ऐन कानुन/नियमहरु | सिराहा - SRH


सिराहामा बलात्कारका आरोपी फरार प्रतिवादी पक्राउ

Posted on February 10, 2024 | views : 266 | सिराहा - SRH

माघ २७, सिरहा | सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले  नियन्त्रणमा लिएको हो।  जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबज

Read More

नापी कार्यालय लाहानका अमिन यादव १० हजार घुससहित पक्राउ

Posted on August 23, 2023 | views : 503 | सिराहा - SRH

भदौ ६, काठमाडौँ | नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १०

Read More

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

Posted on August 16, 2022 | views : 1256 | सिराहा - SRH

साउन ३१, सिरहा | सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहा

Read More

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत

Posted on July 29, 2022 | views : 1153 | सिराहा - SRH

साउन १३, सिरहा | सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सु

Read More

उत्तरवाहिनी घुम्न हिँडेका थिए कमला नदीमा शव भेटिएका मामा-भान्जा

Posted on July 12, 2022 | views : 716 | सिराहा - SRH

असार २८, सिरहा | सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाकाे भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे ५ । आएतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्

Read More

ब्राउन सुगरसहित युवक पक्राउ

Posted on July 11, 2022 | views : 811 | सिराहा - SRH

असार २७, सिरहा | सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।  सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्

Read More

पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा...

Posted on June 26, 2022 | views : 954 | सिराहा - SRH

असार १२, सिरहा | सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् ।  मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर

Read More

ब्राउन सुगरसहित युवक एक पक्राउ

Posted on April 17, 2022 | views : 805 | सिराहा - SRH

 वैशाख ४, सिरहा | प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई

Read More

प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

Posted on April 17, 2022 | views : 800 | सिराहा - SRH

 वैशाख ४, सिरहा | जिल्ला प्रशासन कार्यालय सिरहाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकाे सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको  छैन । जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबार (४ वैशाख)सम्म २२ थान हतिय

Read More

ब्राउन सुगरसहित एक युवक पक्राउ

Posted on April 16, 2022 | views : 696 | सिराहा - SRH

 वैशाख ३, सिरहा | सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।  गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको  प्रहरीटोल

Read More

सिरहामा सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ

Posted on April 11, 2022 | views : 735 | सिराहा - SRH

चैत्र २८, सिरहा | सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् । तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट

Read More

गाउँपालिका अध्यक्ष यादवले लाखौं आन्तरिक राजश्व हिनामिना गरेको खुलासा

Posted on April 08, 2022 | views : 948 | सिराहा - SRH

चैत्र २५, सिरहा | सिरहाको एक पालिका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लाखौं आन्तरिक राजश्वबाट उठेको रकम हिनामिना भएको पाइएको छ । विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादव र नायव सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७/७८ मा संकलन गरेको ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको खुलेको हो ।

Read More