तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

Posted on: 22 May, 2022

जेठ ८, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९ सय १७ मत ल्याएर अग्रता लिइरहेका हुन् । 

टीकाराम खड्कालाई १४ हजार ९ सय ५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् । 

यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले  ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!