समाज | रुपन्देही - RPD


लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ

Posted on November 24, 2019 | views : 1764 | रुपन्देही - RPD

मंसिर ८, बुटवल | लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रत्नेश्वर तिवारीलाई २५ हजार घुस सहित पक्राउ गरेको हो | उनलाई कार्यक्षबाटै पक्राउ गरेको प्रवक्ता सुरेश भुसालले बताएका छन् |

Read More

अवैध भारतीय गाडी सञ्चालनमा

Posted on October 25, 2019 | views : 1924 | रुपन्देही - RPD

नरेश केसी | कात्तिक ८, लुम्बिनी | वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् ।  भारतीय नम्बर प्लेटका गाडीले गैरकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा

Read More

गुडिरहेको बसमा ढुङ्गा खस्यो

Posted on September 28, 2019 | views : 2135 | रुपन्देही - RPD

असोज ११, रुपन्देही | सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्र

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29650 | रुपन्देही - RPD

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

रुपन्देहीमा गोली प्रहारबाट एकको हत्या

Posted on September 15, 2019 | views : 1941 | रुपन्देही - RPD

भदौ २९, बुटवल | रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ | अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ | हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मी

Read More

डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु

Posted on September 08, 2019 | views : 1925 | रुपन्देही - RPD

भदौ २२, बुटवल | डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको ज्यान गएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको डेंगीको संक्रमणबाट शनिबार ज्यान गएको हो । लगातार ज्वरो आएपछि बिहीबार बुटवलमा आई परीक्षण गर्दा उनमा डेंगीको संक्रमण पाइएको थियो। तीन दिनदेखि प्रादेशिक अस्पत

Read More

बुटवलमा वडा अध्यक्षद्वारा आत्महत्या प्रयास

Posted on September 07, 2019 | views : 1779 | रुपन्देही - RPD

भदौ २१, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्स

Read More

बालिका अपहरणगर्ने भारतीय नागरिक पक्राउ, मुख थुनेर जंगलमा राखेको

Posted on September 06, 2019 | views : 2415 | रुपन्देही - RPD

भदौ २०, काठमाडौँ | बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  शुक्रबार बिहान रुपन्देहीको रो

Read More

भारतीय जीपको ठक्करबाट दम्पत्तिको मृत्यु

Posted on September 04, 2019 | views : 2431 | रुपन्देही - RPD

भदौ १८, बुटवल | बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको ज्यान गएको हो । भैरहवाबाट बुटवलतर

Read More

मालपोतका खरिदार एक लाख २० हजार घुससहित पक्राउ

Posted on August 29, 2019 | views : 4592 | रुपन्देही - RPD

भदौ १२, बुटवल ।  बुटवल मालपोत कार्यालयका खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै  पक्राउ परेका छन्  | उनलाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको टोलीले पक्राउ गरेको हो | मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपु

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25208 | रुपन्देही - RPD

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बुटवलमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

Posted on August 19, 2019 | views : 1749 | रुपन्देही - RPD

भदौ २, रुपन्देही  । बुटवलको ढबाहामा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पिकअप गाडी

Read More

पत्रकारको दुर्घटनाबाट मृत्यु

Posted on August 17, 2019 | views : 1665 | रुपन्देही - RPD

साउन ३२, रुपन्देही | रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक  पत्रकारको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपाल रुपन्देही तथा

Read More

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ

Posted on July 29, 2019 | views : 1578 | रुपन्देही - RPD

 साउन १३, रुपन्देही  | रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धो

Read More

रुपन्देहीमा नियमित रक्तदान गराउने १३८ सङ्घसंस्था सम्मानित

Posted on July 28, 2019 | views : 1646 | रुपन्देही - RPD

साउन १२, रुपन्देही |  नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाले त्रिपन्नौँ रक्तसञ्चार दिवसका नियमित रक्तदान गराउने  १३८ सङ्घसंस्थालाई आज सम्मान गरेको छ  ।  कार्यक्रममा प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले प्रदेशम

Read More

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित

Posted on July 23, 2019 | views : 1662 | रुपन्देही - RPD

साउन ७, रुपन्देही  | प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स श

Read More

रुपन्देहीको सैनामैनामा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

Posted on July 22, 2019 | views : 1723 | रुपन्देही - RPD

साउन ६, रुपन्देही (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।   रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले साम

Read More

गौतमबुद्धको शालिक तोडफोडको घटनाप्रति राप्रपाको दुःख व्यक्त

Posted on July 19, 2019 | views : 1789 | रुपन्देही - RPD

साउन ३, काठमाडौँन |  राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।   पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आज जारी गर्नुुभएको विज्ञप्तिमा धार्मिक, साम

Read More

रुपन्देहीमा गौतम बुद्धको मूर्ति तोडफोड

Posted on July 18, 2019 | views : 1760 | रुपन्देही - RPD

साउन २, रुपन्देही  | राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19982 | रुपन्देही - RPD

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18918 | रुपन्देही - RPD

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

चट्याङ लागेर दाङका तिन सहित ६ जनाको मृत्यु

Posted on June 26, 2019 | views : 2152 | रुपन्देही - RPD

असार ११, काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अन

Read More

चट्याङ लागेर तीन जनाको मृत्यु

Posted on June 25, 2019 | views : 1781 | रुपन्देही - RPD

असार १०,  रुपन्देही | रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर आज तीन जनाको मृत्यु भएको छ । पानीसँगै आज परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् ।  अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रा

Read More

२२ वर्षका दुई युवतीमाथि सामूहिक बलात्कार

Posted on June 24, 2019 | views : 3994 | रुपन्देही - RPD

असार ९ रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपम

Read More

मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु

Posted on June 23, 2019 | views : 2039 | रुपन्देही - RPD

असार ८, खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरे

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17943 | रुपन्देही - RPD

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

खोलामा पौडी खेल्न गएका दुई जनाको डुबेर मृत्यु

Posted on May 18, 2019 | views : 1932 | रुपन्देही - RPD

जेठ ४, बुटवल ।   शनिबार खोलामा पौडी खेल्न गएका दुईजनाको डुबेर ज्यान गएको छ। सैनामैना नगरपालिकाको इगुरिया खोलामा डुबेर आशिष न्यौपाने  र काली रहमा डुबेर डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो। आज  दिउँसो ४ बजे सैनामैना ९ शंकरपुरस्थित इंगुरिया खोलामा पौडी खेल्ने क्रममा सैनामैना

Read More

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)

Posted on May 18, 2019 | views : 3186 | रुपन्देही - RPD

जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।   माथिको तश्वीरमा: लुम्बिनी भ्रमण वर्ष २०७६

Read More