मङ्सिर १४, खोटाङ | खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।
Read Moreचिसाङ शेर्पा | कार्तिक २५, खोटाङ | भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि खोटाङमा विधार्थीहरुले विरोध जुलुस निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले सोमबार दिक्तेलबजार
Read Moreचिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ । त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा ग
Read Moreसाउन ९, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ पर
Read Moreसाउन ८, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान हलेसीमा नेकपाका तीन जनप्रतिनिधि लगायतले चक्का जाम गरे । नगरपालिकाभीत्रको विषयलाई सडकमा ल्याएर सडक अवरोध पुर्याउने ६ जनालाई प्रहरीले पक्राउ गर्यो । नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक
Read Moreसाउन ८, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी व
Read Moreअसार १३, खोटाङ | जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेक
Read Moreचिसाङ शेर्पा | जेठ २४, खोटाङ | पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारवाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की दिने, कुटपिट गर्ने, मार्ने के यो कानुनमा छ ? छुट छ ? बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रश्न गर्दै नेपा
Read Moreचिसाङ शेर्पा | बैशाख २६ खोटाङ | नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले राष्ट्रपतिको पदमा दाग लाग्ने हिसाबले राष्ट्रपति स्वयम् प्रस्तुत भएको बताएका छन् । खोटाङ कांग्रेसले पार्टी कार्याल दिक्तेलमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता राणाले सरकारको नीति तथा कार्यक्रममा वर्तमान प्रधानमन्त्री
Read Moreचिसाङ शेर्पा, बैशाख १५, खोटाङ । वर्तमान सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले जनताको जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र संमृद्धिका लागि काम गर्ने आशा गरिएकोमा य
Read Moreचिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रप
Read Moreबैशाख ५, खोटाङ | नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएको भन्दै ऐंसेलुखर्क गाउँपालिका –१ राखाबाङ्देलका नेकपाका कार्यकर्ता कांग्रेसमा आएका हु
Read Moreबैशाख ४, खोटाङ | नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका खोटाङ जिल्ला सदस्य एबम् आर्थिक विभाग प्रमुख पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई सोमबार प्रहरीले हलेसी क्षेत्रबाट पक्राउ गरेको हो । विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न
Read Moreचैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको म
Read Moreचैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको म
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreफागुन २३, खोटाङ | प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा
Read Moreचिसाङ शेर्पा | माघ २०, खोटाङ | नेपाली कांग्रेसको आस्था र विचार मन परेको भन्दै विपक्षी पार्टीका दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न स्थान (वडा)बाट स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । आफ्नो पार्टी परित्यागगर
Read Moreचिसाङ शेर्पा | माघ १७, खोटाङ | नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वर्तमान सरकारको राके जुलुस निकालेर विरोध गरेको छ । बिहीबार साँझ दिक्तेलमा राके जुलुस निकालेर सरकारको व्यापक विरोध गरेको हो । दिक्तेलको भवनगैरादेखी–त्रिवेणीचोकसम्म नेविसंघका विधार्थी नेताहरुले कञ्चनपुरका निर्मला पन
Read Moreमाघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreचिसाङ शेर्पा | मंसिर १७, खोटाङ | वर्तमान सरकारको काम कारवाहिप्रती असन्तुष्टी जनाउँदै तरुण दल खोटाङले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली जनताको लोकतन्त्र र मुल्यामान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा÷व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउदै घोर अर्कमण्यता र जनतामारा राष्ट्रघाती कार्य
Read Moreचिसाङ शेर्पा | कार्तिक १३, खोटाङ | नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यवाण्ी नगरेको बताउदै कांग्रेसको भविष्य राम्रो भएको र त्यसका लागि एकताबद्ध भएर अघाडी बढेमा कांग्रेसलाई कोही कसैले छेक्न नसक
Read Moreचिसाङ शेर्पा | साउन ७, खोटाङ | नेपाल तरुण दल खोटाङले वर्तमान सरकारको अधिनायकवादी चरित्र र कामप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिकले शान्तीपुर्ण विरोध गर्न पाउने अधिकारलाई वर्तमान सरकारले तानाशाही रुपमा दमन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ज्ञापनपत्र जारी गरी वर्तम
Read Moreजेठ ९, खोटाङ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका छ जना नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राज
Read Moreचिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल खोटाङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा सहभागीहरुलाई कांग्रेसको इतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको वर्तमान परिप्रेक्ष्य, कांग्रेस र तरुण दल
Read Moreचिसाङ शेर्पा | बैशाख १०, खोटाङ | प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेको छ । प्रदेश नं. १ किरात भूगोल, ईतिहास र साँस्कृतिक पहिचान रहेकाले उक्त नामाकरण गर्नका लागि मुख्यम
Read Moreचिसाङ शेर्पा/बैशाख÷१० खोटाङ | प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकार समग्र विकास र संमृद्धिको खाका तय गर्दै तिब्र गतीमा विकास र संमृद्धीको काममा लागिरहेको बताएका छन् । जनताको अभिमतवाट देशले पहिलो पटक स्थिर र वलियो शक्तिशाली सरकार पाएकाले सिंगो राष्ट्र नै विकास र संमृद्धिको युगमा प्रवेश गरेक
Read More