समाज | सिराहा - SRH


सिरहामा कर नबुझाउने करदाता कारवाहीमा

Posted on May 24, 2018 | views : 2164 | सिराहा - SRH

जेठ १० लहान | आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारवाही गरेको छ ।  दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  यस्तै कर नतिर

Read More

सिरहामा जेष्ठ नागरिक सम्मानबाट बन्चित

Posted on May 23, 2018 | views : 1305 | सिराहा - SRH

जेठ ९ सिरहा। मिर्चैया नगरपालिकामा जेष्ठ नागरिक सम्मानबाट बन्चित भएका छन् ।  जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरपालिकाले हालै सम्मान गरेको जेष्ठ नागरिकहरुमध्ये केहि बन्चित भएका छन् । नगरपालिकाले ८० बर्ष उमेर भन्दामाथीका बृद्धबृद्धाहरुलाई सम्मान गरेको भनिएपनि केहि बन्चित भएको पाईएको छ ।&n

Read More

पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

Posted on May 18, 2018 | views : 1411 | सिराहा - SRH

राम नारायण पंडित/जेष्ठ ४, सिरहा। मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपालले नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको छ ।  विहिबार ट्रष्टका अध्यक्ष समाजसेवी राम प्रताप साह (भोला) ले भवन निर्माणका लागि मिर्चैया नगरपालिका बडा नं. ८ मा

Read More

मिर्चैया आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन

Posted on May 18, 2018 | views : 3661 | सिराहा - SRH

राम नारायण पंडित/जेष्ठ ४ सिरहा । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य  प्रबर्धन कार्यक्रम संचालन गरेको छ ।  नेपाल सरकारबाट वृद्धा भत्ता सेवा लिईरहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि वितरण गरिरहेको मिर्चैय

Read More

सिरहामा पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

Posted on May 18, 2018 | views : 1393 | सिराहा - SRH

जेठ ४ सिरहा | पेस्तोल र लागूऔषधसहित होटल सञ्चालक पक्राउ परेका छन्। लहानस्थित बाबा होटलका सञ्चालक ज्ञान कुमार कामैतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टिमले सुचनाका आधारमा होटलमा छापा हान्दा ९८ एम्पुल फेनारगन, ३१ एम्पुल डाइजिल्याब, १९ एम्पुल नोफिन, नाइट्रे

Read More

सिराहाबाट लागु औषधसहित एक व्यापारी पक्राउ

Posted on May 17, 2018 | views : 1255 | सिराहा - SRH

जेठ ३ लहान | प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।  आफ्नै पसलबाट लागुऔषध

Read More

धारा छोएको निहुँमा कुटपिट: विश्वकर्मा समाजको ध्यानाकर्षण

Posted on May 17, 2018 | views : 1342 | सिराहा - SRH

जेठ ३, सिरहा | महोतरीको बर्दिबासमा धारा छोएको निहुँमा विश्बकर्मा समुदायमाथी भएको कुटपटिको घटनामा विश्वकर्मा समाज नेपालको ध्यानाकर्षण भएको छ । बर्दिवास नगरपालिका वडा नं. ४ भब्सी हवलदार टोलका रामबहादुर विश्वकर्माको श्रीमती बुद्धमाया विश्वकर्मा र छोरी मनिषा विश्वकर्मामाथि बैशाख १५ गते धारा छोएको नाममा

Read More

सिरहामा दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट

Posted on May 17, 2018 | views : 1278 | सिराहा - SRH

राम नारायण पंडित | जेठ ३, सिरहा | गोलबजार प्रहरीले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । गोलबजार नगरपालिका बडा नं. ६ मा अबैध रुपमा संचालित घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेश

Read More

छोराद्वारा ७६ बर्षिया आमाको हत्या

Posted on May 13, 2018 | views : 1435 | सिराहा - SRH

वैशाख ३०, लहान | सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ ।  सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो ।  आमाको हत्या गर्ने धिरज पौडलेला

Read More

हावाहुरीले एक जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते, करौडौको क्षति

Posted on May 10, 2018 | views : 1534 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख २७, सिरहा | हाबाहुरीले सिरहामा एक जनाको ज्यान गएको छ । बुधबार बिहान एक्कासी आएको आँधीतुफानले सिरहामा ब्यापक जनधनको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आँधीतुफानले घर भत्किदा च्यापिएर मिर्चैया नगरपालिका बडा नं.१० बस्ने करीब ७५ बर्षीय सगुनी महतोका ज्यान गएको छ

Read More

सिरहामा करेन्ट लागेर एकको मृत्यु

Posted on May 09, 2018 | views : 1232 | सिराहा - SRH

वैशाख २६ लहान | करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको आज उपचारका क्रममा मृत्यु भएको छ ।  आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क

Read More

सिरहामा हावाहुरीले घर भत्काउँदा एकको मृत्यु, १ घाइते

Posted on May 09, 2018 | views : 1600 | सिराहा - SRH

वैशाख २६ लहान | हावाहुरीका कारण घर भत्किदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ ।  यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन् ।  बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगु

Read More

समाज सुन्दर वनाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छः नगरप्रमुख साह

Posted on May 08, 2018 | views : 1265 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख २५, सिरहा | गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले सुन्दर समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने गरेको बताएको छ ।  नगरपालिकाको सहयोग र उपभोक्ता समिति गोलबार नगारपालिका ४ ले आयोजना गरको सामाजिक रुपान्तरणको लागि महिला तथा पुरुष कानुनी सचेतना तालिमको आज उद्घाटन

Read More

सिरहामा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो

Posted on May 07, 2018 | views : 1424 | सिराहा - SRH

सिरहा, २४ बैशाख । सिरहामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।   पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ मल्हनियामा सोमबार बिहान करिब १० बजे पुर्वबाट पश्चिम जाँदै गरेको बा. १६ प. ५८७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको ज. ७ प ५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दि

Read More

सिरहामा गोलि चल्यो, एक युवकको मृत्यु

Posted on May 07, 2018 | views : 1492 | सिराहा - SRH

सिरहा, २४ बैशाख । सिरहामा चल्दा एक युवकको मृत्यु भएको छ । सिरहाको अर्नमा गाउपलिकामा अज्ञात समुहले चलेको गोलि लागि एकजना युवाको मृत्यु भएको हो ।  सिरहा अर्नमा गाउपलिका १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको गोलि हानि हत्या भएको हो ।  गए राति करिब ११ बजे

Read More

सिरहामा गोली चल्दा एक युवकको मृत्यु

Posted on May 07, 2018 | views : 1881 | सिराहा - SRH

 वैशाख २४ लहान | विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।  लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालल

Read More

सिराहामा सवारी दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

Posted on May 07, 2018 | views : 1671 | सिराहा - SRH

वैशाख २४ लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५

Read More

अवैध निजि बिद्यालयलाई कानुनको दायरामा ल्याउने मिर्चैयाका मेयर यादवको चेतावनी

Posted on May 02, 2018 | views : 1482 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख १९, सिरहा | बिना दर्ताको अबैध रुपमा संचालित निजि बिद्यालयहरुलाई कडा कारवाही  गर्ने मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् । मेयर यादबले बिद्यालयका संचालहरुलाई दर्ता बमोजिम मात्र बिद्यार्थी भर्ना गर्न निर्देशन दिएको भएपनि अटेर गरेर माथी कक्षाका बिद्यार्थ

Read More

सिराहामा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

Posted on May 02, 2018 | views : 1656 | सिराहा - SRH

वैशाख १९ लहान | श्रीमान्‌को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।  गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।  मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा

Read More

१० लाख बराबरको भारुसहित सिराहाबाट २ जना पक्राउ

Posted on May 02, 2018 | views : 1337 | सिराहा - SRH

वैशाख १९, काठमाडौं । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् । उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख

Read More

सिरहाको गोलबजारमा छोरी क्लव गठन

Posted on April 29, 2018 | views : 1487 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख १६, सिरहा | गोलबजार नगरपालिकाका उपप्रमुख रेशम कुमारी थापाले छोरा–छोरी दुवैलाई समान शिक्षा र अवसर दिनुपर्ने वताएको छ । सिरहाको गोलबजार नगरपालिकाको लक्षित वर्ग अन्तर्गत ‘सामाजिक रुपान्तरणको लागि छोरी क्लव गठन तथा किशोरी शिक्षा’ कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख थापाले अझै पनि

Read More

मिर्चैयाः निःशुल्क आयुर्वेद शिविर सम्पन्न

Posted on April 28, 2018 | views : 3646 | सिराहा - SRH

राम नारायण पंडित | वैशाख १५, सिरहा । मिर्चैयामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिवर सम्पन्न भएको छ । मिर्चैया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चैयाको तत्वाधानमा मिर्चैया नगरपालिका बडा नं. ५ मा आज (शनिवार) एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पेट, पिसाब, हात, खुट्टा,

Read More

सिरहामा दुर्घटनामा परि एकको मृत्यु

Posted on April 28, 2018 | views : 1431 | सिराहा - SRH

वैशाख १५, लहान (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।  सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौध

Read More

सिराहा: प्रशासकिय अधिकृत अख्तियारको फन्दामा परेपछि नगरको कामकाज ठप्प

Posted on April 27, 2018 | views : 1700 | सिराहा - SRH

राम नारायण पंडित/वैशाख १४ सिराहा। विकास निर्माणको काम सुरु हुने वेलामा प्रशासकिय प्रमुख र लेखापाल अख्तियारको फन्दामा परेपछि कल्याणापुर नगरपालीकाको सम्पूर्ण गतिविधि नै अवरुद्ध भएको नगर प्रमुख सूर्यनाथ मण्डलले बताए । कार्यालयको आर्थिक जिम्मेवारीमा रहेका मुख्य व्यक्तिहरु नै नभएपछि जनताको काम गर्न समस्

Read More

सिराहामा निर्माण पूर्ण नहुँदै भत्कियो नाला

Posted on April 24, 2018 | views : 1085 | सिराहा - SRH

वैशाख ११ लहान | सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।  कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न

Read More

चार बुँदे सहमति पश्चात खुल्यो सिराहाको बिडी कलेजको ताला

Posted on April 19, 2018 | views : 1754 | सिराहा - SRH

राम नारायण पंडित/बैशाख ६ सिरहा। ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा बिद्यार्थीहरुले लामो समयदेखि गरेको तालाबन्दी खुलेको छ । कलेज प्रशासन, बिद्यार्थी, स्थानिय सरकारबिच चार बुँदे सहमति भएपछि बिद्यार्थीहरुले आज (विहिवार) ताला खोलेका छन् ।  कलेजका निमित्त प्रमुख उमेश साहले शौक्षिक व्यवस्थापन, कल

Read More

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

Posted on April 19, 2018 | views : 1645 | सिराहा - SRH

वैशाख ६ लहान | सरकारले भारतीय बजारबाट कुखुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।  भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाका

Read More

छ दिनदेखि बेपत्ता सिराहका वृद्ध फेला

Posted on April 15, 2018 | views : 1170 | सिराहा - SRH

वैशाख २ लहान | सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ ।  गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट ख

Read More