पर्सा–२(२)मा कुर्मी निर्वाचित

Posted on: 23 Nov, 2022

मङ्सिर ७, काठमाडौँ । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!