स्वास्थ्य | खोटाङ्ग - KTG


सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

Posted on July 16, 2022 | views : 1065 | खोटाङ्ग - KTG

असार ३२, खोटाङ | स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।  जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या नि

Read More

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Posted on April 24, 2022 | views : 1317 | खोटाङ्ग - KTG

 वैशाख ११, खोटाङ | प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्ककी २९ वर्षीय विमला थापा राईलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ ।  गर्भमा जुम्ल्याहा बच्चा रहेकी विमलाले शनिबार साँझ ५:२० बजे छोरी जन्माएकी थिइन् । तर, नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १

Read More

नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा

Posted on April 07, 2022 | views : 970 | खोटाङ्ग - KTG

चैत्र २४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घो

Read More

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

Posted on January 18, 2022 | views : 9530 | खोटाङ्ग - KTG

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणम

Read More

चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

Posted on January 07, 2022 | views : 8122 | खोटाङ्ग - KTG

पुस २३, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेग

Read More

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

Posted on January 06, 2022 | views : 7640 | खोटाङ्ग - KTG

पुस २२, नयाँ दिल्ली(रासस/सिन्ह्वा) । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका

Read More

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

Posted on January 05, 2022 | views : 9598 | खोटाङ्ग - KTG

पुस २१, (रासस/सिन्ह्वा) : डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलाय

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 23864 | खोटाङ्ग - KTG

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 26535 | खोटाङ्ग - KTG

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

जिल्ला अस्पताल खोटाङ : २९ वर्षपछि शय्या विस्तार

Posted on September 01, 2021 | views : 1148 | खोटाङ्ग - KTG

केदार मगर । भदौ १६, खोटाङ (रासस)। पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको  अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको छ । अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी

Read More

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

Posted on August 01, 2021 | views : 2046 | खोटाङ्ग - KTG

केदार मगर । साउन १७, खोटाङ (रासस)। आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै  चार्टर गर्नुपर्ने भएपछि   खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने  बाध्यता भएको छ ।  स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ

Read More

खोटाङमा वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

Posted on July 02, 2021 | views : 2465 | खोटाङ्ग - KTG

असार १८, खोटाङ (रासस) । खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।  मान्छे बस्न छाडेको स्थानी

Read More

बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि

Posted on June 08, 2021 | views : 2035 | खोटाङ्ग - KTG

जेठ २५, खोटाङ (रासस)। गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, सा

Read More