समाज | रुपन्देही - RPD


रुपन्देहीमा एक युवतीको शव फेला, हुँदै थियो बिहेको तयारी

Posted on May 15, 2019 | views : 1807 | रुपन्देही - RPD

जेठ १, बुटवल । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जेठ महिनामै बिहेको तयारी गर्दै रहेकी १९ वर्षीय सवनाम निशाको शव रुपन्देहीकै गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा फेला परेको हो । निशाको शव सुख्खा कुलोमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवाल

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15976 | रुपन्देही - RPD

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

रुपन्देहीको ककरहवा नाका बन्द

Posted on May 10, 2019 | views : 1906 | रुपन्देही - RPD

बैशाख २७, काठमाण्डौ | भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।  नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढु

Read More

टिपरको ठक्करबाट एक युवतीको मृत्यु

Posted on May 02, 2019 | views : 1995 | रुपन्देही - RPD

बैशाख १९, बुटवल– पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिपरको ठक्करबाट कलेजबाट घर फर्केदै युवतीको मृत्यु भएको छ । ट्राफ्रिक प्रहरी कार्यालयअनुसार बिहीबार बिहान साढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिँदा बुटवल उपमहानगरपा

Read More

सरकार श्रमजीवी वर्गको पक्षमा : मुख्यमन्त्री पोखरेल

Posted on May 01, 2019 | views : 1664 | रुपन्देही - RPD

बैशाख १८, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार श्रमजीवी वर्गका पक्षमा रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड युनियन (जिफन्ट) र अखिल नेपाल टे«ड युनियन (अन्टुफ) ले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मजद

Read More

विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ

Posted on April 24, 2019 | views : 1376 | रुपन्देही - RPD

बैशाख ११, बुटवल । विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् ।    बँदेल मार्न विद्युतीय धराप थापेको र धराप

Read More

विप्लवकी नेतृ कल्पना सुवेदी रुपन्देहीबाट पक्राउ

Posted on April 24, 2019 | views : 2197 | रुपन्देही - RPD

बैशाख ११, बुटवल । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् ।  प्रहरीले उनलाई  गएराती करिव १२  देवदहबाट पक्राउ गरेको हो  । रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्र

Read More

बुटवलमा प्राणी उद्यान बन्ने

Posted on April 15, 2019 | views : 1953 | रुपन्देही - RPD

वैशाख २, रुपन्देही (रासस) | बुटवलमा प्राणी उद्यान निर्माणका लागि तयारी शुरु भएको छ । प्रदेश ५ सरकारले बुटवल उपमहानगरपालिका–१४ जितेश्वरी सामुदायिक वनको जग्गामा रामापिथेकस प्राणी उद्यान बनाउन लागेको हो ।  उद्यान निर्माणका लागि प्रदेश सरकारले चालू आवमा रु दुई  करोड बजेट विनियोजन गरेको थियो ।

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18429 | रुपन्देही - RPD

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

Posted on April 10, 2019 | views : 6374 | रुपन्देही - RPD

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्

Read More

प्रदेश नं ५ ले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने

Posted on April 05, 2019 | views : 1863 | रुपन्देही - RPD

चैत २२, बुटवल । पाँच नम्बर प्रदेश सरकारले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने भएको छ । गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका बारा र पर्साका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य  गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्र

Read More

समाचार लेखेको भन्दै पत्रकारकी छोरी अपहरण

Posted on April 03, 2019 | views : 1936 | रुपन्देही - RPD

चैत २०, रूपन्देही । रुपन्देहीमा समाचार लेखेको भन्दै स्थानीय पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरेका छन् ।  अपहरणमा परेकी पत्रकारकी छोरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् ।  गोरु तस्करको विषयमा समाचार लेखेपछि तस्करहरूले पत्रकारकी छोरीको

Read More

फिरोज हत्याको मुख्य कारण साली भिनाजुको अवैध सम्बन्ध

Posted on April 02, 2019 | views : 2427 | रुपन्देही - RPD

चैत १९, खस्यौली (रासस) | फिरोज खानको हत्याको मुख्य कारण साली भिनाजुबीचको अवैध सम्बन्ध भएको खुलेको छ । बुटवल उप–महानगरपालिका–१ स्थित गढी टोलमा एक हप्ताअघि उनको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खानकी श्रीमती साहिन खातुनको बयान लगायतका विभिन्न घटनाक्रम

Read More

प्रधानमन्त्रीले विप्लपलाई गरे यस्तो आग्रह

Posted on March 22, 2019 | views : 1872 | रुपन्देही - RPD

चैत ८, भैरहवा | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयो । उहाँले सिके राउत समूह विखण्डन

Read More

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

Posted on March 22, 2019 | views : 1505 | रुपन्देही - RPD

चैत ८, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ ।  आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चा

Read More

सामाजिक सुरक्षा भत्ता घरघरमै

Posted on March 12, 2019 | views : 2342 | रुपन्देही - RPD

फागुन २८, खस्यौली | बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।  बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीय

Read More

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

Posted on March 11, 2019 | views : 1441 | रुपन्देही - RPD

फागनु २७, खस्यौली | बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ ।  सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्

Read More

रड र ढुङ्गा प्रहार गरि २० वर्षीय युवकको हत्या

Posted on March 11, 2019 | views : 1699 | रुपन्देही - RPD

फागनु २७, खस्यौली | रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।  स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31561 | रुपन्देही - RPD

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

Posted on March 10, 2019 | views : 1402 | रुपन्देही - RPD

फागुन २६, खस्यौली (रासस) | शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहुँच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य रा

Read More

प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन: मुख्यमन्त्री पोखरेल

Posted on March 08, 2019 | views : 1066 | रुपन्देही - RPD

फागुन २४, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ ।  प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको

Read More

डाक्टरले बिरामी कुटेपछि अस्पताल तनावग्रस्त

Posted on March 07, 2019 | views : 1617 | रुपन्देही - RPD

फागुन २३, काठमाडौं । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटे भन्दै अस्पताल तनावग्रस्त भएको छ । बिरामीका आफन्तले अस्पतालमा नाराबाजी  र प्रदर्शन गरेका छन् । अहिले उक्त स्थानमा  ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

बुटवलमा लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

Posted on March 06, 2019 | views : 1795 | रुपन्देही - RPD

फागुन २२, रुपन्देही (रासस) | “मौका मिल्दा गीत गाउन झरौं है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो ।

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20149 | रुपन्देही - RPD

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश ५ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 5437 | रुपन्देही - RPD

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18898 | रुपन्देही - RPD

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

रूपन्देही र नवलपरासीमा पनि एनसेलका टावरमा आगजनी

Posted on February 23, 2019 | views : 1547 | रुपन्देही - RPD

फागुन ११, काठमाडौँ । रूपन्देही र नवलपरासीमा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको

Read More

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

Posted on February 22, 2019 | views : 1557 | रुपन्देही - RPD

फागुन १०, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।  प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी वि

Read More