ऐन कानुन/नियमहरु | पर्सा - PRS


उच्च अदालत वीरगन्जका अधिकृत बलात्कार आरोपमा पक्राउ

Posted on June 11, 2023 | views : 543 | पर्सा - PRS

जेठ २८, काठमाडौं | उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा  अधिकृत नारायण प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा

Read More

१४ वर्षीय बालक निरजको शिक्षकबाटै अपहरण र हत्या भएको दाबी

Posted on December 28, 2022 | views : 765 | पर्सा - PRS

पुस १३, पर्सा | गत मंसिर ५ गते अपहरित वीरगन्ज-२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निरजकुमार पासवानको अपहरणपछि हत्या भएको थियो । उनको अपहरण र हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल दिलीपप्रसाद पटेलसहितको समूहले गरेको प्रहरीले दाबी गरेको छ ।  निरजको हत्याको आरोपमा पर्सा धोबिनी गाउँपालिका १ का ३

Read More

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

Posted on October 18, 2022 | views : 874 | पर्सा - PRS

कात्तिक १, वीरगञ्ज | प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो | पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन म

Read More

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on June 22, 2022 | views : 983 | पर्सा - PRS

असार ८, काठमाडौँ | अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  प्रह

Read More

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

Posted on June 22, 2022 | views : 800 | पर्सा - PRS

असार ८, पर्सा | वीरगन्ज महानगरपालिका–२ बाट कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खान छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको

Read More

हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ

Posted on May 30, 2022 | views : 698 | पर्सा - PRS

जेठ १६, वीरगञ्ज | पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् । उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार

Read More

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

Posted on April 21, 2022 | views : 700 | पर्सा - PRS

 वैशाख ८, पर्सा | जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले २०४६ भदौ १८

Read More