बिशेष खबर | सिराहा - SRH


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33095 | सिराहा - SRH

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18199 | सिराहा - SRH

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5664 | सिराहा - SRH

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17863 | सिराहा - SRH

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

Posted on October 29, 2020 | views : 2355 | सिराहा - SRH

कात्तिक १३, लहान | अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । बर्षौंदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44396 | सिराहा - SRH

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

सिरहा: साढे तीन विघाको गाँजा खेति फडानी

Posted on October 29, 2018 | views : 2845 | सिराहा - SRH

राम नारायण पंडित | कात्तिक १२, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा अबैध रुपमा लगाईएको गाँजा खेति प्रहरीले फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरि

Read More

पशु कार्यालयद्धारा अनुगमन, बिना दर्ताको मासु पसल संचालन भेटियो

Posted on July 05, 2018 | views : 1859 | सिराहा - SRH

राम नारायण पंडित | असार २१, सिरहा | मिर्चैयामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले (बुधबार) अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63636 | सिराहा - SRH

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)

Posted on March 19, 2018 | views : 3721 | सिराहा - SRH

राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखि

Read More

अनैतिक सम्बन्ध लुकाउन भाइको हत्या गरेकी प्रियंकाले गरिन् प्रहरी चौकीमै आत्महत्या

Posted on October 29, 2017 | views : 4102 | सिराहा - SRH

राम नारायण पंडित/कात्तिक १२, सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।  सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज

Read More

पानी गोदाममा पस्दा मिर्चैयामा करोडौको क्षति, प्रहरी कार्यालयको पर्खाल भत्कियो

Posted on August 12, 2017 | views : 2806 | सिराहा - SRH

राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ ।  गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैयामा करीब एक करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया नगरपालिकाको बजार एरिया, कटारी चौक र थाना चौकमा रहेका ठुल–ठुला पसल र गोदामहरुमा पानी पस्दा ब्यापा

Read More

लगातारको वर्षाले मिर्चैया जलमग्न (फोटोफिचर)

Posted on August 11, 2017 | views : 5074 | सिराहा - SRH

राम नारायण पंडित/साउन २७, सिरहा । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकोले जनजीवन प्रभावित भएको छ ।  सामान्य बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकोले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48928 | सिराहा - SRH

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

दशैंको पहिलो दिन शक्तिपिठहरुमा घटस्थापना गरियो, मिर्चैयमा विशाल कलश यात्रा

Posted on October 01, 2016 | views : 2473 | सिराहा - SRH

राम नारायण पंडित/सिरहा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ ।  विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि सिरहा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11992 | सिराहा - SRH

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6866 | सिराहा - SRH

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | सिराहा - SRH

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | सिराहा - SRH

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6216 | सिराहा - SRH

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5829 | सिराहा - SRH

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3939 | सिराहा - SRH

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2582 | सिराहा - SRH

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More