राजनीति | उदयपुर - UDP


प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30871 | उदयपुर - UDP

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

'स्वच्छ, सुखी र समुन्नत प्रदेश' बनाउन सरकार अगाडि बढ्दै छः मुख्यमन्त्री राई

Posted on September 19, 2020 | views : 9569 | उदयपुर - UDP

असोज ३, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आजको संविधान दिवसले  राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102285 | उदयपुर - UDP

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84796 | उदयपुर - UDP

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56936 | उदयपुर - UDP

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रकाण्ड उदयपुर प्रहरीमा

Posted on September 16, 2018 | views : 5346 | उदयपुर - UDP

भदौ ३१, गाईघाट | नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।  काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव

Read More

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

Posted on February 20, 2018 | views : 4559 | उदयपुर - UDP

फागुन ८,उदयपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ ।  कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५०औं वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट

Read More

नेपाल कम्युनिष्ट पार्टीका दुई नेता जेल चलान

Posted on December 27, 2017 | views : 3274 | उदयपुर - UDP

पुस १२, उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का

Read More

उदयपुरमा समानुपातिकतर्फ काँग्रेस पहिलो

Posted on December 15, 2017 | views : 3137 | उदयपुर - UDP

मङ्सिर २९, उदयपुर । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।  काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा (माओवादी केन्द्र) ले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42708 | उदयपुर - UDP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

उदयपुर २ मा वाम गठबन्धन विजयी

Posted on December 10, 2017 | views : 2288 | उदयपुर - UDP

मङ्सिर २४, उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् ।  भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभएको छ ।  उहाँका

Read More

दुई/चारवटा बम पड्कदैमा चुनाव रोकिन्न: ओली

Posted on December 02, 2017 | views : 2306 | उदयपुर - UDP

मङ्सिर १६, उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।  गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभाल

Read More

नियोकले उदयपुर जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने

Posted on November 21, 2017 | views : 2006 | उदयपुर - UDP

मंसिर ५, उदयपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ ।  नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्र

Read More

बागी उम्मेदवारी हालेपछि गठबन्धन संकटमा

Posted on November 03, 2017 | views : 2117 | उदयपुर - UDP

कात्तिक १७, उदयपुर । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ ।  मुख्य निर्वाचन

Read More

उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on October 26, 2017 | views : 2409 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक ९, उदयपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज विहिबार उदयपुरमा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एक साथ आज विहिबार

Read More

उदयपुरमा ६१.१७ प्रतिशत मतदाता

Posted on October 24, 2017 | views : 1799 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक ७, उदयपुर | जिल्लामा स्थानीय तहको निर्वाचनमा मतदान गरेका मतदाताभन्दा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्नेको संख्यामा बृद्धि भएकोछ । २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका हुन् । स्थानीय तहको निर्वाचनमा जम्

Read More

उपमेयर चौधरीको संयोजकत्वमा न्यायिक समिति गठन

Posted on October 24, 2017 | views : 3609 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक ७, उदयपुर । त्रियुगा नगरपालिकाले उपमेयर देवी चौधरीको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरी काम सुचारु गरेको छ । समितिको सदस्यहरुमा पशुपति चौधरी र केदार दनुवार रहेकाछन् । नगरपालिका स्थापना भएको २१ बर्ष पछि गठित न्यायिक समितिले देवानी प्रकृतिका मुद्दाहरुलाई मुख्य रुपमा ह

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38205 | उदयपुर - UDP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17469 | उदयपुर - UDP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस उदयपुरमा एमाले बिजयी

Posted on August 14, 2017 | views : 1992 | उदयपुर - UDP

साउन ३०, उदयपुर । उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।  समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहा

Read More

चौदण्डीगढी नगरपालिकामा कांग्रेस विजयी

Posted on July 03, 2017 | views : 2622 | उदयपुर - UDP

असार १९, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत ल्याएर विजय भएका हुन् । राईका प्रतिद्वन्द्वी नेकपा एमालेका नगेन्द्र कुमार राउतले ६ हजार ३ सय २० मत ल्याएका छन् ।  यस्तै उपमेयरमा कांग्रेसकै रीता कुम

Read More

उदयपुरका ४ पालिकामध्ये एमाले ३ र माओबादी १ वटामा विजयी

Posted on July 02, 2017 | views : 3387 | उदयपुर - UDP

अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएकोछ । शनिवार सम्म सार्वजानिक भएको चार वटै गाउँपालिका मध्ये नेकपा एमालेले ३ वटा र नेकपा माओबादी केन्द्रले १ गाउँपालिकामा जित हात पारेको

Read More

बमसहित नेकपाका कार्यकर्ता पक्राउ

Posted on June 28, 2017 | views : 3135 | उदयपुर - UDP

असार १४, उदयपुर । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।  रौता, मुर्कच

Read More

यस्ता छन् हिन्दु धर्मको ओकालत गर्ने कमल थापाका चुनावी आश्वाशन

Posted on June 23, 2017 | views : 2156 | उदयपुर - UDP

असार ९, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको पनि यही नीति होस् भन्ने चाहेको बताउनुभएको छ ।  बिहीबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राप्रपा त्रिय

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 6013 | उदयपुर - UDP

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

बन्दको प्रभाव भित्री मधेशमा, बजार पसल यातायात ठप्प

Posted on March 10, 2017 | views : 2402 | उदयपुर - UDP

अजयकुमार साह/फागुन २७, उदयपुर । सप्तरी घटनाको विरोध गर्दै २८ दलीय संघिय गठबन्धनले गरेको आज शुक्रबारको नेपाल बन्दको कार्यक्रमले उदयपुर सदरमुकाम लगायत भित्री मधेशका जिल्लाहरुमा प्रभाव पारेको छ । घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस

Read More

तिनै तहको निर्वाचन पछि मात्रै मुलुक सम्बृद्धि तर्फ बढ्ने : महामन्त्री कोइराला

Posted on February 10, 2017 | views : 1770 | उदयपुर - UDP

अजयकुमार साह, माघ २७, उदयपुर । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले स्थानीय निकाय, संघियत र संसदीय गरी तिनै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक सम्बृद्धिको बाटोमा जाने बताउनुभएको छ । महामन्त्री कोइरालाले नेपाली काँग्रेस क्षेत्र नं २ उदयपुरले विहिवार सदरमुकाम गाईघाटमा आयोजना गरेको क्

Read More

विप्लब माओवादीको उदयपुर जिल्ला अधिवेशन हुँदै

Posted on January 17, 2017 | views : 2336 | उदयपुर - UDP

अजयकुमार साह/माघ ४, उदयपुर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि(माओवादी) को बुधबार उदयपुर जिल्ला अधिवेशन हुने भएको छ । पार्टिक नेता नेत्र विक्रम चन्द ‘विप्लव’को प्रमुख अतिथ्यतामा अधिवेशनको समुदघाटन हुने कार्यक्रम तय भएको पार्टिका जिल्ला नेता केदार राईले जानकारी गराउनुभएको छ । पार्टिको दोश्रो ज

Read More