चिसाङ शेर्पा | मंसिर ९, खोटाङ | मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ । दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् | बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर
Read Moreचिसाङ शेर्पा | मंसिर ८, खोटाङ | मोरङमा भइरहेको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अग्रताको यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण ३ रजत र ४ कास्य पदक ल्याएर अग्रता बढाएका हुन् । बेलबारी डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा जुनि
Read Moreमंसिर ८,खोटाङ | खोटाङको दिक्तेलमा ‘प्रथम प्रदेश नम्बर १ नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन’ प्रतियोगिता हुने भएको छ । दिक्तेलस्थित माटिकोरेमा निर्माण भएको कभर्डहल उद्घाटनको अवसर पारेर खुल्ला डवल व्याडमिण्टन प्रतियोगिता हुन लागेको हो । आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा पत्रकार स
Read Moreचिसाङ शेर्पा | असार १, खोटाङ | दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका
Read Moreचिसाङ शेर्पा | जेठ १७, खोटाङ | प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो । प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगर
Read Moreबैशाख २, खोटाङ | प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा प्रेस युनियन विजयी भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा प्रेस युनियनले प्रेस संगठनलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । आईतबार दिउँसो दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगीतामा पह
Read Moreचिसाङ शेर्पा, चैत्र २२ खोटाङ | मिसडोना राई करातेमा एउटा चम्किला तारा हुन् । कराते खेलेर ६ वर्ष ब्यतित गरिसकेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– दिक्तेल सोल्माकी १७ वर्षीय उनी करातेमा भविष्य खोजेर हिडेकी एकजना उदयीमान महिला खेलाडी हुन् । आफ्नै जन्मस्थान सोल्माको सोल्मा विद्धालयमा तीन कक्षासम
Read Moreचिसाङ शेर्पा | चैत्र १५, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । खोटाङ फुटबल एकेडेमीको क
Read Moreचिसाङ शेर्पा | चैत्र १२, खोटाङ | खोटाङ करातेमा पुरुष खेलाडी भन्दा महिला खेलाडी नतिजा ल्याउनमा अब्बल छन् । कराते खेलाडी जहाँ खेल्छन् त्यहाँ, सबैभन्दा बढी गोल्ड मेडल खोटाङलाई प्राप्त हुन्छ । त्यो ध्रुवसत्य हो । त्यही गोल्ड मेडल ल्याउनमा हरदिन भोक तिर्खा नभनी खट्ने खेलाडी जस्मिना राई पनि एक हुन् । पुरु
Read Moreचिसाङ शेर्पा | चैत्र १०, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र पारिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन र मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकपको तयारीलाई तीव्र पारिएको हो । पृथ्वी उच्च मावि बाक्सिलामा आगामी
Read Moreचिसाङ शेपा | चैत्र ९, खोटाङ | झट्ट हेर्दा हलक्क बढेको तर, उमेर भने सानै भएका कराते खेलाडी ईश्वरधन राई खोटाङ करातेको होनाहार खेलाडी हुन् । उमेरले सानै तर, करातेमा ठूलो संम्भावना बोकेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ईश्वरधन करातेमा सधै अगाडी छन् । सानैबाट औधिरुपमा कराते खेल्न मन भए प
Read Moreचिसाङ शेर्पा | चैत्र ४ खोटाङ | कराते खेल्न एकदमै मन थियो । तर, घरबाट दिनुहुन्न थियो, जर्बजस्ती खेल्न आए । मनमा कराते खेलको औधी रुचि थियो । कराते खेलाडी विद्याकला राईले खेलकुद क्षेत्रमा आउँदाका संर्घष सुनाइन् । घरमा आमाबुवा खेलकुदका वारेमा बुझ्नुहुन्न थियो । र, पनि मलाई खेल्न जान नदिनु भएको होला तर,
Read Moreचिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको प्रायोजनम
Read Moreचिसाङ शेर्पा । फागुन ११, बिराटनगर । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले पाँच स्वर्ण जितेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा पाँच स्वर्णसहित तीन रजत, चार कास्य पदक जित्दै खोटाङ समुह दोश्रो बनेको छ । ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङ सम
Read Moreचिसाङ शेर्पा | फागुन ७, बिराटनगर | एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले राम्रो सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन १३ जिल्लालाई पछि पार्दै महिला एकलकातातर्फ एक स्वर्ण पदक जितेर राम्रो सुरुवात गरेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा
Read Moreचिसाङ शेर्पा | फागुन ६ खोटाङ | मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् । आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एक
Read Moreचिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित मिनाकर्ण माविको ६३ औं वार्षिक उत्सवको अवसरमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा नेपाल तरुणदल क्षेत्र नम्बर दुई प्रथम भएकोे छ । विद्धालयको वार्षिक उत्सवको अवसरमा शनिबारदेखी गरिएको १३ औं संस्करणको भलिवल प्रतियोगितामा हले
Read Moreकात्तिक ७, खोटाङ (रासस) | केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी
Read Moreकुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु
Read Moreसाउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ
Read Moreचिसाङ शेर्पा | साउन÷२३ खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६ वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माण गरेकोे छ । खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउन गाउँपालिकाको लगानीमा फुटबल खेलको लागि खेलमैदान बनाइएको हो । गाउँपालिकाको वडानम्बर २ डाँडागाउँमा एकसय मिटर लम्बाइ ६५ म
Read Moreचिसाङ शेर्पा | असार ३१, खोटाङ | नेपाल सितोरियो कराते संघ खोटाङ सम्मानित भएको छ । गत जेठ ३०, ३१ र असार १ गते तेह्रथुममा ‘प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता’मा हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट प्रथम स्थान हाँसिल गरेकोमा सितोरियो कराते संघ सम्मानित भएको हो । खेलकुदका माध्यमबाट
Read Moreकाठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि
Read Moreचिसाङ शेर्पा /जेठ÷८ खोटाङ | अण्डर १४ उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रदेश नम्बर १ टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ दोश्रो भएको छ । ३ स्वर्ण, २ रजत १ कास्य लिएर टिम दोश्रो हुन सफल भएको हो । मोरङको बिराटनगर रंगशालामा सोमबार र मंगलबार भएको प्रतियोगितामा पुरुष एकलकाता तथा ३४ केजि तौ
Read Moreचिसाङ शेर्पा | बैशाख ३१, खोटाङ | अनुप स्मृति गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । फाईनलमा अत्यन्तै प्रर्तिस्पर्धात्मक खेलेका बुइपा सेवा समाज बुइपालाई ट्राइबेकरमा ६–५ गोल गर्दै नेर्पा च्याम्पियन बनेको हो । निर्धारित समयमा दुब
Read Moreचिसाङ शेर्पा/बैशाख÷२४ खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा आगामी जेठ १० गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुदको माध्यमब
Read Moreचिसाङ शेर्पा | बैशाख १९, खोटाङ | विहीबारबाट शुरु हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि स्टील मञ्च, प्याराफिट, कम्पाउण्ड, डस्टविन, अस्थायी शौचालय, स्वागतद्धार गेट, लगायतका भौतिक संरचनाहरु निर्माण
Read Moreचिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा आय
Read More