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्
Read Moreशेरबहादुर सिंह | असोज ८, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामा
Read Moreअसोज ८, कञ्चनपुर | महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपी होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा
Read Moreअसोज ८, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने तयारी छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैना
Read Moreअसोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु
Read Moreअसोज ७, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र विस्तारमा सबैले चिन्तत हुनु पर्नेमा जोड दिएका छन् । सत्तारुढ नेकपा आवद्ध प्राध्यापकहरुको भेलामा नगर प्रमुख विष्टले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबैले गम्भीर हुनु पर्ने जनाए
Read Moreअसोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ
Read Moreअसोज ४, कञ्चनपुर | वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहँुदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर
Read Moreभाष्कर के.सी | आश्विन ३, कञ्चनपुर | समाजमा रहेका गरीब र निम्न आय भएका वर्ग तथा विपन्न परिवारलाई आय आर्जन गर्ने सीप मुलक र आय मुलक कार्यक्रमहरु सञ्चालन गरि आत्म निर्भर बनाउने साथै समाजमा रचनात्मक कार्यहरु गर्दै समयको गतिको साथ साथै तिब्र रुपमा वृद्धि भई रहेको मानवसमाजले वेहोनु परिरहेका अनेकौ समस्या ए
Read Moreभास्कर के.सी | असोज २, कञ्चनपुर | कञ्चनपुरमा स्थापित रहेको सहयात्रा नेपालको अध्यक्षमा चित्रमान धमला चयन भएका छन । मंगलबार भएको उक्त संस्थाको आमभेला बाट अध्यक्षमा धमला, उपाध्यक्षमा नरेन्द्र कठायत, सचिव कालुराम चौधरी, कोषध्यक्षमा राजु लामा, लगायत सदस्यमा राम सिह विष्ट, लालमणि भट्ट, चिन्तामणि नेप
Read Moreभाष्कर के.सी | आश्विन २, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदिपारी महाकाली नगरपालिका वडा ७ मा भदौ १३ गते झुण्डिएर मृत्यु भएको भनिएकी वर्ष १६ कि कविता बुढागर (ठगुन्ना)को आफन्त र स्थानिय वासीले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भनि २० दिन देखि आन्दोलन गर्दै आईरहेका छन् । सोही क्रममा आज मृतक
Read Moreअसोज २, कंचनपुर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा तटबन्ध तथा वडा नं. ९ मा बाढीले धानबालीमा पुगाएको नोक्सान र ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणका क्रममा नगर
Read Moreभदौ ३०, काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी निलम्बनमा परेका छन्। अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको हो । गृहमन्त्रालयले प्रहरी नायव उपरीक
Read Moreभदौ ३०, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका वृद्ध पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क
Read Moreभदौ ३०, कञ्चनपुर । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घ
Read Moreभदौ २९, काठमाडौं । निर्मला हत्या प्रकरणलाई देशभरले नियाली रहेको छ, यो अवस्थामा न्याय माग्न कञ्चनपुरबात निर्मला पन्तकि बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौं आएका छन् । घटनाको बिभिन्न तरिकाले विश्लेषण हुँदै गर्दा यतिखेर निर्मलाकै आमा/बुबाले निर्मलाको शव मामाको दबावमा परेर जलाइएको भन्द
Read Moreभदौ २८, काठमाडौं | प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ। नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्ती
Read Moreभदौ २७, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै सोहि जिल्ला कञ्चनपुरमा फेरि अर्की १० बर्षीय बालिका बलात्कृत भएकी छन् । कंचनपुरको महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कारको सिकार भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा स्थानीय ४० वर्षीय आइते सुनारलाई
Read More