समाज | रुपन्देही - RPD


रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार, ६ जना पक्राउ

Posted on December 08, 2018 | views : 1788 | रुपन्देही - RPD

मंसिर २२, बुटवल । रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो । बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय ब

Read More

संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे

Posted on December 07, 2018 | views : 1231 | रुपन्देही - RPD

मङ्सिर २१, बुटवल | संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।  अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता अनमोल, महासचिवमा सिपी खनाल, सचिवमा ओमप्रकास पङ्गेनी र कोषाध्यक्षमा लक्ष्मण पोखरेललाई चयन गरेक

Read More

बुटवल उपमहानगरपालिकाले धान धितो राखेर किसानलाई ऋण दिने

Posted on December 06, 2018 | views : 1410 | रुपन्देही - RPD

मंसिर २०, बुटवल । बुटवल उपमहानगरपालिकामा किसानहरुले धान धितो राखेर ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुवात गरेको हो । पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा  धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजन

Read More

कृत्रीम गर्भाधान असफल

Posted on November 24, 2018 | views : 3267 | रुपन्देही - RPD

मङ्सिर ८, खस्यौली | गाई तथा भैँसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भँैसीमा असफल देखिएको छ ।  गाईभँैसीको रु ४५० शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौड

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | रुपन्देही - RPD

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

बुद्ध जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा

Posted on November 21, 2018 | views : 1641 | रुपन्देही - RPD

मङ्सिर ५, रुपन्देही | गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो ।  ‘‘लुम

Read More

न्यायधिवक्ता निरौला ८० हजार घुससहित पक्राउ

Posted on November 20, 2018 | views : 1563 | रुपन्देही - RPD

मङ्सिर ४, बुटवल | रुपन्देहीका जिल्ला सरकारी वकिल न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोग बुटवलका टोलीले उनलाई पक्राउ गरेको हो । मुद्धा मिलाइदिने भन्दै घुस लिइरहेको अवस्थामा निरौला घुससहित पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्

Read More

उपचार गर्न नसकेर मृत्यु कुर्दै नेपालीः भाग्यमानी ग्रुपद्धारा सहयोग

Posted on November 17, 2018 | views : 1697 | रुपन्देही - RPD

प्रेम सुनार | मङ्सिर १, बुटवल । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ राजा लेतुङ्गाका ४० बर्षिय गंगाबहादुर नेपाली गत एक बर्ष देखि क्यान्सर रोगको उपचार गर्ने रकम नहुदा मृत्यु कुर्न बाध्य हुनु परेको छ ।   २६ महिना सम्म कतारको मजदुरी गरेर फर्के पछि  गरिबीबाट मुक्त हुने सपना साँचेका नेपालीला

Read More

फेरी दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटनाः १६ यात्रु घाईते

Posted on November 15, 2018 | views : 2457 | रुपन्देही - RPD

कार्तिक २९, बुटवल । एक हप्ता नपुग्दै दाङ्गबाट सवास बस आज विहान नवलपरासीमा दुर्घना भएको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस  नवलपरासीको पुरानो कावासोती स्थित सडक मै पल्टिएर दुर्घटना हुँदा १६  जना घाईते भएका छन । चार जनाको अबस्था गम्भीर छ । चार जना गम

Read More

भैरहवा मालपोत अनलाइनमा

Posted on November 14, 2018 | views : 1675 | रुपन्देही - RPD

कात्तिक २८, भैरहवा | मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।  आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14647 | रुपन्देही - RPD

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

Posted on November 05, 2018 | views : 2499 | रुपन्देही - RPD

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।   बैठकले संघिय सरका

Read More

श्रीमति हत्या गर्ने श्रीमान पक्राउ: १५ दिनमा दुई श्रीमति मारिए, बच्चाहरुको बिचल्ली

Posted on November 04, 2018 | views : 2016 | रुपन्देही - RPD

प्रेम सुनार | कात्तिक १८, बुटवल | तीन दिन अघि गुल्मीमा श्रीमतिलाई चरम यातना दिदै  र निर्घात कुटपिट गर्दै हत्या गर्ने श्रीमानलाई  प्रहरीले पक्राउ गरी आईतवार सार्वाजानिक गरेको छ ।  कार्तिक १५ गते राती मदाने गाउँपालिका वडा नम्वर ६, पनाह भन्ने स्थानकी ३६ बर्षिया श्रीमति सिता नेपालीलाई हत्

Read More

थ्रेसर लगाउँदा वातावरण प्रदूषित

Posted on November 03, 2018 | views : 1348 | रुपन्देही - RPD

कात्तिक १७, बुटवल | रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ ।  धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरप

Read More

बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

Posted on October 29, 2018 | views : 1830 | रुपन्देही - RPD

प्रेम सुनार | कात्तिक १२, बुटवल | कपिलबस्तुको शिवराज नगरपालिका– १ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन । गए राती  राती घरयासी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ बर्षिया सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरी खाने

Read More

दाङबाट बुटवल आउँदै गरेको बस दुर्घटना, ३ को मृत्यु ३३ घाइते

Posted on October 29, 2018 | views : 2536 | रुपन्देही - RPD

कात्तिक १२, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् ।  दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दु

Read More

प्रदेश नं ५ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

Posted on October 28, 2018 | views : 1699 | रुपन्देही - RPD

बुटवल, ११ कात्तिक | समुदाय–प्रहरी साँझेदारी कार्यक्रम प्रदेश नं ५ मा आजदेखि शुरु भएको छ । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम शुरु गरिएको हो ।  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले न

Read More

काठमाडौंका भिन्न दुई गेष्टहाउसमा महिला र पुरुष मृत फेला

Posted on October 25, 2018 | views : 2400 | रुपन्देही - RPD

कात्तिक ८, काठमाडौं | काठमाडौंको भिन्न दुई गेस्ट हाउसमा एक महिला र पुरुष मृत फेला अवस्थामा परेका छन् ।  टोखा नगरपालिका वडा नं ९ बुद्धटोलमा रहेको पाँचथर स्यावरुम्बा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । गेस्ट हाउसको दोस्रो तलामा रहेको १०२ नम्बरको कोठामा रुपन्देहीको बुटवल घर भएकी मीना गुरुङ

Read More

मिशेज युनिभर्सल–२०१८ को ताज गुल्मीकी हिमानीलाई

Posted on October 14, 2018 | views : 2377 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–२८, बुटवल । किशोरी र युवतीपछि नेपालमा पहिलो पटक भई रहेको श्रीमातिहरु बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा  देश कै उत्कृष्ट श्रीमतिका रुपमा छनौट भएकी छन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुला

Read More

बुटवलको दशै बजारले यातायात जाम

Posted on October 14, 2018 | views : 1565 | रुपन्देही - RPD

प्रेम सुनार असोज–२८, बुटवल । दशै भित्रिए लगत्तै बुटवलका भित्रि बजारहरुमा किन मेल गर्ने मानिसहरुको भिडका कारण साना यातायातका साधानहरु जममा पर्ने गरेका छन । किनमेल गर्न आउनेहरुले बढि मात्रमा अटो रिक्सा प्रयोग गर्ने गरेकोले पनि जाममा पर्ने गरिएको हो । अटो रिक्सा पार्किका लागि बजार भन्दा निश्चित स्थानमा

Read More

रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण

Posted on October 13, 2018 | views : 1667 | रुपन्देही - RPD

असोज २७, बुटवल (रासस) | ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

Read More

असहायहरुलाई हेर्ने कोही छैन: मन्त्री बराल

Posted on October 12, 2018 | views : 1685 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–२६, बुटवल । ‘हाम्रो सामाजिक बिकास मन्त्रालयले शैक्षिक क्षेत्रलाई पनि हेर्छ । बिद्यालयका भवन, पर्खाल र खेल मैदान सम्मका योजनाहरुको माग चङका–चाङ आएका छन’–  प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शुक्रबार बुटवलको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने–‘ तर बिद्यालयका ति अपा

Read More

बुटवलमा दशैका यात्रुको चहल पहल ( फोटो फिचर )

Posted on October 12, 2018 | views : 1581 | रुपन्देही - RPD

प्रेम सुनार । असोज–२६, बुटवल । दशै नजिकिए संगै बुटवल बसपार्कमा दशैका यात्रुहरुको चहल पहल निकै बढेको छ । प्रदेश सरकारले दशैका यात्रुहरु ठगिन र अन्य झण्झटमा पर्न नपरोस भन्ने उद्देश्यका साथ बसपार्क  भित्र ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष राखे पछि बिगतको जस्तो  यात्रुहरु ठगिन र अन्य सा

Read More

१६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार, २ अभियुक्त पक्राउ

Posted on October 11, 2018 | views : 2332 | रुपन्देही - RPD

असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहारीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन् | बुटवलमा चलिरहेको मेला घु

Read More

अवैध रकमसहित रुपन्देहीबाट १ नेपालीसहित २ भारतीय पक्राउ

Posted on October 04, 2018 | views : 1364 | रुपन्देही - RPD

असोज १८, बुटवल | रुपन्देहीको बुटवलस्थित नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट अवैध नगदसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक रहेका छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको छ । नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १

Read More

जनताको विश्वास जितेर काम गर्नुपर्छ: मुख्यमन्त्री

Posted on October 03, 2018 | views : 1131 | रुपन्देही - RPD

असोज १७, बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्था

Read More

सशस्त्र प्रहरी नै क्रिश्चियन धर्मका नेता ! क्यान्सर निको हुने, निसन्तानलाई सन्तान समेत !

Posted on October 03, 2018 | views : 2390 | रुपन्देही - RPD

प्रेम सुनार | असोज १७, बुटवल | ‘म सशस्त्र प्रहरीको जागिर गर्दै छु । मेरो जागिर १५ पुरा भई  १६ मा टेक्दै छु ।  म प्रभु यशु ख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतिले तनहु र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं , झण्डै ३ सय जना सहभागि कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र

Read More

रुपन्देहीमा पानीमा डुबेर तीन जनाको मृत्यु

Posted on October 02, 2018 | views : 1351 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–१६, बुटवल ।   रुपन्देहीको खोला र  नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । बुटवलको चिडिया खोलामा  तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका   भारतको उत्तर प्रदेश देवरिया जिल्ला मण्ीपार्क ग्राम वडहरा कोतवाली थाना बस्ने  २१ बर्षिय  प्रशान्त शुक्ला

Read More