समाज | हुम्ला - HML


हुम्लाको तापक्रम माइनस १५ पुग्यो, हिमपातले आवत–जावत बन्द

Posted on January 07, 2019 | views : 2075 | हुम्ला - HML

पुस २३, हुम्ला | आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।  हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतब

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15650 | हुम्ला - HML

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

माइनस नौ डिग्री तापक्रममा पनि गस्ती गर्दै प्रहरी

Posted on January 02, 2019 | views : 1675 | हुम्ला - HML

पुस १८, हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ ।  आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना

Read More

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली कैदी भाग्न खोजेपछि...

Posted on December 13, 2018 | views : 1851 | हुम्ला - HML

मङ्सिर २७, हुम्ला | सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।  प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाल

Read More

हुम्लामा हिमपात

Posted on December 13, 2018 | views : 1934 | हुम्ला - HML

मङ्सिर २७, हुम्ला | कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।  बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु,

Read More

एक किलो नुनको ७० रुपैयाँ

Posted on December 10, 2018 | views : 2207 | हुम्ला - HML

मङ्सिर २४, हुम्ला | हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् ।  सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनक

Read More

नेकपा कर्णाली प्रदेशको पहिलो बैठक, एकताको सन्देश दिन एक महिने अभियान

Posted on December 08, 2018 | views : 4550 | हुम्ला - HML

मङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट

Read More

हुम्लाका जेष्ठ नागरिकलाई कम्मल वितरण

Posted on December 04, 2018 | views : 1497 | हुम्ला - HML

मङ्सिर १८, हुम्ला | अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।  वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | हुम्ला - HML

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

हुम्लामा भिडियो विज्ञापन उत्पादन सुरु (हेर्नुहोस् भिडियो)

Posted on November 20, 2018 | views : 2053 | हुम्ला - HML

रेशमराज रोकाया | मंसिर ४, हुम्ला | हुम्लामा पहिलो भिडियो विज्ञापन उत्पादन सुरु भएको छ । जनशक्ति अभावको कारण हुम्लामा भिडियो विज्ञापन उत्पादन नभएको बेला लक्ष्मी मल्टिमेडियाले भिडियो उत्पादन सुरु गरेको हो । गत वर्ष दर्ता पछि हुम्लामा भिडियो वित्तचित्र, विज्ञापन लगायतका सामाग्री लक्ष्मी मल्टिमेडिया हाउ

Read More

खुट्टा गुमाएकी रमिलाको उपचारमा आर्थिक समस्या

Posted on November 14, 2018 | views : 1677 | हुम्ला - HML

कात्तिक २८, सिञ्जा | हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ ।  असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो । समयमै उपचार नपाउँदा छोरीको खुट्टा क

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14647 | हुम्ला - HML

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

हुम्ला: नाम्खाका स्वास्थ्य संस्थालाई सामाग्री वितरण

Posted on November 03, 2018 | views : 1715 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक १७, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लोक कल्याण संघ नेपालले लोक कल्याण संघ जर्मनीको आर्थिक सहयोगमा मातृ तथा शिशू स्वास्थ्य सुधार गर्ने उदेश्यले २०७५ साल असारबाट २ बर्षिय मातृत्व तथा शिशु स्वास्थ्य सुधार परियो

Read More

स्वास्थ्यकर्मी नियमित नहुनु हुम्लाको मुख्य समस्या

Posted on November 01, 2018 | views : 2063 | हुम्ला - HML

रेशमराज रोकाया | कार्तिक १५, हुम्ला | हुम्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमति नबस्नु प्रमूख समस्या रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाको वार्षिक समिक्षा गोष्ठिमा हुम्लाका सात वटै स्थानिय तहको स्वास्थ्य प्रमूखले स्वास्थ्य क्षेत्रमा भए गरेको सबल र दुर्बल पक्षको बारेमा प्रस्तुती राख्न

Read More

बारीमा लगाएको काँक्रो खान गएकी १० वर्षीय बालिका गोली खाएर फर्किन्

Posted on October 28, 2018 | views : 3389 | हुम्ला - HML

कात्तिक ११, जुम्ला | अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गएको असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँ

Read More

दशैँमा समेत पाँच केजी चामल पनि पाएनन् हुम्लाका जनताले

Posted on October 24, 2018 | views : 1810 | हुम्ला - HML

कात्तिक ७, हुम्ला | बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् ।  स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल

Read More

हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

Posted on October 24, 2018 | views : 2281 | हुम्ला - HML

कात्तिक ७, हुम्ला (रासस) | हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा वडा कार्यलय सचिवबिहीन भएका हुन् ।  आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्

Read More

हुम्लामा गोली लागेर एकको मृत्यु

Posted on October 21, 2018 | views : 2298 | हुम्ला - HML

कात्तिक ४, हुम्ला (रासस) | बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा

Read More

हिल्सामा अध्यागमन कार्यालय स्थापना, पहिलोपटक अन्तराष्ट्रिय व्यापार सम्वन्धमा जोडियो कर्णाली

Posted on October 10, 2018 | views : 2987 | हुम्ला - HML

असोज २४, सुर्खेत | छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो । अध्यागमन क

Read More

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

Posted on October 05, 2018 | views : 1976 | हुम्ला - HML

असोज १९, हुम्ला | नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।  एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचार

Read More

३ महिनादेखि बेपत्ता भएका बालकको कंकाल भेटियो

Posted on September 28, 2018 | views : 1957 | हुम्ला - HML

असोज १२, काठमाण्डौ । ३ महिनादेखि हराइरहेका हुम्लाका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ । शाही गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका थिए । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्यय

Read More

तीन महीनादेखि बेपत्ता बालकको कङ्काल फेला

Posted on September 28, 2018 | views : 2025 | हुम्ला - HML

असोज १२, हुम्ला | तीन महीनादेखि हराइरहेका हुम्ला चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।  गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो ।  साउने सङ्क्रान्ति

Read More

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

Posted on September 25, 2018 | views : 2096 | हुम्ला - HML

असोज ९, सिमकोट | उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्याइएको छ ।  मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53431 | हुम्ला - HML

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19144 | हुम्ला - HML

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

घाईते बालकलाई नगद सहयोग

Posted on September 20, 2018 | views : 2322 | हुम्ला - HML

रेशमराज रोकाया | असोज ४, हुम्ला | गएको भाद्र ३० गते हुम्लाको चंखेली गाउँपालिका वडा नं. ५ नेप्कामा सुख्खा पहिरोमा परी घाईते भएका बालकको उपचारको लागि नगद सहयोग सुरु भएको छ । कर्णाली प्रदेशको पारिवारिक निजी वन संघका संयोजक गोविन्द शाहीले र सह संयोजक विनोद शाहीको तर्फबाट नगद १० हजार सहयोग गरी सहयोगको सु

Read More

मुख्यमन्त्री शाहीद्धारा व्यापार मेलाको उद्घाटन

Posted on September 05, 2018 | views : 3359 | हुम्ला - HML

रेशमराज रोकाया | भदौ २०, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई पर्यटन र व्यापारिक केन्द्रको रुपमा विकास गर्नको लागि व्यापार मेला सुरु भएको छ । भदौ १८ देखी २० गते सम्म चलेको पर्यटन तथा व्यापार मेलाको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गर्नु भएको थियो । सडक सञ्जाल नछ

Read More

हप्तौं मनाईने साउने पूर्णिमा धुमधाम सुरु

Posted on August 31, 2018 | views : 1778 | हुम्ला - HML

रेशमराज रोकाया | भाद्र १०, हुम्ला | जनै पूर्णिमा अर्थात हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाईएको छ । धर्मले हिन्दु मान्ने भएता पनि यहाँका वासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाईएको छ । हरेक गाउँमा स्थानिय धामी नृ

Read More