दाङ-३ मा ८ हजार ४९४ मत गन्दा दिपक गिरी अगाडि, कोमल वलि पछ्याउँदै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, दाङ | दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार दिपक गिरीको अग्रता कायमै रहेको छ । ८ हजार ४९४ मत गणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ३,४६० मत पाएका छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेकी

कोमल वलिले २,९२९  मत ल्याएकी छिन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी तेस्रो स्थानमा छन्। उनले १,२९३ मत पाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!